अन्तर्राष्ट्रिय

  • विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

    विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

    मेलबर्न – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन्। क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्घको तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ। त्यही टेस्टमा […]

    सोमवार, पुस ९, २०७५
  • इण्डोनेसियामा ज्वालामुखीसँगै सुनामीको त्रास, २० जनाको मृत्यु

    इण्डोनेसियामा ज्वालामुखीसँगै सुनामीको त्रास, २० जनाको मृत्यु

    एजेन्सी । इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सो देशको विपद व्यवस्थापन निकायका अनुसार १६५ जना घाइते भएका छन् भने दर्जनौँ भवन भत्किएका छन्। क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने उनीहरूले अनुमान गरेका छन्। विपद व्यवस्थापन निकायका प्रमुखले राखेका […]

    आइतवार, पुस ८, २०७५
  • नाकाबन्दी लगाएको डेढ वर्षपछि झनै बलियो बन्यो कतार

    नाकाबन्दी लगाएको डेढ वर्षपछि झनै बलियो बन्यो कतार

    काठमाडौँ – कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ । तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन् । कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ । १८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिबस मानिन्छ । […]

    मङ्लबार, पुस ३, २०७५
  • चीनको चोङ्चिङ शहरको एक कोइला खानीमा दुर्घटना, ७ जनाको मृत्यु, तीन जना घाइते

    चीनको चोङ्चिङ शहरको एक कोइला खानीमा दुर्घटना, ७ जनाको मृत्यु, तीन जना घाइते

    चीनको एक कोइला खानीमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दक्षिणपश्चिम चीनको चोङ्चिङ शहरमा रहेको फेङचुन कोइला खानीमा दुर्घटना भएको हो । दुर्घटनामा अरु ३ जना घाइते भएको अधिकारीले जनाएका छन् । कोइला खानीको भूमिगत क्षेत्रमा कोइला लाद्ने सवारी दुर्घटनाग्रस्त भएको बताइएको छ । दुर्घटनापछि कोइला खानी सञ्चालकले त्यस क्षेत्रका खानी बन्द गराएको […]

    आइतवार, पुस १, २०७५
  • कोलकत्तामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, नेपालबाट हराएको सुन हुनसक्ने आशंका

    कोलकत्तामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, नेपालबाट हराएको सुन हुनसक्ने आशंका

    भारतको कोलकत्तामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीले हिजो अवेर दुई नेपालीसहित ३३ किलो सुन नियन्त्रणमा लिएको हो । भारतमा भेटिएको ३३ किलो सुन नेपालबाट हराएको सुन हुनसक्ने आशंका गरिएको छ । पक्राउ पर्नेमा हेमप्रसाद शर्मा र राकेशप्रसाद रहेको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेलले भारतमा भेटिएको […]

    शनिबार, मंसिर २९, २०७५
  • मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ७२ जना बिरामी मध्ये ११ को अवस्था गम्भीर

    मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ७२ जना बिरामी मध्ये ११ को अवस्था गम्भीर

    भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मन्दिरको प्रसाद नखाएका एक व्यक्तिका अनुसार पूजापछि भात र टमाटरको अचार खान दिइएको थियो । जसका कारण झण्डै ७२ जना बिरामी भएका छन् र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विरामी ११ जनाको अवस्था गम्भीर छ । प्रसादका रूपमा दिइएको भातमा दुर्गन्ध […]

    शनिबार, मंसिर २९, २०७५
  • कर्मचारीको न्यूनतम तलबमा १ सय यूरो बढाउने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा

    कर्मचारीको न्यूनतम तलबमा १ सय यूरो बढाउने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा

    एजेन्सी । फ्रान्सका राष्ट्रपति इमाइनुल म्याक्रोले मूल्यबृद्धिको विरोधमा भइरहेको प्रदर्शनको जवाफमा महत्वपूर्ण कदम चाल्ने बताएका छन् । उनले महंगीविरुद्ध चलिरहेको प्रदर्शनको जवाफमा कर्मचारीको न्यूनतम तलबमा १ सय यूरो बढाउने बताएका हुन् । इन्धनमाथि कर, बढ्दो महंगी र अन्य थूप्रै मुद्दाका विषयमा फ्रान्समा गएको चार हप्तादेखि हिंस्रक प्रदर्शन भइरहेको थियो । राष्ट्रपति म्याक्रोले प्रदर्शनकारीहरुको माग जायज […]

    मङ्लबार, मंसिर २५, २०७५
  • मुकेश अम्बानीको छोरीको बिहेमा हिलारी क्लिन्टनदेखि बियोन्सेसम्म

    मुकेश अम्बानीको छोरीको बिहेमा हिलारी क्लिन्टनदेखि बियोन्सेसम्म

    एजेन्सी । भारतीय अर्वपति मुकेश र नीता अम्बानीको छोरी इशाको बिहेको तयारी सुरु भइसकेको छ। इशाको बिहे यही डिसेम्बर १२ मा आनन्द पिरामलसँग हुँदैछ। अम्बानी परिवारका ज्वाइँ आनन्द ‘पिरामल ग्रुप’का मालिक अजय पीरामलका छोरा हुन्। आनन्द सोही कम्पनीमा कार्यकारी निर्देशक छन्। अम्बानी र पिरामल परिवारबीच ४० वर्षदेखि सम्बन्ध भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसैले इशा […]

    मङ्लबार, मंसिर २५, २०७५
  • इन्धनमा कर बृद्धिका कारण मुलुक असामान्य बनेपछि फ्रान्सका प्रधानमन्त्रीद्धारा संयमताका लागि आह्वान

    इन्धनमा कर बृद्धिका कारण मुलुक असामान्य बनेपछि फ्रान्सका प्रधानमन्त्रीद्धारा संयमताका लागि आह्वान

    एजेन्सी । इन्धनमा कर बृद्धिका कारण मुलुक असामान्य बनेपछि फ्रान्सका प्रधानमन्त्री एदुआर्द फिलिपले संयमताका लागि आह्वान गरेका छन । फिलिपले कुनै पनि करको मूल्यले फ्रान्सेली जनताको एकतालाई कमजोर बनाउन नसक्ने जनाएका छन । प्रदर्शनकारीको येल्लो भेष्ट अर्थात् पहेंलो कमिज अभियानसँग वार्तामार्फत् समाधानको बाटो खोज्ने प्रयासलाई निरन्तरता समेत दिइने उनले जनाएका छन । राष्ट्रपति इम्मानुएल म्याक्रोंले […]

    आइतवार, मंसिर २३, २०७५
  • भारतद्वारा अहिलेसम्मकै बढी वजनदार स्याटेलाइट प्रक्षेपण

    भारतद्वारा अहिलेसम्मकै बढी वजनदार स्याटेलाइट प्रक्षेपण

    बीबीसी । भारतको सबैभन्दा बढी वजनदार स्याटेलाइट जीसेट–११ लाई युरोपेली स्पेस एजेन्सीको प्रक्षेपण केन्द्र फ्रेन्च गयानाबाट बुधवार बिहान अन्तरिक्ष पठाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) का अनुसार जीसेट–११ को तौल ५ हजार ८५४ किलोग्राम रहेको छ । इसरोले अहिलेसम्म आफूले निर्माण गरेको स्याटेलाइटहरु मध्य जीसेट–११ सबैभन्दा बढी वजनदार रहेको पनि बताएको छ । […]

    बिहिबार, मंसिर २०, २०७५