मनोरञ्जन

  • फागुन १७ : वर्षा, विपिन र अनमोल

    फागुन १७ : वर्षा, विपिन र अनमोल

    काठमाडौं । दुई वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ र अनमोल केसी स्टारर चलचित्र क्याप्टेन एकसाथ प्रदर्शनमा आउने भएका छन् । नेपालीहरुको महान पर्व शिवरात्रिलाई लक्षित गरी यी दुई चलचित्र प्रदर्शनमा ल्याउन लागिएको हो । त्यसो त अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’सँग जात्रै जात्रा भिड्ने पक्का भएपछि फागुन १७ को डेटलाई धेरैले […]

    सोमवार, मंसिर १०, २०७५
  • युनालाई बधाईको ओइरो

    युनालाई बधाईको ओइरो

    काठमाडौं । नेपाली चलचित्रमा एकताका राम्रै छाप छोड्न सफल अभिनेत्री युना उप्रेती हाल अमेरिकामा छिन् । विवाहपश्चात चलचित्रबाट टाढा भएकी यूना हालै आमा बनेकी छिन् । अमेरिकामै उनी छोरीको आमा बनेकी हुन् । ‘पर्खि बसे’, ‘सम्झि दिए पुग्छ’, ‘चन्द्रावती’, ‘दिलमा सजाएँ तिमीलाई’, ‘फ्ल्यास ब्याक’ लगायतका दर्जन बढी चलचित्रमा उनले अभिनय गरेकी छिन् । उनको अभिनय […]

    सोमवार, मंसिर १०, २०७५
  • कपासको भुवाले शरीर ढाक्न खोज्दा बनिन् भाइरल

    कपासको भुवाले शरीर ढाक्न खोज्दा बनिन् भाइरल

    एजेन्सी । टेलिभिजनमा विभिन्न टेलिशृङ्खलामार्फत बहुचर्चित अभिनेत्री सारा खानले एक म्यूजिक भिडियोको लागि सम्पूर्ण कपडा उतारेपछि भाइरल बनेकी छिन् । भिडियो उनको ‘हट र बोल्ड’ अवतारले धेरैको आखाँ तानेको छ । उक्त भिडियो ‘ब्ल्याक हर्ट’ नामक म्यूजिक भिडियो हो । जुन भिडियो २२ नोेभेम्बरमा रिलिज भएको हो । टिजरमा साराका कपडा तथा उनको अभिनय साथै […]

    सोमवार, मंसिर १०, २०७५
  • ‘समर लभ’की सायाको सेक्सी अवतार (पाँच तस्विरमा)

    ‘समर लभ’की सायाको सेक्सी अवतार (पाँच तस्विरमा)

    काठमाडौं । १४ फेब्रुअरी अर्थात प्रेम दिवसलाई लक्षित गरी प्रदर्शनमा ल्याउन लागिएको चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्मको टिजरमा चलचित्रकी मुख्य पात्र ‘साया’ अर्थात रेवती क्षेत्रीको हट अवतारलाई प्रस्तुत गरिएको छ । मुस्कान ढकालले निर्देशन गरेको समर लभमा आशिष पिया र रेवती क्षेत्रीको मुख्य […]

    सोमवार, मंसिर १०, २०७५
  • पल र नाजिरको अँगालोमा बर्षा

    पल र नाजिरको अँगालोमा बर्षा

    काठमाडौं । निर्देशक मिलन चाम्सको निर्माण र निर्देशन रहने फिल्म ‘वीरविक्रम २’ को अहिले धमाधम छायांकन भइरहेको छ । अभिनेता आकाश श्रेष्ठले हात झिकेपछि उनको ठाउँमा अभिनेता पल शाहलाई अनुबन्ध गरे लगत्तै मनाङ र मुस्ताङबाट फिल्मको छायांकन थालिएको हो । अहिले फिल्मको एक गीतको छायांकन भइरहेको छ । सुटिङ सेटबाट निर्माण टिमले केही तस्बिरहरु सार्वजनिक […]

