अन्तर्राष्ट्रिय

  • कोरोना भाइरसका कारण विश्वभर ५२ हजार १५९ को मृत्यु, १० लाख बढी संक्रमित 

    कोरोना भाइरसका कारण विश्वभर ५२ हजार १५९ को मृत्यु, १० लाख बढी संक्रमित 

    काठमाडौं–विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म  ५२ हजार १५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् । विश्वका २०४ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा […]

    शुक्रबार, चैत्र २१, २०७६
  • कोरोना भाइरसबाट करिव १० लाख मानिस संक्रमित : डब्लूएचओ

    कोरोना भाइरसबाट करिव १० लाख मानिस संक्रमित : डब्लूएचओ

    काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नजिक पुगेको जनाएको छ । डब्लूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले  आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका हुन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि […]

    बिहिबार, चैत्र २०, २०७६
  • कोरोनाको जोखिमपछि जापानले लगायो ७३ देशका नागरिलाई प्रतिबन्ध

    कोरोनाको जोखिमपछि जापानले लगायो ७३ देशका नागरिलाई प्रतिबन्ध

    काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जापानले विभिन्न ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । यसअघि २४ देशमा प्रतिबन्ध लगाइसकेको जापानले थप ४९ वटा देशमा प्रतिबन्ध लगाएको हो । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताएका छन् । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका […]

    बिहिबार, चैत्र २०, २०७६
  • जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय ७५ बढी

    जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय ७५ बढी

    एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा १ सय ३० जनाले ज्यान गुमाएका छन् भने ४ हजार ९ सय २३ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो तथ्यांकसँगै जर्मनीमा ज्यान गुमाउनेको संख्या ७ सय ७५ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार […]

    बिहिबार, चैत्र २०, २०७६
  • कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या ४७ हजार नाघ्यो, ९ लाख ३५ हजार बढी संक्रमित

    कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या ४७ हजार नाघ्यो, ९ लाख ३५ हजार बढी संक्रमित

    काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण ४७ हजार बढीको मृत्यु भएको छ भने ९ लाख बढी संक्रमित भएका छन् । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । हिजो ७३ हजार ६ सय १७ जना […]

    बिहिबार, चैत्र २०, २०७६
  • अष्ट्रेलियामा कोरोनाका कारण २३ जनाको मृत्यु, न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा

    अष्ट्रेलियामा कोरोनाका कारण २३ जनाको मृत्यु, न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा

    एजेन्सी- अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म अष्ट्रेलियमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । कोरोनाभाइरसको संक्रमण रोक्न न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको नियम उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी दिँदै जरिवाना समेत तोकेको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर […]

    बिहिबार, चैत्र २०, २०७६
  • अमेरिकामा कोरोनाका कारण एकै दिन १ हजार ४६ जनाको मृत्यु

    अमेरिकामा कोरोनाका कारण एकै दिन १ हजार ४६ जनाको मृत्यु

    एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार बढी नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार ९९ […]

    बिहिबार, चैत्र २०, २०७६
  • भारतमा कोरोना भाइरसका कारण एकै दिन २३ जनाको मृत्यु

    भारतमा कोरोना भाइरसका कारण एकै दिन २३ जनाको मृत्यु

    भारत- कोरोना भाइरसको संक्रमणबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा कोरानका कारण सबैभन्दा बढीको मृत्यु भएको यो पहिलो घटना हो । अघिल्लो दिन ३ जनाको मात्र मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा यो संख्या बढेर थप २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। त्यस्तै एकैदिन […]

    बिहिबार, चैत्र २०, २०७६
  • कोरोनासँग नडराएको युरोपेली देश स्वीडेन

    कोरोनासँग नडराएको युरोपेली देश स्वीडेन

    काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर चीनबाट अहिले युरोपमा सरेको छ । सबैजसो यूरोपेली देशहरु यसबाट प्रभावित छन् । तर, अपवादको रुपमा उभिएको छ, स्वीडेन । कोरोनाको त्रासका बाबजुद यस देशको जनजीवन अपेक्षाकृत सामान्य छ । कोरोनासँग लड्न युरोपका देशहरुले अनेक रणनीति अवलम्बन गरिरहेका छन् । यसमा पनि सबैले अपनाएको साझा रणनीति हो-लकडाउन । प्राय: देशहरुमा […]

    बुधबार, चैत्र १९, २०७६
  • कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्र महासचिव

    कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्र महासचिव

    काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले कोरोनाभाइरस संक्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । उनले यो संक्रमणले विश्वभर नै अहिलेसम्म नदेखिएको मन्दी ल्याउनेसमेत बताएको बीबीसीले जनाएको छ । महासचिव गुटरेशले कोरोनाभाइरस संक्रमणको सम्भावित सामाजिक र आर्थिक प्रभावका सन्दर्भमा जारी प्रतिवेदन दौरान यस्तो बताएका हुन् । न्यूयोर्क सिटीमा अवस्थित राष्ट्रसंघीय मुख्यालयमा […]

    बुधबार, चैत्र १९, २०७६