मनोरञ्जन

  • रेखाको ‘मालिका’लाई थपियो चुनौती

    रेखाको ‘मालिका’लाई थपियो चुनौती

    काठमाडौं । नेपाली चलचित्रमा महिला निर्माताले निर्माण गरेको चलचित्र खासै प्रभावकारी हुन नसकेतापनि निर्मात्री रेखा थापाको अवतरण भने सहज हुँदै आएको पाइन्थ्यो । एकताका नेपाली चलचित्र क्षेत्रमा उनकै दबदबा थियो । उनको अभिनय रहेका हरेक चलचित्रले उल्लेख्य दर्शक पाउँथे । दर्शक मात्र नभएर हल सञ्चालक पनि रेखाको चलचित्र भने पछि अरु प्रदर्शन भइरहका चलचित्र समेत […]

    बिहिबार, कार्तिक १५, २०७५
  • सुनकेसरी : भूतको फिल्म, दर्शक तर्साउन नसक्दा डुबे निर्माता

    सुनकेसरी : भूतको फिल्म, दर्शक तर्साउन नसक्दा डुबे निर्माता

    काठमाडौं । चलचित्र सुनकेसरी युट्युवमा सार्वजनिक भएको पाँच दिन वित्यो । पाँच दिनमा चलचित्रले पुगनपुग ३ लाखको हाराहारीमा मात्र दर्शक पाएको छ । यो अवस्थालाई हेर्ने हो भने चलचित्र न हलमा चल्यो न त युट्युवमा नै भन्दा फरक नपर्ला । गत जेठ ११ गते चलचित्र दर्शकमाझ आएको थिए । हलमा सार्वजनिक भएको झण्डै पाँच महिनापछि […]

    बिहिबार, कार्तिक १५, २०७५
  • नक्कली पैसा प्रकरणपछि ‘लुट’ निर्माता वाग्ले दर्शकमाझ

    नक्कली पैसा प्रकरणपछि ‘लुट’ निर्माता वाग्ले दर्शकमाझ

    काठमाडौं । नेपाली चलचित्र ‘लुट’बाट फरकपन कथावस्तु दिएर एकाएक दर्शकमाझ चर्चित बनेका चलचित्र निर्माता माधव वाग्ले चलचित्र ‘चंगा चेट’का लागि नक्कली पैसा छापेका कारण पक्राउ परेपछि विवादितसँगै चर्चित बने । उनी पक्राउपछि धरौटीमा रिहा भए पनि सार्वजनिक कार्यक्रममा भने उनको उपस्थिति निकै पातलो देखिन्थ्यो । उनले निर्माण गरेको चलचित्र चंगा चेट आगामी शुक्रबारबाट प्रदर्शनमा आउने […]

    बुधबार, कार्तिक १४, २०७५
  • रेखाको सहज अवतरण असहज

    रेखाको सहज अवतरण असहज

    काठमाडौं । अभिनेत्री तथा निमात्री रेखा थापा यतिबेला आफ्नो पछिल्लो चलचित्र ‘मालिका’को प्रचार प्रसारमा व्यस्त छिन् । उनको चलचित्र आउँदो शुक्रबारबाट दर्शकमाझ आउँदैछ । त्यसो त विगतमा चलचित्रबाट सफलता बटुल्दै आएकी अभिनेत्री रेखाको यतिबेला सहज अवतरण भने देखिदैन । यही मितिमा निर्देशक माधव वाग्लेको चंगा चेट पनि प्रदर्शनमा आउँदै छ । त्यतिमात्र नभएर घटस्थापनाबाट रिलिज […]

    बुधबार, कार्तिक १४, २०७५
  • प्रदीपको म्यूजिक भिडियो मोह

    प्रदीपको म्यूजिक भिडियो मोह

    काठमाडौं । नाट्य क्षेत्रमा लामो समयदेखि संघर्षशील निर्देशक प्रदीपकुमार चौधरी म्यूजिक भिडियोमा पनि सक्रिय हुन थालेका छन् । उनी थियटरका राम्रो प्रशिक्षक हुन् । उनले हाल अनामनगरमा रहेको नायक दयाहाङ राईले सञ्चालन गरेको मण्डला थिएटरमा विभिन्न कलाकारहरुले नाटक सम्बन्धी विभिन्न ज्ञान–सीप र कला सिकाउँदै आएका छन् । नाटकमा व्यस्त भइरहँदा चौधरीले भिडियो निर्देशनमा पनि डेब्यु […]

