अन्तर्राष्ट्रिय

  • कोरोनाका कारण विश्वमा २ लाख २८ हजार बढीको मृत्यु,  संक्रमितको संख्या ३२ लाख १८ हजार नाघ्यो

    कोरोनाका कारण विश्वमा २ लाख २८ हजार बढीको मृत्यु,  संक्रमितको संख्या ३२ लाख १८ हजार नाघ्यो

    काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । हालसम्म कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् । […]

    बिहिबार, बैशाख १८, २०७७
  • कोरोना भाइरस : भारतमा १ हजार ७९ को मृत्यु, संक्रमितको संख्या ३३ हजार नाघ्यो

    कोरोना भाइरस : भारतमा १ हजार ७९ को मृत्यु, संक्रमितको संख्या ३३ हजार नाघ्यो

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ७३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ । भारतमा संक्रमितमध्ये ८ […]

    बिहिबार, बैशाख १८, २०७७
  • बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन

    बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन

    मुम्बई– बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको उपचारकै क्रममा निधन भएको हो । विगत २ वर्षभन्दा अगाडिदेखि न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित खान बेलायतको लण्डनमा उपचार पछि भारत फर्किएका थिए । लण्डनबाट भारत फर्किएपछि उनी मुम्बईको ललिताबेन अस्पतालमा फलोअप चेकअप गराउँदै आएका थिए । पछिल्लो समय […]

    बुधबार, बैशाख १७, २०७७
  • कोरोनाका कारण विश्वमा २ लाख १७ हजार बढीको मृत्यु, ३१ लाखभन्दा धेरै संक्रमित

    कोरोनाका कारण विश्वमा २ लाख १७ हजार बढीको मृत्यु, ३१ लाखभन्दा धेरै संक्रमित

    काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले यो समाचार तयार पार्दासम्म ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको […]

    बुधबार, बैशाख १७, २०७७
  • बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

    बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

    काठमाडौं- बहराइनस्थित नेपाली दूतावासले बहराइनमा १२६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। पछिल्लो पटक बहराइनमा थप ७७ जनामा कोरोना संक्रमणको पुष्‍टि भएसँगै बहराइनस्थितमा कोरोना संक्रमितको संख्या १२६ पुगेको दूतावासले जनाएको छ । दूतावासका अनुसार बहराइनमा श्रम मन्त्रालय तथा परराष्‍ट्र मन्त्रालयका अधिकारीसँग भेटेर संक्रमित तथा बहराइनमा रहेका नेपाली कामदारको स्वास्थ्य तथा सुरक्षामा संवेदनशील हुन […]

    बुधबार, बैशाख १७, २०७७
  • भारतमा कोरोनाका कारण १ हजार बढीले ज्यान गुमाए, ३१ हजार बढी संक्रमित

    भारतमा कोरोनाका कारण १ हजार बढीले ज्यान गुमाए, ३१ हजार बढी संक्रमित

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ । भारतमा संक्रमितमध्ये ७ […]

    बुधबार, बैशाख १७, २०७७
  • कोरोना भाइरस : ९ लाख ३१ हजारभन्दा बढी निको भएर घर फर्किए

    कोरोना भाइरस : ९ लाख ३१ हजारभन्दा बढी निको भएर घर फर्किए

    काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ९ लाख ३१ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन्। यो समाचार तयार पार्दासम्म उपचारपछि निको मानिसहरुको संख्या ९ लाख ३१ हजार ९४६ छ । उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ७ लाख १९ हजार ६०९ ले बढी हो । कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर्स […]

    मङ्लबार, बैशाख १६, २०७७
  • कोरोना संक्रमण : भारत विश्वकै १५ औं स्थानमा, पछिल्लो अवस्था के छ ?

    कोरोना संक्रमण : भारत विश्वकै १५ औं स्थानमा, पछिल्लो अवस्था के छ ?

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभरमै संक्रमितको संख्या ३१ लाख नजिक पुगेको छ । कोरोनाका कारण मृतक २ लाख १२ हजार नजिक पुगेका छन् । कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ९ लाख २१ हजार पुगेको छ । यसैबीच छिमेकी राष्ट्र भारत संक्रमितको संख्यालाई लिएर हेर्ने हो भने १५ औं स्थानमा रहेको छ । […]

    मङ्लबार, बैशाख १६, २०७७
  • ९ लाखभन्दा बढीले जिते कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ

    ९ लाखभन्दा बढीले जिते कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ

    काठमाडौं – विश्वका विभिन्न देशमा गरी काेराेना भाइरस (काेभिड १९) सङ्क्रमितमध्ये ९ लाखभन्दा धेरै निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३० लाख ६० हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख १९ हजार आठ सय ९४ जना निको भएकाे वल्डओमिटरले जनाएको छ । त्यस्तै […]

    मङ्लबार, बैशाख १६, २०७७
  • अमेरिकामा मात्रै कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

    अमेरिकामा मात्रै कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

    काठमाडौँ- अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ५६ हजार ७९६ पुगेको छ । सोमबारमात्रै १ हजार ३८३ जनाभन्दा बढीको ज्यान गएको छ । पछिल्लो समय अमेरिकामा कोरोना भाइरसबाट संक्रमित ज्यान गुमाउने संख्यामा कमी आएको छ । त्यस्तै संक्रमितहरुको संख्या झण्डै १० लाख नाघेको छ । सोमबारमात्रै २२ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका […]

    मङ्लबार, बैशाख १६, २०७७