मनोरञ्जन

  • प्रदीपले पाइला उचाल्न पीर मान्नुको राज खुल्यो

    प्रदीपले पाइला उचाल्न पीर मान्नुको राज खुल्यो

    काठमाडौं । युवापुस्तामा अभिनेता प्रदीप खड्काको क्रेज बढ्दो छ । उनले डेब्यू गरेको चलचित्रदेखि हालसम्म उनी लभ स्टोरीको चलचित्रमै सफल भएका कारण उनी आफ्ना आगामी चलचित्र पनि लभ स्टोरी नै होस् भन्ने चाहन्छन् । ‘प्रेमगीत’ हुँदै ‘लिलिबिली’ सम्म आइपुग्दा उनी आफ्नो चकलेटी फेसबाट लाखौं दर्शकको मन जित्न सफल भए । उनको क्रेजलाई क्यास गर्न दर्जनाैं […]

    शुक्रबार, भदौ २२, २०७५
  • दुई वर्षाको सम्बन्ध बिग्रकै हो त ? बकम्फुेस्से राजाको अफर के गर्लान् ?

    दुई वर्षाको सम्बन्ध बिग्रकै हो त ? बकम्फुेस्से राजाको अफर के गर्लान् ?

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लागेका कलाकारहरुबीच विभिन्न कुराले रिस राग तथा मनमुटाव भएर पानी बाराबारको स्थितिसम्म पुगेका खबरले बेलाबखत चर्चा पाउने गरेका छन् । यस्तैमा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका दुई स्थापित नायिका वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्धका विषयमा पनि अनेकथरी हल्ला बाहिर आए । उनीहरुबीच शीतयुद्ध झै चलिरहेको छ । प्रतिस्पर्धी अभिनेत्री […]

    बुधबार, भदौ २०, २०७५
  • आना बोल्ड अवतारमा प्रस्तुत

    आना बोल्ड अवतारमा प्रस्तुत

    काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो । अमेरिका र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा अभिनेत्री आनाले बोल्ड सिन दिएकी छन् । तर, यसलाई विशेष ‘स्पेश’ भने दिइएको छैन । यस्तै, थिम पोतिएको पोस्टरमा […]

    बुधबार, भदौ २०, २०७५
  • ‘ब्याचलर बन्टी’मा उकुसासँग अनमोलको मस्ती !

    ‘ब्याचलर बन्टी’मा उकुसासँग अनमोलको मस्ती !

    काठमाडौं । एकाथबाहेक पुराना अभिनेत्रीहरु चल्न छाडेपछि चलचित्र निर्माता तथा निर्माण कम्पनील आफ्ना नयाँ चलचित्रमा नयाँ नयाँ अनुहारलाई स्थान दिन थालेका छन् । यसरी नयाँ अनुहार अनुबन्धित गर्दा उनीहरुले एउटा पुरानो तथा चर्चित अनुहारलाई पनि अनुबन्धित गर्ने गरेका छन् । यसको पछाडि व्यावसायिक पाटो पनि जोडिएको हुनसक्छ । निर्माणाधिन चलचित्र ‘ब्याच्लर बन्टी’का लागि निर्माण पक्षले […]

    बुधबार, भदौ २०, २०७५
  • सेड्रिनाको मनमा अनुभव !

    सेड्रिनाको मनमा अनुभव !

    काठमाडौं । वर्षकै सर्वाधिक हिट बनेको प्रदर्शनरत चलचित्र ‘नाइँ नभन्नू ल–५’ को नयाँ गीत सार्वजनिक भएको छ । दोस्रो सातामा प्रदर्शनरत फिल्मको ‘यी आँखामा तिमी…’ बोलको गीत निर्माण चलचित्र प्रदर्शनमा आएको दुई सातापछि युट्युवमार्फत सार्वजनिक गरेको हो । यो ‘नाईं नभन्नू ल २’ को सुपरहिट गीत हो, जसमा बाल कलाकार अनुभव र सुज्ञानी भट्टराई फिचर्ड […]

