अन्तर्राष्ट्रिय

  • अफगानिस्तानमा तालिवानकाे आक्रमणमा १० को मृत्यु

    अफगानिस्तानमा तालिवानकाे आक्रमणमा १० को मृत्यु

    एजेन्सी । अफगानस्तानको काबुलस्थित बेलायतको एक निजी सुरक्षा संस्थाको परिसरमा तालिवानले गरेको आक्रमणम १० जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ । आक्रमणकारीहरुले बेलायतको सुरक्षा कम्पनी जिफोएसलाई लक्षित गरी कार बम विस्फोट गराएको प्रहरी र गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् […]

    बिहिबार, मंसिर १३, २०७५
  • रूसमाथि ‘र्इयू’ले थप प्रतिबन्ध लगाउने

    रूसमाथि ‘र्इयू’ले थप प्रतिबन्ध लगाउने

    एजेन्सी । पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरिरहेकी करिन नेइसलले सञ्चारकर्मीलाई बताएकी छिन् । ‘सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ, उनले भनिन् […]

    बुधबार, मंसिर १२, २०७५
  • विश्वविद्यालयलाई एक अर्ब ८० करोड चन्दा !

    विश्वविद्यालयलाई एक अर्ब ८० करोड चन्दा !

    एजेन्सी – संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा पुर्वप्रमुख मेयर माईकल ब्लुमबर्गले आफुले पढेको जोन्स अप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । विश्वविद्यालयमा अध्ययन गर्ने न्युन र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गाउन आफुले दान गरेको ब्लुमबर्गले बताएका छन् । बाल्टिमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त […]

    मङ्लबार, मंसिर ४, २०७५
  • डढेलो प्रभावित क्षेत्रमा ट्रम्पद्वारा अवलोकन

    डढेलो प्रभावित क्षेत्रमा ट्रम्पद्वारा अवलोकन

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् । ‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् । डढेलोमा परि एक हजारभन्दा बढी मानिस बेपत्ता भएका छन् । अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् […]

    आइतवार, मंसिर २, २०७५
  • श्रीलङ्काका राष्ट्रपतिद्धारा संसद विघटन

    श्रीलङ्काका राष्ट्रपतिद्धारा संसद विघटन

    सिरिसेनाद्वारा निर्वाचन घोषणा, विक्रमासिंघे अदालत जाने एजेन्सी । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद विघटन भएको घोषणा गर्नुभएको छ । आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गर्नु भएको हो । सिरिसेनाद्धारा अपदस्त हुनु भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आउनु भएको छ ।  राष्ट्रपति […]

    आइतवार, कार्तिक २५, २०७५
  • स्वाइन फ्लुबाट ३ सयको मृत्यु

    स्वाइन फ्लुबाट ३ सयको मृत्यु

    भारत । महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३ सय २ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “राज्यमा यसवर्षको हालसम्म ३ सय २ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको […]

    शुक्रबार, कार्तिक १६, २०७५
  • १५ सय जनाको सामूहिक चिहान भेटियो

    १५ सय जनाको सामूहिक चिहान भेटियो

    सिरिया । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ। सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ। सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको […]

    बिहिबार, कार्तिक १५, २०७५
  • अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ११ को मृत्यु

    अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ११ को मृत्यु

    अमेरिका । अमेरिकाको पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ । प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ । यहुदीहरुको प्रार्थना चलिरहेको […]

    आइतवार, कार्तिक ११, २०७५
  • श्रीलंकामा राजनितीक संकट, राष्ट्रपतिद्वारा संसद निलम्बन

    श्रीलंकामा राजनितीक संकट, राष्ट्रपतिद्वारा संसद निलम्बन

    काठमाडौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद निलम्बन गरेका छन्। प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्त गरेका  सिरिसेनाले पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए । राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शाक्ति प्रायोग गरेको २४ घण्टा नवित्दै उनले संसद समेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत […]

    शनिबार, कार्तिक १०, २०७५
  • संसारकै लामो सामुद्रिक पुल ५ तस्विरमा

    संसारकै लामो सामुद्रिक पुल ५ तस्विरमा

    काठमाडौं । चीनले निर्माण गरेको विश्वकै सबैभन्दा लामो सामुन्द्रिक पुल मेगा ब्रिजमा आजबाट आवतजावत खुल्ला गरिँदैछ । मंगलबार एक कार्यक्रमका बीच चिनियाँ राष्ट्रपति सी जिङफिङले पुलको उद्घाटन गर्नुभएको हो । २० अर्ब डलरको लगानीमा ९ बर्ष लगाएर सो पुलको निर्माण गरिएको जनाइएको छ । यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोडेको छ […]

    बुधबार, कार्तिक ७, २०७५