मनोरञ्जन

  • मिस वर्ल्डमा नेपालकी शृंखलाको अग्रता

    मिस वर्ल्डमा नेपालकी शृंखलाको अग्रता

    काठमाडाैं । यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन् । मिस वल्र्ड आयोजनकको […]

    शुक्रबार, मंसिर ७, २०७५
  • अवार्डको आँधी, साख जोगाउने कस्ले ?

    अवार्डको आँधी, साख जोगाउने कस्ले ?

    काठमाडाैं । कुनै पनि क्षेत्रको समीक्षा, मार्ग–दर्शन, प्रत्साहन र प्रचार–प्रसारको लागि विभिन्न अवार्डहरुको आयोजना गरिन्छ । नेपालमा पनि स्थापित र विस्थापित गरी सयौं अवार्डहरु हुने गरेका छन् । कुनै अवार्डहरुको निरन्तरता अहिले पनि जारी छ । बढीजसो अवार्डहरु स्वार्थ पूरा भएपछि विस्तापित भएका छन् । नेपालमा खेलकुद, शिक्षा, स्वास्थ्य, सौन्दर्य, विकास निर्माण मात्र होइन कुनै […]

    बिहिबार, मंसिर ६, २०७५
  • टुँडिखेल तताउँदै कलाकार

    टुँडिखेल तताउँदै कलाकार

    काठमाडौं । नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्र तथा चलचित्र क्षेत्रका २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको यो कार्यक्रम मंसिर २२ गते टुँडिखेलमा हुँदैछ ।  सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा २५ हजार बढी दर्शकको अपेक्षा रहेन आयोजकले […]

    बिहिबार, मंसिर ६, २०७५
  • दर्शक तथा श्रोताको मन जित्दै मेनुका

    दर्शक तथा श्रोताको मन जित्दै मेनुका

    काठमाडौं । नेपाल आईडलबाट बाहिरिएकी मेनुका पौडेल हाल भारतीय रियालिटी शो सारेगामापमा आफ्नो प्रस्तुती दिइरहेकी छिन् । उनको प्रस्तुतीले जज र जुरी मेम्बर तारिफयोग्यो भएको बताउँदै आएका छन् । दर्शक तथा श्रोता र कार्यक्रमका अतिथिलाई पनि आफ्नो स्वर र कलाको फ्यान बनाएकी मेनुका उत्कृष्ट १३ मा पुग्न सफल भएकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण […]

    बिहिबार, मंसिर ६, २०७५
  • बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर कस्तो बन्यो ?

    बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर कस्तो बन्यो ?

    काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली भाषी फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ । बलिउड यो फिल्म आगामी ७ डिसेम्बरबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्मको सार्वजनिक ट्रेलरमा दुई भाइ-बहिनीका लागि एक बालकले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । फिल्मलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले […]

    बिहिबार, मंसिर ६, २०७५
  • ‘गुनगुन’ अष्टले हटाउँदा पुकारले मागे क्षतिपूर्ति

    ‘गुनगुन’ अष्टले हटाउँदा पुकारले मागे क्षतिपूर्ति

    काठमाडौं । नेपाली चलचित्रमा सवैभन्दा बढी सेयर दिने राजधानीको बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनरत चलचित्र गुनगुन पहिलो दिनबाटै पर्दाबाट उतारिएपछि निर्माता पुकार भट्टराईले आक्रोशित बन्दै क्षतिपूर्तिको माग राखेका छन् । गत कार्तिक ३० गते देखि रिलिज भएको फिल्म ‘गुनगुन’लाई बालाजुस्थित अष्ट नारायण हलले शुक्रबार रिलिज भएकै दिन हलबाट हटाइएको थियो । बिना जानकारी अष्टनारायण हलले आफ्नो […]

    सोमवार, मंसिर ३, २०७५
  • ‘साइनो’ टोली आजबाट फ्लोरमा

    ‘साइनो’ टोली आजबाट फ्लोरमा

    काठमाडौं । नेपालको पहिलो फिल्म ‘आमा’ की नायिका भुवन चन्द थापाले निर्माण गर्ने फिल्म ‘साइनो’ टोली सोमबार (आज)बाट फ्लोरमा निस्किएको छ । आइतबार चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । औपचारिक कार्यक्रममा सोमबार बाटै चलचित्र टोली छायाँकनका लागि निस्किने जानकारी दिइएको थियो । प्रेम कथामा आधारित रहेर तयार पारिने ‘साइनो’ फिल्म ४० दिन अवधिमा छायांकन […]

    सोमवार, मंसिर ३, २०७५
  • माघमा ‘गरुड पुराण’

    माघमा ‘गरुड पुराण’

    काठमाडौं । सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’को पहिलो अनुहार सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मको प्रदर्शन मिति माघ ४ गतेलाई पक्का गरिएको छ । फिल्मको फस्टलुक पोस्टरमा भने अभिनेता नाजिर हुसेनलाई फरक अवतारमा देख्न सकिनेछ । उनी ब्यान्ड मास्टरको रुपमा प्रस्तुत छन् । कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियँका […]

    सोमवार, मंसिर ३, २०७५
  • मिस वल्र्ड बन्ने श्रृंखलाको सम्भावना कति ?

    मिस वल्र्ड बन्ने श्रृंखलाको सम्भावना कति ?

    काठमाडौं– मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले मिस वल्र्डको प्रतिस्पर्धाको लागी चिनमा छिन् । सन् २०१८ डिसेम्बर ८ मा हुन लागेको उक्त इभेन्टमा विश्वका १ सय २१ मुलुकका सुन्दरीहरुको सहभागिता हुँदैछ । त्यहाँं उपस्थित धेरै लाई श्रृंखलाले आफ्नो प्रभाब छोड्न सफल भएकी छिन् । उनले त्यहाँ आएका सुन्दरी हरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत […]

    सोमवार, मंसिर ३, २०७५
  •  प्रदीपसँग पहिलो पटक साम्राज्ञीको  रोमान्स

     प्रदीपसँग पहिलो पटक साम्राज्ञीको  रोमान्स

    काठमाडौं ।  चलचित्र ‘ड्रिम्स’ चम्किएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाल पछिल्लो पुस्ताकी व्यस्त नायिका हुन् । उनी अभिनित प्रायः चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । युवापुस्ताले निकै रुचाइएकी नायिका साम्राज्ञीको चलचित्र यात्रा सफल बन्दै गएपछि उनको एकाएक डिमाण्ड बढेको पनि हो। डेब्यु फिल्ममा नै उनी अनमोलमाथि भारी परेकी थिइन् । यो फिल्मपछि उनले आफ्नो करिअरलाई […]

    सोमवार, मंसिर ३, २०७५