मनोरञ्जन

  • बालापनको यादमा अनुभव र सेड्रिना

    बालापनको यादमा अनुभव र सेड्रिना

    काठमाडौं । यस वर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र‘नाई नभन्नु ल ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा अभिनित सार्वजनिक गीतमा बालापनको उमेरको बारेमा बयान गरिएको छ । ‘वालापनको उमेर’बोलको सार्वजनिक गीतमा समिक्ष्य अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ । गीतलाई […]

    सोमवार, साउन २१, २०७५
  • ‘बकम्फुसे राजा’की रानी वर्षा !

    ‘बकम्फुसे राजा’की रानी वर्षा !

    काठमाडौं । पछिल्लो समय चलेकी नायिका वर्षा राउत एक पछि अर्को गर्दै विभिन्न फिल्ममा अनुबन्धित भइरहेकी छिन् । उनको अभिनय रहेका प्रायः चलचित्रले सफलता हात पारेसँगै उनी निकै व्यस्त बनेकी छिन् । केही दिन अघि नयाँ चलचित्र गोपीमा अनुबन्धित भएकी वर्षाले अहिले नयाँ चलचित्र ‘बकम्फुसे राजा’मा रोल निभाउन राजी भएकी हुन् । सञ्चारकर्मी प्रकाश सुवेदीले […]

    सोमवार, साउन २१, २०७५
  • कायराको ओपनिङ सुखद्, चलचित्र कस्तो ?

    कायराको ओपनिङ सुखद्, चलचित्र कस्तो ?

    काठमाडौं । यो साता नेपाली चलचित्र बजारमा दुई चलचित्र कायर र झमकबहादुरबीच प्रतिस्पर्धा चलिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका यी दुई चलचित्रमध्ये व्यापारिक रुपमा चलचित्र कायर धेरै माथि छ । त्यसो त चलचित्र प्रदर्शनको पहिलो दिनभन्दा दोस्रो दिन चलचित्र झमकबहादुर हेर्ने दर्शकको संख्या बढेको पाइए पनि कायरा हेर्ने दर्शक त्यो भन्दा पनि बढी छन् […]

    आइतवार, साउन २०, २०७५
  • ‘मिस्टर भर्जिन’को प्यारोडी बनाऔं, पुरस्कार जितौं

    ‘मिस्टर भर्जिन’को प्यारोडी बनाऔं, पुरस्कार जितौं

    काठमाडौं । नेपाली चलचित्रको बजार ओरालो लाग्दो छ । सानो बजारमा तीव्र प्रतिस्पर्धाका कारण पनि चलचित्र राम्रो बजार लिन सकेको देखिदैन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा चलचित्रको निर्माण, कथा वस्तु, गीत–संगीत, प्रविधिको भरपूर प्रयोग यसमा निर्भर रहन्छ । यी सबैकुरालाई चलचित्र मेकिङमा ध्यान दिइयो भने तीव्र प्रतिस्पर्धाका बाबजुद पनि दर्शकले चलचित्र रुचाउने अवस्था आउँछ […]

    आइतवार, साउन २०, २०७५
  • उमेशको संघर्षको कथामा ‘बोबी–२’ बन्ने

    उमेशको संघर्षको कथामा ‘बोबी–२’ बन्ने

    काठमाडौं । निर्देशक मिलन चाम्सद्वारा निर्मित चलचित्र बोबीले दर्शकको मन जितेसँगै निर्माण पक्षले चलचित्र ‘बोबी–२’ निर्माण गर्ने संकेत गरेको छ । नेपालमा बनेको सम्भवतः पहिलो बायोपिक फिल्म बोबीले राम्रै चर्चा बटुलेसँगै उमेश थापा र कविता गुरुङले बोबी–२ निर्माण गर्ने संकेत गरेका हुन् । बोबीमा उमेश र कविताको प्रेम संघर्षको कथा समेटिएको थियो भने अब बन्ने […]

    आइतवार, साउन २०, २०७५
  • बबिता बनिन् मिस गुरुङ ईन्टरनेशनल

    बबिता बनिन् मिस गुरुङ ईन्टरनेशनल

    काठमाडाै । मिस गुरुङ ईन्टरनेशनल सिजन–२ को उपाधि बबिता गुरुङले जितेकी छिन् । प्रतियोगितामा सहभागी १४ प्रतिस्पर्धीलाई उछिन्दै बबिताले उपाधि हात पार्न सफल भएकी हुन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगिताको फस्र्ट रनर अप तलिसा गुरुङ र सेकेण्ड रनरअपको उपाधि अलिशा गुरुङले हात पारे । प्रमुख अथिति समेत रहनुभएका सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले […]

    आइतवार, साउन २०, २०७५
  • बक्स अफिस लागू भएको दुइहप्ता वित्यो, खै त डाटा ?

    बक्स अफिस लागू भएको दुइहप्ता वित्यो, खै त डाटा ?

    काठमाडौं । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको बक्स अफिस काठमाडौं उपत्यकामा लागू गरिए पनि यसको कार्यान्वयनमा चुनौती देखिएको । बक्स अफिस लागू भएको दुई साता भन्दा बढीको समय वितेपनि यो बीचमा प्रदर्शनमा आएका चलचित्रको हिसाब–किताव कति हो ? जानकारी आउन सकेको छैन । पछिल्लो समय प्रदर्शना आएका चलचित्रले पुरानै शैलीमा आफ्नो चलचित्रले […]

    बिहिबार, साउन १७, २०७५
  • ‘टिन एज’को प्रतिक्षामा प्रतिक्षा

    ‘टिन एज’को प्रतिक्षामा प्रतिक्षा

    काठमाडौं । यही साउन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘टीन एज’की नायिका प्रतिक्षा खड्काले चलचित्रबाट ठूलो आशा राखेकी छिन् । चलचित्र प्रदर्शनको मिति नजिकिएसँग निर्माण टोली यतिबेला व्यस्त बनेको छ । नायिका प्रतिक्षाले पनि सकेसम्मको समय दिएकी छिन् । युवा वर्गलाई लक्षित गरी निर्माण गरिएको चलचित्र टिन एजमा नायिका खड्काले मुख्य पात्रको भूमिका निभाएकी […]

    बिहिबार, साउन १७, २०७५
  • पोखरापछि आर्यन र साम्राज्ञी चितवनमा

    पोखरापछि आर्यन र साम्राज्ञी चितवनमा

    काठमाडौं । यो वर्षको प्रतिक्षित चलचित्रको सूचीमा रहेको चलचित्र कायरा आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछन् । चलचित्र प्रदर्शनको समय नजिकिँदै गएका बेला चलचित्रका कलाकार दौडधूपमा व्यस्त छन् । चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी राणा यतिबेला मोफसलको यात्रामा छन् । उनीहरुले मोफसलका दर्शकलाई चलचित्रका विषयमा प्रत्यक्ष साक्षात्कार गरिरहेका छन् । चलचित्रका विषयमा पाएको […]

    मङ्लबार, साउन १५, २०७५
  • दीपक र दीपाको जोडी ‘पहिलो नम्बरमा’ !

    दीपक र दीपाको जोडी ‘पहिलो नम्बरमा’ !

    काठमाडौं । यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतमा झण्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । नेपाली चलचित्र इतिहासको सुपरहिट सिरिज ‘छक्का पञ्जा’ को तेस्रो शृंखला ‘छक्का पञ्जा ३’को सार्वजनिक गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत […]

    मङ्लबार, साउन १५, २०७५