    आइतवार, मंसिर ९, २०७५
  • स्विमिङ कस्ट्युममा जब आयुष्मानले उचाले प्रियंकालाई

    स्विमिङ कस्ट्युममा जब आयुष्मानले उचाले प्रियंकालाई

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित जोडीहरु मध्येको एक जोडी हो–नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी । यो जोडी समय समयमा विभिन्न फन्डा गर्दै मिडियामा छाउने गरेको छन् । सुरुवातमा यो जोडी दिदीभाइको नाताले चर्चामा थिए । तर त्यो दिदीभाइको नाता लामो समयसम्म टिक्न सकेन । त्यसको केही समयमा उनीहरु प्रेमीप्रेमिकाका रुपमा प्रस्तुत […]

    आइतवार, मंसिर ९, २०७५
  • मिस वर्ल्डकी प्रतिस्पर्धी नेपाली चेली श्रृंखला एसियाबाट सबैभन्दा बढी प्रभावशाली

    मिस वर्ल्डकी प्रतिस्पर्धी नेपाली चेली श्रृंखला एसियाबाट सबैभन्दा बढी प्रभावशाली

    काठमाडौं । चीनको सान्या सहरमा जारी मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ श्रृंखला खतिवडा समेफिाइनलको चरणमा पुगेकी छिन् । १ सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखलाको प्रर्फमेन्स शानदार रहँदै आएको छ । टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले गत बिहीबार साँझ फेसबुकमार्फत् आफू […]

    आइतवार, मंसिर ९, २०७५
  • सफल निर्मात्री बन्ने आशिकाको अठोट

    सफल निर्मात्री बन्ने आशिकाको अठोट

    भन्छिन्– एक करोड डुबाएँ चिनेनन्, २ मिनेटको भिडियोले भाइरल बनायो काठमाडौं । अभिनेत्री आशिका तामाङ परिचित नाम हो । उनको चर्चा एकाएक चुलिनको पछाडि ‘खसिनी काण्ड’ नै हो । उनी स्वयं भन्छिन्– ‘एक करोड लगानी गर्दा चर्चा पाइनँ, तर २ मिनेको भिडियो भाइरल भयो ।’ त्यसो त आशिकाले एक करोड लगानी गरी चलचित्र शुश्रीमा अभिनेता […]

    शुक्रबार, मंसिर ७, २०७५
  • देश दौडाहामा नेपथ्य, आज धरानमा धमाका 

    देश दौडाहामा नेपथ्य, आज धरानमा धमाका 

    काठमाडौं । नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मको यात्रा गर्ने क्रममा पूर्वको केन्द्र बिर्तामोडमा सांगीतिक यात्रा शुरु गरेको छ । तराइका चार सहरमा हुने श्रृंखलावद्ध आयोजना मध्ये पहिलो कार्यक्रम विर्तामोडमा शुरु भएको छ । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ कन्सर्ट आयोजना भएको हो । डोमालाल राजवंशी रंगशालामा नेपथ्यको म्यूजिक भिडियो ‘सा […]

    शुक्रबार, मंसिर ७, २०७५
  • ‘लभ स्टेशन’: केक काट्दै ‘इन्ड क्ल्याप’

    ‘लभ स्टेशन’: केक काट्दै ‘इन्ड क्ल्याप’

    काठमाडौं । चलचित्र लिलिविलीबाट निकै रुचाइएका चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित सिनेमा ‘लभ स्टेशन’को इण्डक्ल्याप भएको छ । बुधबार राति ललितपुरको गोदावरी रिसोर्टमा केक काटेर चलचित्रको ‘इन्ड क्लाप’ गरिएको हो । तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै सिनेमाको क्लाप इन्ड गरिएको हो । सिनेमालाई उज्वल घिमिरेले निर्देशन […]

    शुक्रबार, मंसिर ७, २०७५