अन्तर्राष्ट्रिय

  • कोरोना भाइरस रोकथामका लागि भन्दै नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा रोक

    कोरोना भाइरस रोकथामका लागि भन्दै नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा रोक

    सूचना जारी गर्दै नेपाल‚ भारत‚ इरान‚ लेबनान‚ चीन‚ इजिप्ट‚ इराक‚ बंगलादेश‚ पाकिस्तान‚ फिलिपिन्स‚ दक्षिण कोरिया‚ श्रीलंका‚ सिरिया र थाइल्याण्डका नागरिकमाथि रोक लगाएको बताईएको छ ।

    सोमवार, फाल्गुन २६, २०७६
  • कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुग्यो, १ लाख ६ हजार बढी संक्रमित

    कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुग्यो, १ लाख ६ हजार बढी संक्रमित

    काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेको पाइएको छ । कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना स्वस्थ भएर घर फर्किएका छन् […]

    आइतवार, फाल्गुन २५, २०७६
  • ईटालीमा कोरनाका कारण मृत्यु हुनेको संख्या २ सय ३० पुग्यो

    ईटालीमा कोरनाका कारण मृत्यु हुनेको संख्या २ सय ३० पुग्यो

    एजेन्सी–इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएसंगै मृतको संख्या २ सय ३० पुगेको हो । संक्रमितको संख्या १२ सयबाट बढेर ५ हजार ८८३ पुगेको छ । इटाली यूरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । कोरानका कारण मृत्यु हुने र संक्रमितको संख्या […]

    आइतवार, फाल्गुन २५, २०७६
  • पाकिस्तानमा मुसलधारे वर्षा, १७ जनाको मृत्यु

    पाकिस्तानमा मुसलधारे वर्षा, १७ जनाको मृत्यु

    एजेन्सी- पाकिस्तानमा परेको मुसलधारे वर्षापछि बाढीका कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ । वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको […]

    शनिबार, फाल्गुन २४, २०७६
  • दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुग्यो

    दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुग्यो

    एजेन्सी–कोरोना भाईरसका कारण दक्षिण कोरीयामा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या ४२ पुगेको हो । ६ हजार वढि संक्रमित भएका छन । विहिवार थप ५ सय १८ मा कोरोनाको संक्रमण देखिएपछि संक्रमितको संख्या ६ हजार २ सय ८४ पुगेको […]

    शुक्रबार, फाल्गुन २३, २०७६
  • अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो,क्यालिफोर्नियामा आपतकाल

    अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो,क्यालिफोर्नियामा आपतकाल

    एजेन्सी – अमेरिकामा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । कोरोनाका कारण क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएसंगै ज्यान गुमाउने संख्या ११ पुगेको हो । ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण […]

    बिहिबार, फाल्गुन २२, २०७६
  • भारतमा २९ जनालाई कोरोनाको संक्रमण

    भारतमा २९ जनालाई कोरोनाको संक्रमण

    एजेन्सी–छिमेकि मुलुक भारतमा २९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ३ जनालाई फेब्रुअरीमा संक्रमण देखिएको थियो भने वाकि २६ पछिल्लो तीन दिनमा देखिएका संक्रमित हुन । सोमबार २, मंगलबार ८ तथा बुधबार इटालीबाट फर्केका १५ जना र ईटालीबाटै फर्किएका पेटिएमको गुडगाउँमा काम गर्ने एक १ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । भारत […]

    बिहिबार, फाल्गुन २२, २०७६
  • अमेरिकामा आँधिका कारण २५ को मृत्यु

    अमेरिकामा आँधिका कारण २५ को मृत्यु

    एजेन्सी– आँधीका कारण अमेरिकामा २५ जनाको मृत्यु भएको छ । दक्षिणी शहर न्यासभिल र आसपासका क्षेत्रमा आएको आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ । आँधीमा परेर मुत्यु हुनेहरुमा वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ । आँधीमा परेर केही स्थानीय हराइरहेको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आँधीका कारण सडक अवरुद्ध […]

    बुधबार, फाल्गुन २१, २०७६
  • इजरायल निर्वाचन : आफ्नो दलले बहुमत ल्याउने नेतान्याहूको दावी

    इजरायल निर्वाचन : आफ्नो दलले बहुमत ल्याउने नेतान्याहूको दावी

    एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आम निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दावी गरेका छन् । एक्जिट पोलहरुमा उनलाई प्रतिद्वन्द्वी बेनी गान्ट्जभन्दा अगाडि देखाइएको छ । तीनवटा सर्वेक्षणहरुमा नेतान्याको दक्षिणपन्थी लिकुड पार्टीलाई ३७ सीट र गान्ट्जको केन्द्रविन्दु ब्लू र ह्वाइट गठबन्धनलाई ३२ र ३४ सीट प्राप्त हुने अनुमान गरिएको छ । इजरायलमा एक वर्षभित्र भएको […]

    मङ्लबार, फाल्गुन २०, २०७६
  • अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो

    अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो

    अमेरिका– विश्वव्यापीरुमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टी अस्पतालमा भर्ना भएकामध्ये ६ जनाको मृत्यु भएको हो। अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय २ पुगेको […]

    मङ्लबार, फाल्गुन २०, २०७६