मनोरञ्जन

  • दर्शकको साथ खोज्दै साली-भेना !

    दर्शकको साथ खोज्दै साली-भेना !

    काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत गत शुक्रबारबाट मुलुकभरका विभिन्न हलमा प्रदर्शनमा आएको ‘साली कस्को भेनाको’ चलचित्रले प्रदर्शनको पहिलो दिने दर्शकको औसत साथ पाएको छ । प्रदर्शनको पहिलो दिनभन्दा दोस्रो दिन अर्थात शनिबार हलमा केही बढी दर्शकले चलचित्र हेरे । त्यसो त चलचित्रको अवतरण सहज भने छैन । गत साताबाट प्रदर्शनमा आएका दुई चलचित्र रामकहानी र […]

    आइतवार, भदौ ३१, २०७५
  • खुश्बु ओलीले पाइन् एएफसी ड्रिम एसिया अवार्ड

    खुश्बु ओलीले पाइन् एएफसी ड्रिम एसिया अवार्ड

    काठमाडौँ – असाहय बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी नेपालकी खुश्बु ओलीले एसियाली फुलब फेडेरेसनले प्रदान गर्ने एएफसी ड्रिम एसिया अवार्ड पाएकी छन् । आश्रय बिहीन बालबालिकालाई आश्रय दिँदै आएकी सेल्टर नेपालकी अध्यक्ष ओलीलाई एएफसीले सामाजिक उत्तरदायित्व अन्तर्गतको सम्मेलनको समारोहमा बुधबार एएफसी ड्रिम एसिया अवार्ड २०१८ प्रदान गरेको हो । ओलीसहित जुरिच मलेसिया र वर्ल्ड भिजन […]

    बिहिबार, भदौ २८, २०७५
  • वर्षा ‘बकम्फुसे राजा’की रानी बन्न तयार !

    वर्षा ‘बकम्फुसे राजा’की रानी बन्न तयार !

    काठमाडौं । अभिनेत्री बर्षा राउतले संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको सिनेमा बकम्फुसे राजामा काम गर्ने पक्का भएको छ । उनले चलचित्रका लागि सम्झौता पनि गरिसकेकी छिन् । २ हिरोइन र एक हिरोको यो सिनेमालाई कमेडी जनरामा बनाउन लागिएको छ । सिनेमाका लागि अभिनेत्री बर्षा सिवाकोटीलाई पनि अफर गरिएको छ । तर, बर्षा सिवाकोटीले सिनेमामा […]

    सोमवार, भदौ २५, २०७५
  • मनोजको चलचित्रमा आगमन कस्तो रहला ?

    मनोजको चलचित्रमा आगमन कस्तो रहला ?

    काठमाडौं । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ अब प्रदर्शनका लागि तयार भएको छ । मनोज गजुरेल स्टारर सोसल ड्रामाले माघ १८ गतेलाई रिलिज डेट तोकेको छ । चलचित्रको प्रदर्शन मिति तोकेसँगै निर्माण पक्षले चलचित्रको प्रमोशनमा जुटेको छ । शनिबार ललितपुर हात्तिवनमा आयोजित समारोहमा निर्माताले मिति घोषणा गरे । उक्त अवसरमा स्थानीय मानव सेवा […]

    सोमवार, भदौ २५, २०७५
  • चलचित्र जुधाइँदा असर कलाकारलार्इ

    चलचित्र जुधाइँदा असर कलाकारलार्इ

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय बीग बजेटका चलचित्रको रोचक भिडन्त हुन थालेको छ । एकपछि अर्को गरी एकै मितिमा बीग बजेटका चलचित्र प्रदर्शनमा ल्याइँदा त्यसको असर निर्माता तथा निर्देशकलाई मात्र परेको छैन, प्रत्यक्ष मारमा चलचित्रका कलाकार परेका छन् । त्यसो त चलचित्र चलोस् नचलोस् कलाकारले बुझ्ने पारिश्रमकि हो बुझिहाल्छन् । यसअर्थमा कलाकारलाई चलचित्र […]

    सोमवार, भदौ २५, २०७५
  • प्रदीप र पूजामध्ये दर्शकको साथ कस्लाई ?

