अन्तर्राष्ट्रिय

  • विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

    विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

    काठमाडौँ– संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई विदा गर्ने पक्षमा मत जाहेर गरेका थिए । मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो । स्वीडेनको […]

    मङ्लबार, असार ८, २०७८
  • नायिकामाथि यौन शोषणको आरोपमा पूर्वमन्त्री पक्राउ

    नायिकामाथि यौन शोषणको आरोपमा पूर्वमन्त्री पक्राउ

    काठमाडौँ– तमिल नायिकामाथि बलात्कार गरेको आरोपमा भारतको तमिलनाडु राज्यका पूर्वमन्त्री एम. मणिकनन्दन पक्राउ परेका छन् । उनलाई बेङ्गलोरबाट चेन्नई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । तमिल चलचित्रकी मलेशियाली नायिकाले उनीविरुद्ध बलात्कारको आरोपमा उजुरी दिएकी थिइन् । विवाहको प्रलोभन देखाएर पूर्वमन्त्री मणिकनन्दनले उनीमाथि लामो समयदेखि यौन शोषण गर्दै आएको मलेशियाली महिलाको आरोप छ […]

    सोमवार, असार ७, २०७८
  • भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान, १८ वर्ष माथिका सबैलाई निशुल्क खोप 

    भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान, १८ वर्ष माथिका सबैलाई निशुल्क खोप 

    काठमाडौँ– भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने भारत सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई निस्शुल्क खोप लगाउने अभियान थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र […]

    सोमवार, असार ७, २०७८
  • पोर्चुगलको लिस्बोनमा एक नेपालीको मृत्यु

    पोर्चुगलको लिस्बोनमा एक नेपालीको मृत्यु

    दोहा – वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपालीको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भई करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका प्रदीप तामाङको गत बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ, (एनआरएनए) पोर्चुगलले जनाएको छ । त्यहाँको लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचाररत तामाङको सोही हस्पिटलमा भएको मृत्यु भएको हो । मृतक तामाङको अन्तिम दाहासंस्कार आज […]

    आइतवार, असार ६, २०७८
  • भारतमा थप ६० हजारमा कोरोना संक्रमण, १ हजार २६९ संक्रमितको मृत्यु

    भारतमा थप ६० हजारमा कोरोना संक्रमण, १ हजार २६९ संक्रमितको मृत्यु

    काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६० हजार ८०० जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या […]

    शनिबार, असार ५, २०७८
  • कोरोनाका कारण पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध

    कोरोनाका कारण पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध

    काठमाडौँ– कोरोना संक्रमण जोखिमको कारण देखाउँदै युरोपेली मुलुक पोर्चुगलले नेपालीलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । उसले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राख्दै जुन १५ देखि नेपालीहरुलाई यात्रामा प्रतिबन्ध लगाएको हो । नेपालमा कोरोनाको भारतीय भेरिएन्ट फैलिएको भन्दै पोर्चुगलले नेपालीलाई यात्रामा रोक लगाएको हो ।

    शुक्रबार, असार ४, २०७८
  • विश्वमा कोरोना संक्रमण घट्दै अस्ट्रेलियाले ६० वर्ष माथिकालाई मात्र अस्ट्राजेनिका खोप लगाउने

    विश्वमा कोरोना संक्रमण घट्दै अस्ट्रेलियाले ६० वर्ष माथिकालाई मात्र अस्ट्राजेनिका खोप लगाउने

    काठमाडौं । विश्वमा कोरोना संक्रमणदर घट्दै गएको छ। यसअघि दैनिक ८ लाखसम्म संक्रमित भेटिने गरेकोमा गत २४ घण्टामा ३ लाख ७८ हजार संक्रमित भेटिएका छन्। उच्च संक्रमण रहेको भारतमा पनि संक्रमण निरन्तर ओरालो लागेको छ। त्यहाँ हिजो ६२ हजार जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय १० जनाले ज्यान गुमाएका छन्। अहिले […]

    शुक्रबार, असार ४, २०७८
  • नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली

    नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली

    लन्डन– गोर्खा सैनिक संगठनले नेपाललाई कोभिड१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै मंगलबार बेलायती प्रधानमन्त्री निवास अगाडि र्‍याली निकालेका छन् । उनहरुले नेपाललाई तत्काल सहायता प्रदान गर्न आग्रह गर्दै हात हातमा प्लेकार्डसहित र्‍याली निकालेका हुन् । उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिट अघि पनि प्रदर्शन गरेका हुन् । उनीहरुले खोप आपूर्ति गर्न तथा अक्सिजन […]

    बुधबार, असार २, २०७८
  • कोरोनाका कारण बहराइनले तत्काल नेपाली कामदार नलिने

    कोरोनाका कारण बहराइनले तत्काल नेपाली कामदार नलिने

    दोहा – कोरोना भाइरस महामारीको कारण बहराइनले तत्काल नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट कामदार नलिने भएको छ । सङ्क्रमण नियन्त्रणका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने घोषणा गरेको त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले जनाएको छ । बहराइनले संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका […]

    मङ्लबार, असार १, २०७८
  • भारतमा कोरोना : मृतकको संख्या पनि घट्दो दरमा, थप १४ सय ५२ को मृत्यु

    भारतमा कोरोना : मृतकको संख्या पनि घट्दो दरमा, थप १४ सय ५२ को मृत्यु

    काठमाडौँ– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६२ हजार ५९७ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९५ […]

    मङ्लबार, असार १, २०७८