अन्तर्राष्ट्रिय

  • अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए

    अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए

    एजेन्सी । अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो । गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा […]

    सोमवार, साउन २०, २०७६
  • कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

    कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

    कायरो । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् । उक्त […]

    सोमवार, साउन २०, २०७६
  • अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, ९ जनाको मृत्यु

    अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, ९ जनाको मृत्यु

    वासिङ्टन- अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ । अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा […]

    आइतवार, साउन १९, २०७६
  • हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन मारिए

    हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन मारिए

    सिन्ह्वा-अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले अज(शनिबार) उक्त जानकारी दिएको छ । फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । तर यस […]

    शनिबार, साउन १८, २०७६
  • सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

    सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

    एजेन्सी । सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ । स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन् । घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले जानकारी दिए । “सुडानी जनताका लागि यो घोषणा गर्न पाउदा म धेरै […]

    शनिबार, साउन १८, २०७६
  • लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

    लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

    एजेन्सी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उहाँलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । उनलाई खेलप्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन् । अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा […]

    शनिबार, साउन १८, २०७६
  • स्वतन्त्र हुँदै साउदीका महिला, अब एक्लै विदेश घुम्न पाउने

    स्वतन्त्र हुँदै साउदीका महिला, अब एक्लै विदेश घुम्न पाउने

    काठमाडौं- धार्मिक मान्यताका कारण बन्धनमा परेका साउदी महिला विस्तारै स्वतन्त्र हुन थालेका छन् । साउदी सरकारले महिलामैत्री नयाँ नयाँ नीति ल्याएसँगै बुर्काको बन्धनबाट बाहिर निस्कने भएका छन् । साउदी सरकारले शुक्रवार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमती नभएपनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने बीबीसीले जनाएको छ। राहदानीका लागि […]

    शुक्रबार, साउन १७, २०७६
  • उत्तर कोरियाद्धारा आज फेरि तेस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण

    उत्तर कोरियाद्धारा आज फेरि तेस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण

    उत्तर कोरियाको पूर्वी तटस्थित दक्षिण हाम्योङ प्रदेशबाट प्रक्षेपण गरेको क्षेप्यास्त्र २५ किलोमिटरको उचाईमा उड्दै २ सय २० बीस किलोमिटर दूरी पार गरेपछि पूर्वी समुद्रको रुपमा परिचित जापानको समुद्रमा खसेको थियो ।

    शुक्रबार, साउन १७, २०७६
  • अपडेट : पाकिस्तानी सेनाको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो

    अपडेट : पाकिस्तानी सेनाको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो

    रावलपिण्डी– पाकिस्तानी शहर रावलपिण्डी नजिकको आवासीय क्षेत्रमा आज (मंगलबार) बिहान भएको सैनिक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिण्डी शहरको छिमेकमा रहेको एक गाउँमा विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक […]

    मङ्लबार, साउन १४, २०७६
  • क्यालिफोर्नियामा सञ्चालित मेलामा गोली चल्यो, तीन जनाको मृत्यु, १५ घाईते

    क्यालिफोर्नियामा सञ्चालित मेलामा गोली चल्यो, तीन जनाको मृत्यु, १५ घाईते

    एजेन्सी । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको गिल्रोय शहरमा चलिरहेको एक मेलामा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको स्यान होजे नजिक गिल्रोय शहरमा चलिरहेको एक मेलामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । गिल्रोय प्रहरीले एक जना बन्दुक बोकेका व्यक्तिलाई गोली चलाएको आशंकामा गोली प्रहार गरेको छ । […]

    सोमवार, साउन १३, २०७६