    बुधबार, भदौ २०, २०७५
  • रामकहानीलाई ‘काउली बुढी’को साथ

    रामकहानीलाई ‘काउली बुढी’को साथ

    काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने दुई चलचित्र रोज र रामकहानीबीचको व्यापारिक प्रतिस्पर्धा त छँदैछ । प्रचार प्रसारमा पनि यी दुवै टोलीले तीव्र प्रतिस्पर्धा गरेको पाइएको छ । रोज टोलीले गायक प्रताप दासलाई लिएर मोफसल टुर गरिरहेका बेला रामकहानी टोलीले पनि यता ‘काउली बुढी’ अर्थात सन्ध्या बुढालाई आफ्नो चलचित्रको प्रमोसनमा अघि सारेको छ । गीत […]

    मङ्लबार, भदौ १९, २०७५
  • गौराको गौरवमा रमाए राष्ट्रिय कलाकार (भिडियो सहित)

    गौराको गौरवमा रमाए राष्ट्रिय कलाकार (भिडियो सहित)

    शेरबहादुर देउवा र भीम रावलसँगै देउडा नाचिन् नायिका पूजा शर्माले काठमाडौं । सुदूर र मध्यपश्चिमका बासिन्दाले मनाउन गौरा पर्व सोमबार राजधानीको टुडिखेलमा भव्यरुपमा मनाइँयो । गौरा कार्यक्रममा काठमाडौंमा रहेका सुदूर तथा मध्यपश्चिमका बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीहरुको उपस्थित रहेको कार्यक्रमा राष्ट्रिय कलाकार समेत पुगेका थिए । देउडा संस्कृतिको उद्गम थलो सुदूर […]

    मङ्लबार, भदौ १९, २०७५
  • ‘कथा काठमाण्डू’ गीतभन्दा ट्रेलर झन बोल्ड !

    ‘कथा काठमाण्डू’ गीतभन्दा ट्रेलर झन बोल्ड !

    काठमाडौं । असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कथा काठमाडौंले एक पछि अर्को गर्दै बोल्ड सिनहरु दर्शकमाझ पस्किँदै आएको छ । चलचित्रका सार्वजनिक सिनहरुले निर्माण पक्ष आलोचित बनेपछि कथाले मागे अनुसारकै क्यारेक्टर पस्किएको दाबी गर्दै आएको छ । पहिले रातका कुरा त्यसपछि जुन अनि ताराका कुरा सार्वजनिक गरेको निर्माण पक्षले अहिले चलचित्रको ट्रेलरमा पनि […]

    सोमवार, भदौ १८, २०७५
  • ‘रामकहानी’ले पूरा गर्ला त आकाश आशा ?

    ‘रामकहानी’ले पूरा गर्ला त आकाश आशा ?

    काठमाडौं । ‘म त तिम्रै हुँ’ बाट नेपाली रजतपटमा डेब्यू गरेका नायक आकाश श्रेष्ठको आगामी शुक्रबारबाट प्रर्दनमा आउन लागेको चलचित्र रामकहानीबाट दर्शकमाझ पुनः आउँदैछन् । हातमा फिल्म नटुटेपनि कुनै पनि चलचित्रमा उनले सफलता हात पार्न सकेका छैनन् । डेब्यु फिल्मपछि उनका दुई फिल्म प्रदर्शनमा आएका थिए । तर दुवै चलचित्रले बक्स अफिसमा दर्शकको साथ बटुल्न […]

    सोमवार, भदौ १८, २०७५
  • झरनाकी छोरीसँग अब अनमोलको मस्ती !

    झरनाकी छोरीसँग अब अनमोलको मस्ती !

    काठमाडौं । नेपाली चलचित्रको व्यापार ओरालो लागे पनि चलचित्र निर्माणको क्रम भने उकालो लाग्दो छ । अझ सिक्वेल चलचित्र निर्माणले पनि बाढी नै ल्याएको छ । चलचित्र ‘नाई नभन्नू ल’को पाँचौं सिक्वेल प्रदर्शनरत छ भने छैटौं सिक्वेल निर्माणको घोषणा भइसकेको छ । यही मेसोमा नायिका झरना थापाले आफ्नो चलचित्र ए मेरो हजुर–३ निर्माण थालेकी छिन् […]

    आइतवार, भदौ १७, २०७५