अन्तर्राष्ट्रिय

  • युरोपेली मुलुकसँगको हवाई उडानमा प्रतिबन्ध

    युरोपेली मुलुकसँगको हवाई उडानमा प्रतिबन्ध

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसले संक्रमण रोक्न युरोपेली देशहरुसंगको सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छन् । आजै टेलिभिजन सम्बोधनमार्फत राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन । उनको यो घोषणा ब्रिटेनको हकमा भने लागु हुने छैन । ट्रम्पले यात्रुहरुमाथि प्रतिबन्ध लगाए पनि यसले अमेरिका र युरोपबीचको व्यापारमा भने असर नपार्ने […]

    बिहिबार, फाल्गुन २९, २०७६
  • ईराकमा रकेट आक्रमण : दुई जना मारिए

    ईराकमा रकेट आक्रमण : दुई जना मारिए

    एजेन्सी–इराकको राजधानी बगदादमा रहेको एक सैन्य अड्डामा हवाई हमला भएको छ जसमा दुईजना अमेरिकी र एक बेलायती नागरिक मारिएका छन् । ताजी सैन्य अड्डामा भएको रकेट आक्रमणमा एक दर्जन मानिसहरु घाइते भएका बिबिसीले जनाएको छ । ताजी सैन्य अड्डामा इराकी सुरक्षाबललाई अमेरिकी र बेलायती सैनिक तालिम दिने गर्छन् । हमला कसले गरेको भन्ने खुलेको छैन […]

    बिहिबार, फाल्गुन २९, २०७६
  • अमेरिकामा कोरोना : वाशिंङटनमा आपतकाल घोषणा

    अमेरिकामा कोरोना : वाशिंङटनमा आपतकाल घोषणा

    एजेन्सी–कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि अमेरिकाले वाशिंगटनमा आपतकाल घोषणा गरेको छ। त्यहाँका मेयर म्युरियल बाउजरले बुधबार आपतकाल घोषणा गर्दै कोरोना भाइरससँग लड्न सबैसँग अपिल गरे। वाशिंङटनमा १० जना संक्रमित भेटिएका छन्। यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन देशबाट अमेरिका आउने आगन्तुकलाई रोक लगाएको छ। ट्रम्पले ती देशहरुबाट आउने यात्रुहरुलाई कम्तीमा एक महिनाका लागि […]

    बिहिबार, फाल्गुन २९, २०७६
  • कोरोनाको सन्त्रास : युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा

    कोरोनाको सन्त्रास : युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा

    काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले एक महिनाका लागि सबै युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । युरोपमा कोरोना भाइरस तीब्र रुपमा फैलिएसँगै अमेरिकाले पनि सतर्कता अपनाएको हो । बेलायतलाई भने प्रतिबन्ध लगाइएको छैन । अति नै कठिन परिस्थितिबाट विश्वमा महामारी फैलिएका कारण अमेरिकाले सतर्कता अपनाउँदै प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका छन् । […]

    बिहिबार, फाल्गुन २९, २०७६
  • विश्वमा त्रास फैलँदै गरेको कोरोना भाइरसले युरोपलाई आक्रान्त पार्दै

    विश्वमा त्रास फैलँदै गरेको कोरोना भाइरसले युरोपलाई आक्रान्त पार्दै

    काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोप विश्वा १२० देशमा पुगेको छ । एसियालीसँगै युरोप, अमेरिकी मुलुकमा कोरोनाको संक्रमण फैलिन थालेपछि यसको प्रभाव अर्थतन्त्रमा पनि परेको छ । विश्वभर फैलँदै गएको कारोनाको संक्रमणको खतरामा नेपाल पनि रहेकाले विशेष सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

    बुधबार, फाल्गुन २८, २०७६
  • भारतमा होली पछि नुहाउने क्रममा डुबेर १५ जनाको मृत्यु

    भारतमा होली पछि नुहाउने क्रममा डुबेर १५ जनाको मृत्यु

    एजेन्सी–भारतमा होलीपछि नुहाउने क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ । ओडिशामा मंगलबार होली उत्सवपछि नुहाउने क्रममा विभिन्न घटनामा १५ जनाको डुबेर मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ । कटकमा रहेको सरकारी अग्नीनियन्त्रण विभागका डेप्युटी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म १५ जनाको शव भेटिएको पुष्टि गरेका छन् । रायगडा जिल्लाको गुणुपुरमा होली खेलेपछि केन्दुगुडा बाँधमा […]

    बुधबार, फाल्गुन २८, २०७६
  • बेलायतकी स्वास्थ्य मन्त्रीलाई नै कोरोनाको संक्रमण

    बेलायतकी स्वास्थ्य मन्त्रीलाई नै कोरोनाको संक्रमण

    एजेन्सी- बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजमा पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । कन्जर्भेटिभ पार्टीकी सांसद समेत रहेकी मन्त्री डोरीजलाई कोरोनाभाइरसको संक्रमण भएको हो ।संक्रमण देखिएपछि डोरीज घरमै आइसोलेशनमा बसेकी छन् । डेरीजकी ८४ वर्षीया आमालाई रोगाखोकी देखिएपछि कोरोना हो कि भन्ने चिन्ताले सताएको मन्त्री डोरीजको भनाई छ । कोरोनाभाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको […]

    बुधबार, फाल्गुन २८, २०७६
  • कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

    कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

    काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ सय ८९ जनाको गरी ज्यान गुमाउनेको ४ हजार २५ पुगेको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय […]

    मङ्लबार, फाल्गुन २७, २०७६
  • भयावह बन्दै ईटालीमा कोरोना,सार्वजनिक जमघटमा प्रतिबन्ध

    भयावह बन्दै ईटालीमा कोरोना,सार्वजनिक जमघटमा प्रतिबन्ध

    एजेन्सी– ईटालीमा कारोनाको असर भयावह बन्दै गएको छ । चीनपछि कोरोनाको सवैभन्दा बढि प्रभावित देशका रुपमा रहेको ईटालीमा संक्रमण दर पनि बढिरहेको छ । सोमबार २४ प्रतिशतले संक्रमण फैलिएको बताइएको छ । पछिल्ला रिपोर्टहरु अनुसार ईटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४सय ६३ पुगेको छ भने संक्रमितको संख्या ९ हजार नाघेको  छ । कारोनाको संक्रमण […]

    मङ्लबार, फाल्गुन २७, २०७६
  • कोरोना भाइरसः इटालीमा एक दिनमै १३३ को मृत्यु

    कोरोना भाइरसः इटालीमा एक दिनमै १३३ को मृत्यु

    एजेन्सी । इटलीमा नयाँ कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६६ पुगेको छ । प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि इटालियन सरकारले उपचारका लागि हरसम्भव प्रयास गरिराखेको छ । कुल सङक्रमितको सङ्ख्या अहिलेसम्म सात हजारभन्दा बढी पुगेको छ । आइतबारमात्रै १४ सयभन्दा बढी नयाँ संक्रमितहरु देखिएका छन् । त्यस्तै एक […]

    सोमवार, फाल्गुन २६, २०७६