अन्तर्राष्ट्रिय

  • गुफामा फसेका १२ जनाको उद्धारकार्य सुरु

    गुफामा फसेका १२ जनाको उद्धारकार्य सुरु

    एजेन्सी । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूको फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको छ । उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली थानीय समय अनुसार आज बिहान १० बजे गुफाभित्र प्रवेश गरेको जानकरी दिनुभयो । गुफाको प्रवेशद्वार खाली गराइएको छ भने त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी […]

    आइतवार, असार २४, २०७५
  • थाईल्याडको गुफामा फसेकाहरुको उद्धारमा खटिएका उद्धारकर्मीको मृत्यु

    थाईल्याडको गुफामा फसेकाहरुको उद्धारमा खटिएका उद्धारकर्मीको मृत्यु

    एजेन्सी । थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक उद्धारकर्मीको मृत्यु भएको छ । गुफामा फसेकाहरुलाई राहत सामग्री र्पुयाएर फर्किने क्रममा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । समन कुनन थाइल्याण्डको पूर्व सैनिक हुन् । गुफामा बच्चाहरु फसेको थाहा पाएपछि उनी उद्धारकर्मीको टोलीमा सामेल हुन […]

    शुक्रबार, असार २२, २०७५
  • सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको अाह्वान

    सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको अाह्वान

    काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेकाे समाचारमा जनाइएको छ । यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण करिब १ […]

    बिहिबार, असार २१, २०७५
  • वल्डकपमा सट्टेवाजी गर्ने दशहजार पक्राउ

    वल्डकपमा सट्टेवाजी गर्ने दशहजार पक्राउ

    बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो […]

    बिहिबार, असार २१, २०७५
  • मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

    मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

    क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा हुनुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । उहँलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए । निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय […]

    बुधबार, असार २०, २०७५