    बुधबार, कार्तिक १४, २०७५
  • अभिनयसँगै चलचित्र निर्माणमा जुटे बिराज भट्ट

    अभिनयसँगै चलचित्र निर्माणमा जुटे बिराज भट्ट

    काठमाडौं । लामो समय नेपाली चलचित्र र त्यसपछि भोजपुरी चलचित्रमा राम्रो छाप छाड्न सफल एक्सन नायक विराज भट्ट चलचित्र निर्देशनमा होमिएका छन् । उनले आफ्नो परिचय फराकिलो बनाउँदै निर्देशकको नयाँ परिचय थप्ने भएका छन् । नेपाली र भोजपुरी फिल्म बजारमा अभिनेताको रुपमा स्थापित उनी अब फिल्म निर्माण र निर्देशनमा डेब्यु गर्दैछन् । त्यसो त उनले […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • कामना फिल्म अवार्ड मंसिरमा, ३२ विधामा प्रदान गरिने

    कामना फिल्म अवार्ड मंसिरमा, ३२ विधामा प्रदान गरिने

    काठमाडौं । सिने मासिक पत्रिका कामना प्रकाशन प्रदान गर्दै आएको कामना फिल्मस् अवार्डको चौथो संस्करण मंसिर १५ गते प्रदान गरिने भएको छ । तीन दशक बढी लामो यात्रा पार गरेको सुखद् अवसरमा प्रकाशनले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा अवार्ड प्रदान गर्न लागेको हो । निजी क्षेत्रको पहिलो प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स् र यसको पहिलो प्रकाशन कामना […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • दसैंका दुई चलचित्र बने मालामाल

    दसैंका दुई चलचित्र बने मालामाल

    काठमाडौं । नेपाली चलचित्रको ओरालो लागेको कारोबारलाई यो वर्षको दसैंमा प्रदर्शनमा आएका दुई चलचित्रले चलायमान बनाएका छन् । यो दसैंमा प्रदर्शनमा आएका दुई ठूला फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ले आशालाग्दो कारोबार गरेपछि चलचित्रको खस्केको व्यापारमा केही राहत मिलेको हो । यी दुवै फिल्मले लगानी सुरक्षित गर्न सफल भएका छन् । निर्माता तथा निर्देशक […]

    शुक्रबार, कार्तिक ९, २०७५
  • ‘छक्का पञ्जा ३’ : दुई दिनमा २ करोड बढी कलेक्सन

    ‘छक्का पञ्जा ३’ : दुई दिनमा २ करोड बढी कलेक्सन

    ठमाडौं । गएको बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले वर्षकै बम्पर ‘ओपनिङ’ गरेको छ । प्रदर्शनको पहिलो दिन १ करोड २० लाख कलेक्सन गरेको चलचित्रले विहीबार पनि करोड बढीको कलेक्सन गरेको छ । काठमाडौं वितरक उज्वल पौडेलको भनाइलाई आधार मान्ने हो भने दुई दिनमा चलचित्रले दुई करोड बढीको कलेक्सन गरेको हो । प्रदर्शनमा […]

    शुक्रबार, अशोज २६, २०७५
  • चितवनमा रमायो ‘द कार्टुन्ज क्रु’ टोली

    चितवनमा रमायो ‘द कार्टुन्ज क्रु’ टोली

    चितवन । नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ टोली यतिबेला चितवनका रमणीय स्थानमा एउटा गीतको छायांकन गरिरहेको छ । टोली चितवन पुगेसँगै यो टोलीका फ्यानहरुले उनीहरुलाई घेरेर सेल्फीमा रमाएका छन् भने फ्यानहरुको मायाले टोली पनि निकै खुशी देखिएको छ । गायक भेषराज गौतमको आवाजमा रहेको ‘मुसु मुसु’ बोलको गीत सुटिङको लागि टोली चितवन पुगेको […]

    शुक्रबार, अशोज २६, २०७५