अन्तर्राष्ट्रिय

  • भिडले किचेर इन्टिलिजेन्स ब्यूरो अफिसरको मृत्यू

    भिडले किचेर इन्टिलिजेन्स ब्यूरो अफिसरको मृत्यू

    ऐजेन्स- भारतको राजधानी दिल्लीमा नागरिकता बिधेयकको बिषयमा भड्किएको हिंसामा भिडले किचेर इन्टिलिजेन्स ब्यूरो अफिसर अंकित शर्मालाई मारिएका छन् । २६ वर्षीय अफिसर शर्मालाई उत्तरपूर्वी दिल्लीमा भीडले ढुंगाले किचेर मारेको हो । नागरिकता विधेयकको बिरोध गर्दै मुस्लिम समुदाय उत्रिदा राजधानी दिल्लीमा हंसाले उग्र रुप लिएको हो । हिंसामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने २ […]

    बिहिबार, फाल्गुन १५, २०७६
  • विश्वका जेष्ठ नागरिकको मृत्यु

    विश्वका जेष्ठ नागरिकको मृत्यु

    एजेन्सी । विश्वका जेष्ठ नागरिकको मृत्यु भएको छ । चितेतसु वातानवे नामका जापानिज नागरिकको ११२ वर्षको उमेरमा मृत्यु भएको हो । उनले ११ दिन अघि मात्रै गिनिज बुक बर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए । उनले १२ फेब्रुअरीमा गिनिज बुकको प्रमाणपत्र पाएका थिए । उनलाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डको टीमले उनकै निवास निगाटा […]

    बुधबार, फाल्गुन १४, २०७६
  • चीनका एक चिकित्सकले विकास गरे कोरोना विरुद्धको ‘भ्याक्सिन’

    चीनका एक चिकित्सकले विकास गरे कोरोना विरुद्धको ‘भ्याक्सिन’

    काठमाडौं- चीनका एक चिकित्सकले कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’ विकास गरेका छन । चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले कोरोना भाइरसबिरुद्ध ‘भ्याक्सिन’ विकास गरेका हाे । यो भ्याक्सीन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । […]

    बुधबार, फाल्गुन १४, २०७६
  • दिल्लीमा हिंसा झन चर्किदै, मृत्यु हुनेको संख्या २० पुग्यो

    दिल्लीमा हिंसा झन चर्किदै, मृत्यु हुनेको संख्या २० पुग्यो

    भारत- भारतको राजधानी दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि चर्किरहेको जारी हिंसामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ । मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए […]

    बुधबार, फाल्गुन १४, २०७६
  • इटालीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु,आवत जावतमा रोक

    इटालीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु,आवत जावतमा रोक

    एजेन्सी। इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ। इटालीका स्वास्थ्य अधिकारीहरुले बताए अनुसार सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर मंगलबार बेलुकासम्म ३०० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन् । लोम्बार्डीका १० वटा तथा छिमेकी […]

    बुधबार, फाल्गुन १४, २०७६
  • इरानका स्वास्थ्यमन्त्रीलाई पनि कोरोनाको संक्रमण !

    इरानका स्वास्थ्यमन्त्रीलाई पनि कोरोनाको संक्रमण !

    एजेन्सी- इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो बढेपछि स्वास्थ्य परीक्षण गराउँदा मन्त्री इराज हारिर्कीमा कोरोनाको संक्रमण देखिएको हो । मन्त्री हारिर्की स्वयम्ले यो कुराको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ममा कोरोना भाइरस पोजिटिभ देखियो, औषधि लिन सुरु गरेको छु ।’ बीबीसीका अनुसार सोमबार आयोजित पत्रकार सम्मेलनमा उनी पटक–पटक […]

    मङ्लबार, फाल्गुन १३, २०७६
  • ट्रम्प र मोदीबीच आज प्रतिनिधिस्तरीय वार्ता हुँदै, रात्रिभोजमा सरिक भएर राति नै स्वदेश फर्किने

    ट्रम्प र मोदीबीच आज प्रतिनिधिस्तरीय वार्ता हुँदै, रात्रिभोजमा सरिक भएर राति नै स्वदेश फर्किने

    आज साँझ नै ट्रम्पले राष्ट्रपति भवनमा समकक्षी रामनाथ कोविन्दलाई भेट्ने कार्यक्रम छ । समकक्षी कोविन्दले आयोजना गरेको रात्रिभोजमा सरिक भएर राति नै ट्रम्प स्वदेश फर्किने कार्यक्रम छ ।

    मङ्लबार, फाल्गुन १३, २०७६
  • इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ जनाको मृत्यु

    इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ जनाको मृत्यु

    जेरुसलेम- गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ। युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई हमला गरेको हो। आगामी मार्च २ तारिखमा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकू विरुद्ध कडा कारबाही […]

    मङ्लबार, फाल्गुन १३, २०७६
  • कोरोनाको सङ्क्रमण स्वास्थ्य संकट संगै देशकालागि ठूलो परीक्षणःराष्ट्रपति सी

    कोरोनाको सङ्क्रमण स्वास्थ्य संकट संगै देशकालागि ठूलो परीक्षणःराष्ट्रपति सी

    एजेन्सी।  चीनमा २ हजार ४ सयभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसको सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ र देशकालागि ठूलो परीक्षण भएको राष्ट्रपति सी चिनफिङले भएका बताएका छन्। संक्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ संकट गर्दै सीले भने, चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट […]

    सोमवार, फाल्गुन १२, २०७६
  • काठमाडौंबाट विमानमार्फत् भारत जानेले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने

    काठमाडौंबाट विमानमार्फत् भारत जानेले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने

    काठमाडौं । भारतले जहाजबाट काठमाडौं हुँदै भारत जाने यात्रुहरुमा कोरोना भाइरस भए नभएको परिक्षण गर्ने भएको छ । चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमणका विषयमा चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्यान्‍ड र सिंगापुरबाट आउने यात्रुहरुको परिक्षण गर्ने गरेको भएपनि अब भने नेपालबाट जाने यात्रुको पनि परिक्षण गर्न लागेको हो । भारत सरकारको मुख्य सचिवको अध्यक्षतामा […]

    आइतवार, फाल्गुन ११, २०७६