अन्तर्राष्ट्रिय

  • चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण, चीनलाई नासाको बधाई

    चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण, चीनलाई नासाको बधाई

    बेइजिङ – चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो। यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट […]

    शुक्रबार, पुस २०, २०७५
  • इटालीका लागि उत्तर कोरियाली राजदूत गिल बेपत्ता

    इटालीका लागि उत्तर कोरियाली राजदूत गिल बेपत्ता

    एजेन्सी । इटलीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएका छन् । दक्षिण कोरियाली गुप्तचर निकायका अधिकारीले इटलीमा कार्यरत उत्तर कोरियाली राजदूत जो सोङ–गिल बेपत्ता भएको जानकारी दिएका हुन् । उनी पश्चिमा कुनै देशको शरणमा गएको हुनसक्ने बताइएको छ । बेपत्ता भएका राजदूत उत्तर कोरियाली उच्च ओहोदाका अधिकारीका छोरासमेत भएको बताइएको छ । गुप्तचर निकायले राजदूत […]

    शुक्रबार, पुस २०, २०७५
  • बंगलादेशमा आज आम चुनाव हुँदै, सुरक्षा व्यवस्था कडा

    बंगलादेशमा आज आम चुनाव हुँदै, सुरक्षा व्यवस्था कडा

    एजेन्सी । बंगलादेशमा आइतबार आम चुनावका लागि मतदान हुँदैछ । प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो कार्यकाल सत्तामा रहने लक्ष्यसहित चुनावमा होमिएकी छन् । यो चुनावमा बंगलादेशका १० करोड मतदाताले भोट हाल्ने अपेक्षा छ । चुनावलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । देशभर गरी ६ लाख भन्दा बढी सुरक्षाकर्मी तैनाथ भएका छन् । चुनावी […]

    आइतवार, पुस १५, २०७५
  • फिलिपिन्समा पुनः ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको खतरा

    फिलिपिन्समा पुनः ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको खतरा

    फिलिपिन्समा पुनः ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार, शनिवार बिहान ११ः३९ बजे गएको भूकम्पपछि अधिकारीहरुले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी जारी गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले दक्षिणी फिलिपिन्सको पोन्डागुइटन नजिकै केन्द्रबिन्दु भएर ६.९ रेक्टर स्केल मापन भएको भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओ लगायतका […]

    शनिबार, पुस १४, २०७५
  • पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण: साउदी अरबका विदेशमन्त्रीकाे पद घटुवा

    पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण: साउदी अरबका विदेशमन्त्रीकाे पद घटुवा

    एजेन्सी । साउदी अरबका राजा सलमानले मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै विदेशमन्त्री आदिल अल जुबैरलाई घटुवा गरेका छन् । विदेशमन्त्री जुबैरलाई घटुवा गर्दै विदेश राज्यमन्त्री बनाइएको हो । उनको स्थानमा इब्राहिम अल आसफलाई मन्त्रीमा नियुक्त गरिएको छ । यो फेरबदलमा पत्रकार जमाल खाशोग्गीको हत्याको विषय जोडिएको बताइएको छ । पत्रकार खाशोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको […]

    शुक्रबार, पुस १३, २०७५
  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट र सुनामीबाट ज्यान गुमाउनेको सङ्ख्या ४२८ पुग्यो

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट र सुनामीबाट ज्यान गुमाउनेको सङ्ख्या ४२८ पुग्यो

    एजेन्सी । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ ।  एक हजार २१ जना घाइते भएका छन् । साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जनाएको छ । प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएका छन् । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय […]

    मङ्लबार, पुस १०, २०७५
  • इण्डोनेसिया: अर्को सुनामीको त्रास

    इण्डोनेसिया: अर्को सुनामीको त्रास

    अनक क्राकाटोआ ज्वालामुखीबाट आइतवार फेरि खरानी र धुवाँको मुस्लो निस्किएका छन्। थप सुनामी आउने त्रासका कारण इण्डोनेसियामा अनक क्राकाटोआ ज्वालामुखी क्षेत्र वरपरका तटीय स्थानमा रहेका मानिसहरूलाई तटभन्दा पर रहन भनिएको छ। शनिवार अनक क्राकाटोआ ज्वालामुखी विस्फोटकै कारण उत्पन्न भएको ठानिएको सुनामीले २ सयभन्दा धेरै जनाको ज्यान गइसकेको छ। उद्धारकर्मीहरूले रातभर सुनामीका कारण फसेका मानिसहरूको खोजबिन […]

    सोमवार, पुस ९, २०७५
  • विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

    विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

    मेलबर्न – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन्। क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्घको तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ। त्यही टेस्टमा […]

    सोमवार, पुस ९, २०७५
  • इण्डोनेसियामा ज्वालामुखीसँगै सुनामीको त्रास, २० जनाको मृत्यु

    इण्डोनेसियामा ज्वालामुखीसँगै सुनामीको त्रास, २० जनाको मृत्यु

    एजेन्सी । इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सो देशको विपद व्यवस्थापन निकायका अनुसार १६५ जना घाइते भएका छन् भने दर्जनौँ भवन भत्किएका छन्। क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने उनीहरूले अनुमान गरेका छन्। विपद व्यवस्थापन निकायका प्रमुखले राखेका […]

    आइतवार, पुस ८, २०७५
  • नाकाबन्दी लगाएको डेढ वर्षपछि झनै बलियो बन्यो कतार

    नाकाबन्दी लगाएको डेढ वर्षपछि झनै बलियो बन्यो कतार

    काठमाडौँ – कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ । तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन् । कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ । १८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिबस मानिन्छ । […]

    मङ्लबार, पुस ३, २०७५