मनोरञ्जन

  • कोरोना संक्रमणपछि कसरी दिन बिताइरहेका छन् अस्पतालमा अमिताभ बच्चन

    कोरोना संक्रमणपछि कसरी दिन बिताइरहेका छन् अस्पतालमा अमिताभ बच्चन

    एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चन यतिखेर मुम्बईस्थित नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन् । गत ११ जुलाईमा उनीसहित छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्य राय र नातिनी आराध्यालाई कोरोना संक्रमण देखिएको थियो। सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनी अस्पतालमा बस्दा  दिनचर्या कसरी बितिरहेको छ भन्ने सर्वत्र चासोको विषय रहेको छ । बच्चन सार्वजनिक जीवनमा धेरै संयमित […]

    आइतवार, साउन ११, २०७७
  • फेसबुक लाइभमार्फत राजेशले भने- सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला (भिडियोसहित)

    फेसबुक लाइभमार्फत राजेशले भने- सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला (भिडियोसहित)

    काठमाडौं-  महानायक प्रकरणमा राजेश हमालले मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन सबैसँग आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’ एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि […]

    बुधबार, असार ३१, २०७७
  • बच्चन परिवारको कन्ट्याकमा आएका ५८ जनाको कोरोना परीक्षण

    बच्चन परिवारको कन्ट्याकमा आएका ५८ जनाको कोरोना परीक्षण

    काठमाडौँ- बलिउड अभिनेता अमिताभ बच्चनको परिवारका चार जना सदस्यलाई कोरोना संक्रमण भएपछि उनीहरुसँग कन्ट्याकमा रहेका ५८ जना व्यक्तिहरुको पनि कोरोना परीक्षण भएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरुको रिपोर्ट सोमबार दिउँसो आउँनेछ । कोरोना संक्रमण पुष्टि भएसँगै अमिताभ बच्चनको नानावती हस्पिटलमा उपचार गराइरहेका छन् । उनीसँगै अभिषेक, ऐश्वर्या र आराध्याको पनि सोही हस्पिटलमा उपचार भइराखेको […]

    सोमवार, असार २९, २०७७
  • मेरो प्रेम सम्बन्धका बारेमा सार्वजनिक समाचारमा कुनै सत्यता छैनः पूर्णिका शाह

    मेरो प्रेम सम्बन्धका बारेमा सार्वजनिक समाचारमा कुनै सत्यता छैनः पूर्णिका शाह

    काठमाडौं-  पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका शाहले आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको बताएकी छिन् । सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न सञ्चारमाध्यममा आएका खबरको खण्डन गर्दै उनले भनेकी छन्, ‘मेरो निजी जीवनबारे सार्वजनिक खबर कपोकल्पित र भ्रामक हुन् ।’ पूर्णिका शाह थाइल्यान्डमा […]

    आइतवार, असार २८, २०७७
  • भारतीय हास्य कलाकार जगदिपको निधन

    भारतीय हास्य कलाकार जगदिपको निधन

    काठमाडौं– भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बुढेसकाल लागेसँगै विभिन्न रोगले थलिएका उनको बुधबार बिहान साढे ८ बजे निधन भएको बताइएको छ । बास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका जगदीप फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले […]

    बिहिबार, असार २५, २०७७
  • आफ्नो चरित्र हत्या भएको भन्दै भुवन केसीले दिए साम्राज्ञी विरुद्ध उजुरी

    आफ्नो चरित्र हत्या भएको भन्दै भुवन केसीले दिए साम्राज्ञी विरुद्ध उजुरी

    काठमाडौँ । कलाकार एवं निर्माता भुवन केसीले नायिका सामाग्री राज्यलक्ष्मी शाह विरुद्ध कलाकार संघमा उजुरी दिएका छन् । शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै उनले संघमा उजुरी दिएका हुन । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग समेत गरेका छन् । […]

    शुक्रबार, असार १९, २०७७
  • सञ्चारकर्मी मनोज केसी समयको ‘कहिले बन्छ देश’ सार्वजनिक

    सञ्चारकर्मी मनोज केसी समयको ‘कहिले बन्छ देश’ सार्वजनिक

    काठमाडौँ । सञ्चारकर्मी तथा रचनाकार मनोज केसी समयको शब्दमा रहेको ‘कहिले बन्छ देश’ बोलको गीत युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित रियालिटी सो ‘लोक स्टार’का टप ४ मा पर्न सफल गायक रामकुमार नेपालीले स्वर दिएका छन् । गीतमा रचनाकार केसीले नेपालमा भईरहेको वर्तमान राजनीतिक व्यथितिले गर्दा भ्रष्ट्रचार, लुटपाट, बलात्कार जस्ता जघन्य […]

    शुक्रबार, असार १९, २०७७
  • निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

    निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

    एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको ११ औं दिनमा पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टमा सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । भारतीय मिडियाले पोष्टमार्टममा ५ जना डाक्टर सहभागी भएको बताएका छन् । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो । सुशान्तको […]

    बिहिबार, असार ११, २०७७
  • बलिउड स्टार सुशान्तको हत्या भएको परिवारको दावी

    बलिउड स्टार सुशान्तको हत्या भएको परिवारको दावी

    काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या भएको उनको परिवारले दाबी गरेको छ । मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आइतबार झुन्डिएको अवस्थामा भेटिएका राजपुतले आत्महत्या गरेको बताइरहँदा परिवारजनले भने हत्याको दाबी गर्दै निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका हुन् । राजपुतले आत्महत्या गरे भन्ने विश्वास नरहेको बताउँदै मामा आरसी सिंहले घटनाको […]

    मङ्लबार, असार २, २०७७
  • ‘द भाइब्ज’ ब्यान्डको ‘जन्मदिनको शुभकामना’ गीत सार्वजनिक

    ‘द भाइब्ज’ ब्यान्डको ‘जन्मदिनको शुभकामना’ गीत सार्वजनिक

    काठमाडौं । नेपाली ब्यान्ड ‘द भाइब्ज’ ले ‘जन्मदिनको शुभकामना’ भन्ने नयाँ गीत बजारमा आएको छ । ब्यान्डका गायक प्रयीन सिंहले फेसबुकको बर्थडे विश फीचरबाट प्रेरीत भएर सो गीत बनाएको जनाएका छन् । आफ्ना मित्रहरू गीतकार तेज बिनोद र संगितकार रोहित छेत्रीको सहयोगमा जन्मदिनको गीत रेकर्ड गरेको उनले बताए । संगीतकार रोहित क्षेत्रीले जन्मदिनको अवसरमा दिइने […]

    बुधबार, जेष्ठ २८, २०७७