मनोरञ्जन

  • दीपक र दीपालाई ‘छक्का पञ्जा’ नै बढी चुनौती

    दीपक र दीपालाई ‘छक्का पञ्जा’ नै बढी चुनौती

    काठमाडौं । वर्षको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ले आक्रामक शुरुवात गरेको छ । दिपाश्री निरौला निर्देशित चलचित्र हेर्न देशभर दर्शकको घुइँचो लागेको छ । जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशील विषयमा बनेको चलचित्रले पहिलो दिन हाउसफूल व्यापार निर्माण पक्षले जानकारी दिएको छ । सोलो रिलिजको अवसर पाएको फिल्मले देशभरका अधिकांश […]

    बिहिबार, अशोज २५, २०७५
  • ‘सुनको माया’ उपहार लिएर आए शिव परियार

    ‘सुनको माया’ उपहार लिएर आए शिव परियार

    काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार ल्याएर आएका छन् । लोक रक जनराको गीत बुधबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् । सार्वजनिक ‘सुनको माया’ बोलको […]

    बिहिबार, अशोज २५, २०७५
  • ‘छक्का पञ्जा ३’ आजबाट दर्शकमाझ

    ‘छक्का पञ्जा ३’ आजबाट दर्शकमाझ

    काठमाडौं । वर्षको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ बुधबार अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउँदैछ । सोलो रिलिजको अवसर पाएको फिल्मले देशभरका अधिकांश सिंगल पर्दामा आफ्नो उपस्थिति जनाउँदैछ भने मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० शो पाएको छ । त्यसो त दसैंको बजारलाई मध्यनजर गर्दै चलचित्रले सवैभन्दा […]

    बुधबार, अशोज २४, २०७५
  • ‘ड्रिम गर्ल’टोलीद्वारा विजेतालाई उपहार

    ‘ड्रिम गर्ल’टोलीद्वारा विजेतालाई उपहार

    काठमाडौं । मंसिर ७ गते प्रदर्शन बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ड्रिम गर्ल’ ले टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई अ एक कार्यक्रम आयोजना गरी उपहार प्रदान गरेको छ । केही समयअघि सुरु गरेको सो प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिसिर अर्याल, बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना, बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना […]

    बुधबार, अशोज २४, २०७५
  • राष्ट्रिय झण्डा फहराउँदै कलाकार जब थाइल्याण्डको खेल मैदानमा उत्रिए

    राष्ट्रिय झण्डा फहराउँदै कलाकार जब थाइल्याण्डको खेल मैदानमा उत्रिए

    काठमाडौं । बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालले हालै थाइल्याण्डमा आयोजना गरेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डका क्रममा रमाइलो फुटबलको आयोजना भएको थियो । उक्त रमाइलो फुटबल कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार टोलीका विरुद्ध आयोजक तथा त्यहाँका बुद्धिजिवीहरु मैदानमा उत्रिएका थिए । नेपाली राष्ट्रिय झण्डाका साथ मैदानमा उत्रिएका कलाकारहरुबीचयो यो खेल उपाधि […]

    मङ्लबार, अशोज २३, २०७५
  • जब थाइल्याण्डमा सांगीतिक क्षेत्रका श्रष्टाले अवार्ड उचाले

    जब थाइल्याण्डमा सांगीतिक क्षेत्रका श्रष्टाले अवार्ड उचाले

    काठमाडौं । बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड भव्यरुपमा सम्पन्न भएको छ । हालै थाइल्याण्डमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा २ हजार भन्दा बढी विभिन्न गीत तथा सांगीतिक क्षेत्रका स्रष्टालाई सम्मान गरिएका हो । कार्यक्रमको प्रमुख अथितिमा थाइल्याण्डका लागि नेपाली रजदूत लेखराज अधिकारी रहेका थिए । […]

    मङ्लबार, अशोज २३, २०७५
  • ‘मालिका’बाट मालमाल बन्ने आशामा रेखा थापा

    ‘मालिका’बाट मालमाल बन्ने आशामा रेखा थापा

    काठमाडौं । प्रोमो लञ्चसँगै रेखा थापा ‘मालिका’को प्रचारमा जुटेकी छन् । कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको निर्देशक तथा अभिनेत्री रेखा थापाले प्रदेश नं २ बाट प्रचार प्रसार सुरु गरेकी हुन् । छोरीको निम्ती स्वर्णिम नेपाल अभियानकी अभियान्ता समेत रहेकी रेखा शुक्रबार जनकपुर नगर हुँदै रौतहट पुगिन् । उनले त्यहाँका महिलाहरुसँग फिल्म र सामाजिक चेतना […]

    मङ्लबार, अशोज २३, २०७५
  • अनमोल र प्रदीपको भिडन्त पक्का

    अनमोल र प्रदीपको भिडन्त पक्का

    काठमाडौं । नेपाली चलचित्रका चर्चित दुई अभिनेता अनमोल केसी र प्रदीप खड्का आमने सामने हुने भएका छन् । दुईलाई एकअर्काको कडा प्रतिस्पर्धी भन्ने गरिन्छ । दुबै अभिनेताले अहिलेसम्म संख्यात्मक हिसाबले बराबर फिल्म गरेका छन् । अनमोलले ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ’ड्रिम्स’ र ’कृ’ गरिसकेका छन् भने प्रदीपको अभिनय रहेका ‘स्केप’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’, ‘लिलिबिली’ र ‘रोज’ […]

    मङ्लबार, अशोज २३, २०७५
  • पाँच महिनामा ४ दर्जन बढी चलचित्र, सफल भयो जम्मा एउटा

    पाँच महिनामा ४ दर्जन बढी चलचित्र, सफल भयो जम्मा एउटा

    काठमाडौं । २०७५ को सुरुवातदेखि असोज तेस्रो हप्तासम्म आइपुग्दा चार दर्जन बढी चलचित्र रिलिज भइसकेका छन् । तर, लगानी सुुरक्षित गर्न भने फिल्म ‘नाईं नभन्नू ल ५’ ले मात्र सफल भयो । फिल्म ‘रामकहानी’ को सुरुवाती कलेक्सन सुखद रहे पनि सफलता भने हात पार्न सकेन । त्यसपछि चलचित्र कथा काठमाडौंले दर्शकको साथ पाइरहेको भए पनि […]

    आइतवार, अशोज २१, २०७५
  • सामाजिक चलचित्रका सकारात्मक पाटा

    सामाजिक चलचित्रका सकारात्मक पाटा

    काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय सामाजमा व्याप्त कुप्रथा तथा विभिन्न जातीय मुल्य मान्यतामा आधारित चलचित्रको निर्माणले प्राथमिकता पाइरहेका छन् । समाजमा हुने यस्ता प्रथाले एकातर्फ समाजलाई बाँध्ने काम गरेको हुन्छ भने समाजमै हुने केही कुप्रथाले समाजलाई अधोगतितर्फ धकेलीरहेको हुन्छ । पुरानो चलचित्र ‘देउकी’ सुदूर पश्चिममा भगवानका नाममा महिलालाई नै चढाउने र ती महिलाले विवाहसमेत […]

    आइतवार, अशोज २१, २०७५