मनोरञ्जन

  • रुद्रप्रियापछि रेखाको पुनरागमन कस्तो रहला ?

    रुद्रप्रियापछि रेखाको पुनरागमन कस्तो रहला ?

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अब्बल कलाकारको नाम लिनुपर्दा रेखा थापाको नाम अग्रपंक्तिमा आउँछ । त्यसो त उनी नायिकाको रुपमा मात्र सिमित छैनन । निर्मात्री, निर्देशकसँगै राजनीतिमा समेत राम्रै प्रभाव बनाउन सफल रेखा चलचित्र क्षेत्रबाट भने टाढा हुन सकेकी छैनन् । पछिल्लो समय राजनीतिक क्षेत्रमा होमिएकी रेखा करिव एक वर्षपछि पुनः नेपाली चलचित्र क्षेत्रमा मालिका […]

    मङ्लबार, भदौ ५, २०७५
  • अमेरिकी गायक जोनले प्रियंकाको फोटो पोष्ट गर्दै लेखे- ‘भावी मिसेज जोनस… मेरो मुटु.. मेरो प्रेम’

    अमेरिकी गायक जोनले प्रियंकाको फोटो पोष्ट गर्दै लेखे- ‘भावी मिसेज जोनस… मेरो मुटु.. मेरो प्रेम’

    एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले अाफूभन्दा झण्डै ११ वर्ष कान्छा २५ वर्षका अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्टको घोषण गरेकी छिन् । निकले प्रियंकासँगको एक रोमान्टिक फोटो पोष्ट गर्दै इन्स्टाग्राममा लेखे, ‘भावी मिसेज जोनस… मेरो मुटु.. मेरो प्रेम’ । यस्तै प्रियंकाले पनि त्यही फोटो सेयर गर्दै लेखिन्, ‘स्विकार… मेरो मन र आत्मासहित ।’ दुबैले उक्त […]

    आइतवार, भदौ ३, २०७५
  • तीन चलचित्रको व्यापारिक प्रतिस्पर्धा कस्तो ?

    तीन चलचित्रको व्यापारिक प्रतिस्पर्धा कस्तो ?

    काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत गत शुक्रबारबाट हलहरुमा तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीन चलचित्रले प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेका छन् । शुक्रबारभन्दा शनिबार तीनै चलचित्रले केही बढी दर्शक पाएका छन् । यो साता ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’को व्यापारिक प्रतिस्पर्धा चलरिहेको छ । ‘मिस्टर भर्जिन’ ‘मिस्टर भर्जिन’ वर्ल्ड वाइड फिल्म्स […]

    आइतवार, भदौ ३, २०७५
  • ‘मिस्टर भर्जिन’आजबाट दर्शकमाझ

    ‘मिस्टर भर्जिन’आजबाट दर्शकमाझ

    काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा ‘मिस्टर भर्जिन’ प्रदर्शनमा आउने भएको छ । सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ मोफसल दौडाहा सकेर राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र शुक्रबारबाट आउने जानकारी गराएको हो । प्रदर्शनको अघिल्लो दिन राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र युनिटले फिल्मको विषयमा जानकारी दिएको […]

    शुक्रबार, भदौ १, २०७५
  • मह जोडीले बनाउने भए ‘दाल भात तरकारी’

    मह जोडीले बनाउने भए ‘दाल भात तरकारी’

    काठमाडौं । सुपरहिट फिल्म ‘शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ निर्माणको घोषणा गरेको छ । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको औपचारिक घोषणा राजधानीमा एक कार्यक्रमको बीच गरिएको हो । चलचित्रलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्म रिमेम्बर मि र माई लभमा सह–निर्देशकको […]

    शुक्रबार, भदौ १, २०७५
  • ‘बक्स अफिस’ लागू भएको १ महिना पूरा, कार्यान्वयन कस्तो ?

    ‘बक्स अफिस’ लागू भएको १ महिना पूरा, कार्यान्वयन कस्तो ?

    काठमाडौं । नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेको आज ठिक एक महिना पूरा भएको छ । बक्स अफिस लागू भएसँगै नेपाली फिल्मी क्षेत्र उत्साही देखिनु स्वभाविक हो । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस […]

    शुक्रबार, भदौ १, २०७५
  • ‘हिलो कप’मा रमाए दर्जनौं कलाकार

    ‘हिलो कप’मा रमाए दर्जनौं कलाकार

    रुज्दै–भिज्दै विपक्षीको पोष्टमा गोल काठमाडौं । असोज १८ गते सिंगापुरमा सम्पन्न हुन गइरहेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारीस्वरु आयोजकले हालै कलाकारहरुबीचको मैत्रीपूर्ण ‘हिलो कप’ फुटबल आयोजना ग¥यो । राजधानीको पेप्सीकोलास्थित टाउनप्लानिङमा चलचित्र तथा गीत संगीत क्षेत्रका सर्जकहरुको टोली मैदानमा उत्रियो । मैत्रीपूर्ण फुटबलमा १२ टोलीहरु एक आसमा भिडे । यो कुनै उपाधि जित्ने […]

    बिहिबार, साउन ३१, २०७५
  • मेरी मामुः आयूबकै कारण आशा र चुनौती

    मेरी मामुः आयूबकै कारण आशा र चुनौती

    काठाडौं । नेपाली चलचित्र इतिहासमा कमै चलचित्रले सोलो रिलिजको मौका पाउँछन् । चलचित्र रिलिज हुँदा हालसम्म एकल प्रदर्शनमा आएका चलचित्रको संख्या कमै छ । पहिले पहिले चलचित्र निर्माण कम मात्रामा हुने हुँदा चलचित्रले सोलो रिलिजको मौका पाउने गरेको भए पनि पछिल्लो समय वार्षिक ८० देखि ९० वटासम्म चलचित्र निर्माण हुने गरेका कारण सोलो रिलिजको अवस्था […]

    बुधबार, साउन ३०, २०७५
  • एउटी वर्षाले छाड्दा अर्की वर्षाको इन्ट्री

    एउटी वर्षाले छाड्दा अर्की वर्षाको इन्ट्री

    काठमाडौं । पछिल्लो समय चलेकी नायिकाको नाम लिनुपर्दा वर्षा राउत अग्रपंक्तिमा आउने नाम हो । उनी अभिनित चलचित्रले एक पछि अर्को गर्दै सफलता बटुलिरहेका बेला उनीलाई खाली हात बस्नु परेको छैन । एउटा चलचित्रको काममा व्यस्त भइरहँदा पनि अर्को चलचित्रमा साइन गर्नुपर्ने स्थिति आएको स्वयं वर्षा स्वीकार्छिन् । हालै एउटा चलचित्रमा उनलाई यस्तै अवस्था देखियो […]

    बुधबार, साउन ३०, २०७५
  • पहिलो भिडन्तबाट यसकारण पछि हट्यो ‘सुश्री सम्पत्ति’

    पहिलो भिडन्तबाट यसकारण पछि हट्यो ‘सुश्री सम्पत्ति’

    काठमाडौं । चलचित्र सुश्री सम्पत्ति युनिटले आफ्नो चलचित्रको प्रदर्शन मिति पछि सारेको छ । यसअघि भदौ २२ बाट प्रदर्शनमा आउने घोषणा गरिएको भए पनि यो मितिमा दुई बीग बजेटका दुई चलचित्र रामकहानी र रोजीको भिडन्त हुने भएपछि सुश्री सम्पती टोलीले आफ्नो प्रदर्शनलाई पछि सारेको हो । त्यसो त नेपाली चलचित्रमा तीन चार वटा चलचित्र एकै […]

    सोमवार, साउन २८, २०७५