मनोरञ्जन

  • वर्षा ‘बकम्फुसे राजा’की रानी बन्न तयार !

    वर्षा ‘बकम्फुसे राजा’की रानी बन्न तयार !

    काठमाडौं । अभिनेत्री बर्षा राउतले संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको सिनेमा बकम्फुसे राजामा काम गर्ने पक्का भएको छ । उनले चलचित्रका लागि सम्झौता पनि गरिसकेकी छिन् । २ हिरोइन र एक हिरोको यो सिनेमालाई कमेडी जनरामा बनाउन लागिएको छ । सिनेमाका लागि अभिनेत्री बर्षा सिवाकोटीलाई पनि अफर गरिएको छ । तर, बर्षा सिवाकोटीले सिनेमामा […]

    सोमवार, भदौ २५, २०७५
  • मनोजको चलचित्रमा आगमन कस्तो रहला ?

    मनोजको चलचित्रमा आगमन कस्तो रहला ?

    काठमाडौं । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ अब प्रदर्शनका लागि तयार भएको छ । मनोज गजुरेल स्टारर सोसल ड्रामाले माघ १८ गतेलाई रिलिज डेट तोकेको छ । चलचित्रको प्रदर्शन मिति तोकेसँगै निर्माण पक्षले चलचित्रको प्रमोशनमा जुटेको छ । शनिबार ललितपुर हात्तिवनमा आयोजित समारोहमा निर्माताले मिति घोषणा गरे । उक्त अवसरमा स्थानीय मानव सेवा […]

    सोमवार, भदौ २५, २०७५
  • चलचित्र जुधाइँदा असर कलाकारलार्इ

    चलचित्र जुधाइँदा असर कलाकारलार्इ

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय बीग बजेटका चलचित्रको रोचक भिडन्त हुन थालेको छ । एकपछि अर्को गरी एकै मितिमा बीग बजेटका चलचित्र प्रदर्शनमा ल्याइँदा त्यसको असर निर्माता तथा निर्देशकलाई मात्र परेको छैन, प्रत्यक्ष मारमा चलचित्रका कलाकार परेका छन् । त्यसो त चलचित्र चलोस् नचलोस् कलाकारले बुझ्ने पारिश्रमकि हो बुझिहाल्छन् । यसअर्थमा कलाकारलाई चलचित्र […]

    सोमवार, भदौ २५, २०७५
  • प्रदीप र पूजामध्ये दर्शकको साथ कस्लाई ?

    प्रदीप र पूजामध्ये दर्शकको साथ कस्लाई ?

    काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत गत शुक्रबारबाट दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आए । यी दुबै चलचित्र दर्शकका लागि भन्दा पनि निर्देशक तथा चलचित्रका कलाकारका लागि निकै नै प्रतिस्पर्धी चलचित्रका रुपमा हेरियो । चलचित्र प्रदर्शनमा आएसँगै दुबै चलचित्रको तथ्य सार्वजनिक हुन थालेको छ । निर्माण पक्षले भने आ–आफ्नो चलचित्रले राम्रो व्यापार गरिरहेको दाबी गरिरहेका […]

    आइतवार, भदौ २४, २०७५
  • ‘गुनगुन’बाट सञ्चिताको पुनरागमन

    ‘गुनगुन’बाट सञ्चिताको पुनरागमन

    काठमाडौं । लामो समयदेखि नेपाली चलचित्रमा योगदान पु¥याउँदै आएकी पुरानी अभिनेत्री हुन्– सञ्चिता लुइँटेल । एकताका दर्शकको मन मस्तिष्कमा बस्न सफल सञ्चिता निखिलसँगको विहेपश्चात चलचित्रबाट केही समय टाढा भइन् । बालबच्चाकी आमा भएपछि चलचित्रमा समय दिन पनि उनी फुर्सद भएन सायद । त्यसैले लामो समयसम्म चलचित्रबाट टाढा रहिन् । अहिले पुनः उनी नेपाली चलचित्र गुनगुनमार्फत […]

