मनोरञ्जन

  • यस्तो छ ‘आलुजस्तो’ गीतमा दुर्गेशको दुःखको कथा

    यस्तो छ ‘आलुजस्तो’ गीतमा दुर्गेशको दुःखको कथा

    काठमाडौं- गायक दुर्गेश थापा यतिबेला आफ्नो एउटा गीतका कारण युट्युब नेपालको ट्रेन्डिङमा पहिलो नम्बरमा छन् । बिहीबार बेलुकी रिलिज गरिएको दुर्गेशको पप गीत आलुजस्तो गायक…अहिले युट्युब ट्रेन्डिङमा छ । गायक थापा यसलाई गीतभन्दा पनि आफ्नो गायनको अवस्थाको एउटा कथाको रूपमा व्याख्या गरेका छन् । आफूले गीत गाउन र मोडलिङ गर्न जानेकाले आफ्नो पछिल्लो पीडालाई यो […]

    आइतवार, भदौ ७, २०७७
  • अर्को साल भव्यरुपमा एकसाथ तीज मनाऔंला : अभिनेत्री रेखा थापा

    अर्को साल भव्यरुपमा एकसाथ तीज मनाऔंला : अभिनेत्री रेखा थापा

    अभिनेत्री रेखा थापाले आज मनाइने नेपाली-हिन्दु महिलाहरूको महान् चाढ तीजको उपलक्ष्यमा सम्पूर्ण दिदी बहिनीहरूलाई शुभकामना दिएकी छिन्। “तीजको अवसरमा सम्पूर्ण दिदी बहिनिहरूलाई शुभकामना।” सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेकी छिन्, “यसपालिको तीज सामुहिक रूपमा मनाउन नपाए पनि हामी सबैको आस्था र विश्वाश कमजोर छैन। महामारीको यो समयमा सबैले सुरक्षित र सावधानी साथ तीज मनाउने छौँ। र, […]

    शुक्रबार, भदौ ५, २०७७
  • सलमान खानको हत्याको योजना बनाएको आरोपमा एक जना पक्राउ

    सलमान खानको हत्याको योजना बनाएको आरोपमा एक जना पक्राउ

    मुम्बई – भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ । योसँगै उनीमाथि अन्य कैयन् आरोप पनि छन् । प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा […]

    बुधबार, भदौ ३, २०७७
  • सन्जय दत्तलाई तेस्रो चरणको क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

    सन्जय दत्तलाई तेस्रो चरणको क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

    काठमाडौं- बलिउड अभिनेता सन्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। क्यान्सर तेस्रो चरणमा पुगिसकेको र उनी उपचारका लागि अमेरिका प्रस्थान गरेको विभिन्न भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। श्वास फेर्न कठिन भएपछि ६१ वर्षीय दत्त गएको शनिबार मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए। उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको थियो। उनलाई फोक्समो क्यान्सर भएको पत्ता […]

    बुधबार, साउन २८, २०७७
  • सञ्जय दत्त अस्पतालबाट डिस्चार्ज

    सञ्जय दत्त अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ – शरिरमा अक्सिजनको मात्रा कम भएर अस्पताल भर्ना भएका भारतीय अभिनेता सोमबार डिस्चार्ज भएका छन् । ६१ वर्षीय दत्त मुम्बईस्थित लीलावती अस्पतालको आइसीयूमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था सामान्य भएपछि उनी आज डिस्चार्ज भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड […]

    सोमवार, साउन २६, २०७७
  • संजय दत्त आइसीयूमा भर्ना

    संजय दत्त आइसीयूमा भर्ना

    काठमाडौं- बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । अक्सिजन लेभल कम भएर उनी छट्पटाएपछि लीलावती अस्पतालमा भर्ना भएका हुन् । उनलाई लीलावती अस्पतालको नन कोभिड वार्डको आइसीयूमा राखिएको छ । उनको शनिबार गरिएको कोरोना भाइरसको परीक्षण एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आएको थियो । ६१ वर्षीय दत्तको पीसीआर परीक्षणका लागि स्वाब परीक्षण गरिएको छ […]

    आइतवार, साउन २५, २०७७
  • सुशान्तकी प्रेमिका रियाको फोन डिटेल : सुशान्तको आत्महत्यापछि ४ पटक भएको थियो बान्द्राका डीसीपीसँग फोनवार्ता

    सुशान्तकी प्रेमिका रियाको फोन डिटेल : सुशान्तको आत्महत्यापछि ४ पटक भएको थियो बान्द्राका डीसीपीसँग फोनवार्ता

    मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि यसबारेमा अनुसन्धान चलिरहेको छ । उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखिएको छ । हालै प्रहरीले रियाको फोन डिटेल निकालेको छ । उक्त डिटेलमा सुशान्तको मृत्युपछि चारपटक रिया बान्द्रा प्रहरीका डीसीपीको सम्पर्कमा आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार बान्द्रा डीसीपी अभिषेक त्रिमुखेका […]

    शुक्रबार, साउन २३, २०७७
  • भारतीय अभिनेता समीर शर्मा मृत फेला

    भारतीय अभिनेता समीर शर्मा मृत फेला

    एजेन्सी–भारतका अर्का टेलिभिजन अभिनेता मृत भेटिएका छन्। अभिनेता समीर शर्माको शव उनको मुम्बईस्थित घरमा भेटिएको हो। उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। ४४ वर्षीय शर्माले ‘क्यों कि सास भी कभी बहू थी,’ ‘कहानी घर–घर की’ र ‘ये रिश्ते है प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका थिए। बुधबार राति आफ्ने फल्याटमा शर्माको शव भेटिएको थियो। […]

    शुक्रबार, साउन २३, २०७७
  • अमिताभ बच्चनले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

    अमिताभ बच्चनले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

    मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोभिड–१९ (कोरोना भाइरस) रिपोर्ट नेगेटिभ आएको छ । कोभिड परीक्षणको नजिता नेगेटिभ आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि यी ७७ वर्षीय अभिनेता जुलाई ११ मा अस्पतालमा भर्ना भएका थिए । अमिताभका छोरा अभिषेक बच्चनले ट्वीट गर्दै बुबाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट […]

    आइतवार, साउन १८, २०७७
  • बाहुबली डाइरेक्टर राजामौलीलाई कोरोना संक्रमण

    बाहुबली डाइरेक्टर राजामौलीलाई कोरोना संक्रमण

    काठमाडौं- प्रभास स्टारर फिल्म बाहुबली र बाहुबली २ का निर्देशक एसएस राजामौलीलाई कोरोना संक्रमण भएको छ । उनलाई र उनको परिवारलाई हल्का खोकी लागेपछि चेकअप गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । राजामौलीलले स्वयं नै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् । उनी अहिले होम क्वारेन्टाइनमा रहेको उनले बताएका छन् । उनमा […]

    बिहिबार, साउन १५, २०७७