    प्रदीप र पूजामध्ये दर्शकको साथ कस्लाई ?

    काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत गत शुक्रबारबाट दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आए । यी दुबै चलचित्र दर्शकका लागि भन्दा पनि निर्देशक तथा चलचित्रका कलाकारका लागि निकै नै प्रतिस्पर्धी चलचित्रका रुपमा हेरियो । चलचित्र प्रदर्शनमा आएसँगै दुबै चलचित्रको तथ्य सार्वजनिक हुन थालेको छ । निर्माण पक्षले भने आ–आफ्नो चलचित्रले राम्रो व्यापार गरिरहेको दाबी गरिरहेका […]

    आइतवार, भदौ २४, २०७५
  • ‘गुनगुन’बाट सञ्चिताको पुनरागमन

    ‘गुनगुन’बाट सञ्चिताको पुनरागमन

    काठमाडौं । लामो समयदेखि नेपाली चलचित्रमा योगदान पु¥याउँदै आएकी पुरानी अभिनेत्री हुन्– सञ्चिता लुइँटेल । एकताका दर्शकको मन मस्तिष्कमा बस्न सफल सञ्चिता निखिलसँगको विहेपश्चात चलचित्रबाट केही समय टाढा भइन् । बालबच्चाकी आमा भएपछि चलचित्रमा समय दिन पनि उनी फुर्सद भएन सायद । त्यसैले लामो समयसम्म चलचित्रबाट टाढा रहिन् । अहिले पुनः उनी नेपाली चलचित्र गुनगुनमार्फत […]

    आइतवार, भदौ २४, २०७५
  • ‘लभ स्टेसन’मा पुनः प्रदीप र जसिता

    ‘लभ स्टेसन’मा पुनः प्रदीप र जसिता

    काठमाडौं । चलचित्र ‘लिलिबिली’ मा एक साथ काम गरेका नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ फेरि एक साथ फिल्ममा देखिदैछन् । चलचित्र ‘लिलिबिली’ मा निकै लोभ लाग्दो देखिएको प्रदिप र जस्सिताको जोडीलाई दर्शकहरुले प्रदिप खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘लभ स्टेसन’ मा पुनः देख्न पाउने भएका हुन् । रियल लाइफमा समेत प्रेम रहेको भन्ने […]

    आइतवार, भदौ २४, २०७५
  • ‘कथा काठमाडू’ चर्चा बढी कि आलोचना ?

    ‘कथा काठमाडू’ चर्चा बढी कि आलोचना ?

    काठमाडौं । सञ्चारकर्मी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ‘कथा काठमाडू’ को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ‘कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको फिल्म ‘कथा काठमाडू’ पछिल्लो समय चर्चामा छ । रातको कुरा, त्यसपछि जुन अनि तारालाई र अहिले ट्रेलरका कारण चलचित्र चर्चित सँगै आलोचित समेत बनेको छ । […]

    शुक्रबार, भदौ २२, २०७५
  • ‘रामकहानी’सँग ‘रोज’को रोचक भिडन्त ! व्यापारिकसँगै प्रतिष्ठाको लडार्इं

    ‘रामकहानी’सँग ‘रोज’को रोचक भिडन्त ! व्यापारिकसँगै प्रतिष्ठाको लडार्इं

    काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आउँदै छन् । यी दुबै चलचित्र दर्शकका लागि भन्दा पनि निर्देशक तथा चलचित्रका कलाकारका लागि निकै प्रतिक्षित बनेका छन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘रामकहानी’ निर्माण भएको हो भने निर्देशक निरक पौडेलले रोज निर्माण गरेका हुन् । निर्माण पक्षले आ–आफ्नो चलचित्रले दर्शकको मन […]

    शुक्रबार, भदौ २२, २०७५