अन्तर्राष्ट्रिय

  • नोबेल साहित्य पुरस्कार विजेता नाइपालको निधन

    नोबेल साहित्य पुरस्कार विजेता नाइपालको निधन

    एजेन्सी । नोबेल साहित्य पुरस्कार विजेता प्रसिद्ध लेखक भीएस नाइपालको निधन भएको छ। शनिबार लन्डनस्थित आफ्नै घरमा ८५ वर्षीय नाइपालको निधन भएको हो। नाइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थियो। त्रिनिडाड हुर्के बढेका भारतीय मूलका नाइपालले अक्सफोर्ड विश्वविद्यालयमा पढेका थिए। तीसभन्दा बढी पुस्तक लेखेका नाइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए […]

    आइतवार, साउन २७, २०७५
  • ३४ महिलाको नुहाइरहेको भिडियो बनाएर पोर्न साइटमा हालेपछि…

    ३४ महिलाको नुहाइरहेको भिडियो बनाएर पोर्न साइटमा हालेपछि…

    एजेन्सी । ३४ महिलाको नुहाइरहेको भिडियो पोर्न साइटमा हालेको भन्दै पक्राउ परेका न्यूजिल्याण्डका एक व्यक्तिलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । यी व्यक्तिले आफ्नो गेष्ट हाउसको बाथरुममा स्याम्पुको बोतलमा राखिएको क्यामराले भिडियो बनाउथे । उत्तरी द्वीपको हक्समा यी व्यक्तिले गोप्य तरिकाले दुई सय १९ वटा रेकर्डिङ गरेका थिए । यी सबै डिसेम्बर सन् २०१७ […]

    शुक्रबार, साउन २५, २०७५
  • इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

    इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

    एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै […]

    सोमवार, साउन २१, २०७५
  • भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि ड्रोन आक्रमण

    भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि ड्रोन आक्रमण

    काठमाडौं । भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि ड्रोन आक्रमण गरिएको छ । तर राष्ट्रपति मदुरो आक्रमणबाट जोखिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो । राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले […]

    आइतवार, साउन २०, २०७५
  • उत्तर कोरिया फेरि नयाँ मिसाइल बनाउँदै ?

    उत्तर कोरिया फेरि नयाँ मिसाइल बनाउँदै ?

    बीबीसी । अमेरिकासँगको सम्बन्ध सुधारपछि उत्तर कोरिया नयाँ ब्यालेस्टिक मिसाइल निर्माणको काम गरिरहेको देखिएको छ । अमेरिकी मिडियाको रिपोर्टमा उत्तर कोरिया नयाँ ब्यालेस्टिक मिसाइल निर्माणको काम गरिरहेको देखिएको दाबी गरिएको हो । वाशिङटन पोस्टले अमेरिकी अधिकारिहरुलाई उद्धृत गर्दै जासूसी उपग्रहहरुले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल निर्माण स्थलमा गतिविधिहरु देखेको समाचार प्रकाशित गरेको छ । समाचार एजेन्सी […]

    बुधबार, साउन १६, २०७५
  • शक्ति प्रदर्शन गर्दै रुसमा विशाल नौसेनाको परेड

    शक्ति प्रदर्शन गर्दै रुसमा विशाल नौसेनाको परेड

    एजेन्सी । वार्षिक नौसेना दिवस मनाउन आइतबार रुसले आफ्नो शक्ति प्रदर्शन गर्दै ठूलो परेडको आयोजना गरेको छ । यस अन्र्तगत रुसले सेन्टपिटर्सवर्गमा ४० विशाल नौसेनाहरु पहिलोपटक सार्वजानिक गराएको संचार माध्यम सिएनएनले जनाएको छ । सो कार्यक्रमकै लागि शनिबार मात्र रुसमा ४५०० टनका सैन्य जहाजहरु ल्याइएको अनुमान गरिएको थियो । त्यसैगरी यसअघि राष्ट्रपति पुटिनले व्याख्या गरेका […]

    सोमवार, साउन १४, २०७५
  • सरकार गठनका लागि समर्थन जुटाउँदै इमरान

    सरकार गठनका लागि समर्थन जुटाउँदै इमरान

    पाकिस्तान । पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनमा ठूलो राजनीतिक दल बन्न सफल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सरकार गठनका लागि गर्न आवश्यक बहुमत प्राप्त गर्न असफल भएको छ । पीटीआईलाई सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउन साना दल अथवा स्वतन्त्र सांसदहरुको समर्थन आवश्यक देखिएको छ । यसअघि पीटीआईका नेताहरुले पाकिस्तानमा सरकार गठनका लागि आफ्नो पार्टीलाई अन्य कुनै […]

    सोमवार, साउन १४, २०७५
  • क्यालिफोर्नियाको जंगलमा आगलागी, पाँच जनाको मृत्यु

    क्यालिफोर्नियाको जंगलमा आगलागी, पाँच जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र दुई जना अग्नी नियन्त्रक रहेका छन् । डढेलोमा परेर १७ जना बेपत्ता भएका छन् । भीषण डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । आगलागीबाट पाँच सय घर ध्वस्त भएको […]

    आइतवार, साउन १३, २०७५
  • पाकिस्तान आम निर्वाचन : एक उम्मेदवारकै हत्या

    पाकिस्तान आम निर्वाचन : एक उम्मेदवारकै हत्या

    एजेन्सी– पाकिस्तानमा आगामी बुधबार आम निर्वाचन हुँदैछ । आम निर्वाचनको मिति नजिकिँदै जाँदा हित्सात्मक घटना पनि बढेका छन् । चुनावमा भाग लिएको एक उम्मेदवारको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएको जनाइएको छ । गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह […]

    सोमवार, साउन ७, २०७५
  • रुसी राष्ट्रपति पुटिनलाई ट्रम्पको निम्तो

    रुसी राष्ट्रपति पुटिनलाई ट्रम्पको निम्तो

    एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । ट्रम्पले पुटिनलाई शरद ऋतुमा अमेरिका भ्रमणको निम्तो दिएको उहाँको प्रेस सचिवलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पुटिनको अमेरिकी भ्रमणका बारेमा यस अघि नै छलफल भएको प्रेस सचिवले बताएका छन् । यस अघि ट्रम्प र पुटिनबीच फिनल्याण्डमा दुई पक्षीय […]

    शुक्रबार, साउन ४, २०७५