    आइतवार, भदौ २४, २०७५
  • ‘लभ स्टेसन’मा पुनः प्रदीप र जसिता

    ‘लभ स्टेसन’मा पुनः प्रदीप र जसिता

    काठमाडौं । चलचित्र ‘लिलिबिली’ मा एक साथ काम गरेका नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ फेरि एक साथ फिल्ममा देखिदैछन् । चलचित्र ‘लिलिबिली’ मा निकै लोभ लाग्दो देखिएको प्रदिप र जस्सिताको जोडीलाई दर्शकहरुले प्रदिप खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘लभ स्टेसन’ मा पुनः देख्न पाउने भएका हुन् । रियल लाइफमा समेत प्रेम रहेको भन्ने […]

    आइतवार, भदौ २४, २०७५
  • ‘कथा काठमाडू’ चर्चा बढी कि आलोचना ?

    ‘कथा काठमाडू’ चर्चा बढी कि आलोचना ?

    काठमाडौं । सञ्चारकर्मी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ‘कथा काठमाडू’ को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ‘कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको फिल्म ‘कथा काठमाडू’ पछिल्लो समय चर्चामा छ । रातको कुरा, त्यसपछि जुन अनि तारालाई र अहिले ट्रेलरका कारण चलचित्र चर्चित सँगै आलोचित समेत बनेको छ । […]

    शुक्रबार, भदौ २२, २०७५
  • ‘रामकहानी’सँग ‘रोज’को रोचक भिडन्त ! व्यापारिकसँगै प्रतिष्ठाको लडार्इं

    ‘रामकहानी’सँग ‘रोज’को रोचक भिडन्त ! व्यापारिकसँगै प्रतिष्ठाको लडार्इं

    काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आउँदै छन् । यी दुबै चलचित्र दर्शकका लागि भन्दा पनि निर्देशक तथा चलचित्रका कलाकारका लागि निकै प्रतिक्षित बनेका छन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘रामकहानी’ निर्माण भएको हो भने निर्देशक निरक पौडेलले रोज निर्माण गरेका हुन् । निर्माण पक्षले आ–आफ्नो चलचित्रले दर्शकको मन […]

    शुक्रबार, भदौ २२, २०७५
  • सारुकसँग सुहायो साम्राज्ञीको जोडी !

    सारुकसँग सुहायो साम्राज्ञीको जोडी !

    काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको व्यापारिक प्रतिस्पर्धा चलचित्र प्रदर्शनमा आएपछि मात्र हुने गरेको छैन, प्रचार प्रसारमा पनि उत्तिकै प्रतिस्पर्धा हुन्छ । निर्माण पक्ष को भन्दा को कमको स्थितिमा आफ्नो चलचित्रको प्रसारमा जुट्छन् । चलचित्रको प्रदर्शनको मुखमा उनीहरुलाई खानेपिने सम्मको फुर्सद पनि हुँदैन । हालै चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’ टोलीलाई पनि यस्तै व्यस्तता बढेको छ । […]

    शुक्रबार, भदौ २२, २०७५
  • सिक्वेलबाट बाहिर निस्किँदै विकास, अर्को वर्ष ‘हजार जुनीसम्म’

    सिक्वेलबाट बाहिर निस्किँदै विकास, अर्को वर्ष ‘हजार जुनीसम्म’

    काठमाडौं । नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढी चलचित्रको सिक्वेल बनाउने निर्माता तथा निर्देशक हुन्– विकासराज आचार्य । उनले निर्देशन गरको पछिल्लो चलचित्र ‘नाईं नभन्नू ल ५’ अहिले दोस्रो सातामा प्रदर्शनरत छ । यो चलचित्र नाईं नभन्नू ल’को पाँचौ सिक्वेल हो । यसको सवै सिक्वेल चलचित्रले दर्शकको साथ पाएका छन् । त्यसैले पनि उनले हरेक वर्ष […]

    शुक्रबार, भदौ २२, २०७५