अन्तर्राष्ट्रिय

  • अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ११ को मृत्यु

    अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ११ को मृत्यु

    अमेरिका । अमेरिकाको पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ । प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ । यहुदीहरुको प्रार्थना चलिरहेको […]

    आइतवार, कार्तिक ११, २०७५
  • श्रीलंकामा राजनितीक संकट, राष्ट्रपतिद्वारा संसद निलम्बन

    श्रीलंकामा राजनितीक संकट, राष्ट्रपतिद्वारा संसद निलम्बन

    काठमाडौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद निलम्बन गरेका छन्। प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्त गरेका  सिरिसेनाले पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए । राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शाक्ति प्रायोग गरेको २४ घण्टा नवित्दै उनले संसद समेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत […]

    शनिबार, कार्तिक १०, २०७५
  • संसारकै लामो सामुद्रिक पुल ५ तस्विरमा

    संसारकै लामो सामुद्रिक पुल ५ तस्विरमा

    काठमाडौं । चीनले निर्माण गरेको विश्वकै सबैभन्दा लामो सामुन्द्रिक पुल मेगा ब्रिजमा आजबाट आवतजावत खुल्ला गरिँदैछ । मंगलबार एक कार्यक्रमका बीच चिनियाँ राष्ट्रपति सी जिङफिङले पुलको उद्घाटन गर्नुभएको हो । २० अर्ब डलरको लगानीमा ९ बर्ष लगाएर सो पुलको निर्माण गरिएको जनाइएको छ । यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोडेको छ […]

    बुधबार, कार्तिक ७, २०७५
  • अफगानिस्तानमा श्रृंखलाबद्ध हिंसा, एक सय ३० भन्दाबढीको मृत्यु

    अफगानिस्तानमा श्रृंखलाबद्ध हिंसा, एक सय ३० भन्दाबढीको मृत्यु

    एजेन्सी । अफगानिस्तानमा सम्पन्न संसद्को तल्लो सदनको निर्वाचनका क्रममा भएको श्रृंखलाबद्ध हिंसामा एक सय ३० भन्दाबढीको ज्यान गएको छ । त्यहांको गृहमन्त्रालयले हिजो अवेर सार्वजनीक गरेको विवरण अनुसार, निर्वाचनका क्रममा धेरै घटना राजधानी काबुल र आसपासका क्षेत्रमा भएका छन् । काबुल लगाएतका एक सय ६६ भन्दा बढी स्थानमा भएको विस्फोटमा एक सय ३० जनाको मृत्यु […]

    आइतवार, कार्तिक ४, २०७५
  • इजिप्टमा १७ जनालाई मृत्यु दण्डको फैसला

    इजिप्टमा १७ जनालाई मृत्यु दण्डको फैसला

    एजेन्सी । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका अरु […]

    शुक्रबार, अशोज २६, २०७५
  • बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

    बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

    बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान […]

    बिहिबार, अशोज २५, २०७५
  • ट्रम्पको व्यापार युद्धले विश्वलाई गरिब र खतरनाक बनाउने

    ट्रम्पको व्यापार युद्धले विश्वलाई गरिब र खतरनाक बनाउने

    एजेन्सी । अन्तर्राष्ट्रिय मौद्रिक कोष, आइएमएफले विश्व अर्थतन्त्रको मूल्याङ्कन गर्दैगर्दा चीन र अमेरिकाबीच जारी व्यापार युद्धले विश्वलाई गरिब र झन झन खतरनाक बनाइरहेको ठहर गरेको छ । आइएमएफले यो वर्ष मात्र नभएर २०१९ मा समेत यसले विश्वव्यापी आर्थिक वृद्धि दर कम गराउने भविष्यवाणी गरेको हो । यसरी अमेरिका र चीनबीचको व्यापार युद्ध दिन प्रति दिन […]

    बुधबार, अशोज २४, २०७५
  • कंगोको एमबुजा ग्रामीण इलाकामा तेल ट्यांकर दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु

    कंगोको एमबुजा ग्रामीण इलाकामा तेल ट्यांकर दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु

    काठमाडौं । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको ज्यान गएको छ । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको ज्यान गएको हो। दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको सरकारी अधिकारीले जानकारी दिएका छन् […]

    आइतवार, अशोज २१, २०७५
  • अमेरिकामा माथि व्यापारिक बदमासीको आरोप

    अमेरिकामा माथि व्यापारिक बदमासीको आरोप

    बेइजिङ । चीनले अमेरिकामाथि व्यापारिक बदमासी गरेको आरोप लगाएको छ । सोमबारदेखि चीनबाट आयात हुने बस्तुमा २ सय अर्ब अमेरिकी डलर बराबरको करवृद्धि कार्यान्वयनमा आएसँगै चीनले यस्तो आरोप लगाएको हो । अमेरिकी कदमको बदलामा चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । वित्तीय इतिहासमा अमेरिकाले सबैभन्दा ठूलो व्यापारिक […]

    मङ्लबार, अशोज ९, २०७५
  • भिक्टोरिया तालमा फेरि दुर्घटना, मृत्यु हुनेको सङ्ख्या १ सय ३६ पुग्यो

    भिक्टोरिया तालमा फेरि दुर्घटना, मृत्यु हुनेको सङ्ख्या १ सय ३६ पुग्यो

    एजेन्सी । भिक्टोरिया फेरी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १ सय ३६ पुगेको छ । अफ्रिका महादेशको भिक्टोरिया तालमा भएको फेरी दुर्घटनापछि ८६ जनाको शव फेला परेको तान्जानियाका अधिकारीले जनाएका छन् । युगाण्डा, तान्जानिया र केन्याको सीमामा रहेको विशाल तालमा रहेको उकारा टापुनजिकै फेरी डुबेको हो । सय जना क्षमताको फेरीमा ३ सयभन्दा धेरै यात्रु सवार […]

    शनिबार, अशोज ६, २०७५