अन्तर्राष्ट्रिय

  • कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारको मृत्यु, ३८ लाखभन्दा बढी संक्रमित

    कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारको मृत्यु, ३८ लाखभन्दा बढी संक्रमित

    काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट यो समाचार तयार पार्दासम्म ३८ लाख २१ हजार ९१७ जना संक्रमित छन् । संक्रमितमध्ये १३ लाख १ हजार ७२५ जना उपचारपछि घर […]

    बिहिबार, बैशाख २५, २०७७
  • कोरोनाका कारण विश्वभर २ लाख ५८ हजार बढीको मृत्यु, संक्रमित ३७ लाख २६ हजार नाघे

    कोरोनाका कारण विश्वभर २ लाख ५८ हजार बढीको मृत्यु, संक्रमित ३७ लाख २६ हजार नाघे

    काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार ३०५ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २६ हजार ७९६ जना संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् […]

    बुधबार, बैशाख २४, २०७७
  • मलेसियामा कोरोना संक्रमणबाट १०६ जनाको मृत्यु

    मलेसियामा कोरोना संक्रमणबाट १०६ जनाको मृत्यु

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो । मलेसियामा एकैदिन थप ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ३८३ पुगेको छ । मलेसियामा संक्रमितमध्ये ४ हजार ५६७ […]

    बुधबार, बैशाख २४, २०७७
  • पाकिस्तानमा कोरोना संक्रमित ५१४  जनाको मृत्यु

    पाकिस्तानमा कोरोना संक्रमित ५१४  जनाको मृत्यु

    पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । पाकिस्तानमा एकैदिन १ हजार १०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ हाजार ४९ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ८०१ […]

    बुधबार, बैशाख २४, २०७७
  • भारतमा कोरोनाका कारण १ हजार ६९३ जनाको मृत्यु

    भारतमा कोरोनाका कारण १ हजार ६९३ जनाको मृत्यु

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो । भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ । भारतमा […]

    बुधबार, बैशाख २४, २०७७
  • जर्मन फुटवलको शीर्ष दुई डिभिजनका १० जनामा कोरोना भाइरस संक्रमण

    जर्मन फुटवलको शीर्ष दुई डिभिजनका १० जनामा कोरोना भाइरस संक्रमण

    काठमाडौं – जर्मनको शीर्ष दुई डिभिजनका १० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सोमबार १७ सय २४ जनामा कोरोना भाइरसको जाँच गरिएकोमा १० जनामा पुष्टि भएको जर्मन फुटबल लिग (डिएफएल) ले जनाएको छ । जर्मनका क्लबहरु सामुहिक अभ्यासको तयारी जानु अगाडि गरिएको कोरोना परिक्षणमा क्लबका स्टाफ र खेलाडीगरि १० जनामा संक्रमण […]

    मङ्लबार, बैशाख २३, २०७७
  • कोरोना भाइरसका कारण अमेरिकामा १ लाखको मृत्यु हुने आकलन

    कोरोना भाइरसका कारण अमेरिकामा १ लाखको मृत्यु हुने आकलन

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा मात्रै १ लाख मानिसको मृत्यु हुन सक्ने आकलन गरेका छन् । दुई घण्टाभन्दा बढीको अनलाईन सम्बोधनका क्रममा ट्रम्पले संक्रमण नियन्त्रणका लागि अथक प्रयत्न गरिए पनि कम्तिमा १ लाख मानिसको मृत्यु हुने आकलन गरेका हुन् । अमेरिकामा भाइरसका कारण ६९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने […]

    मङ्लबार, बैशाख २३, २०७७
  • कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख ४४ हजार बढी संक्रमित

    कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख ४४ हजार बढी संक्रमित

    काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ९४ हजार ८३५ जना उपचारपछि घर फर्किएका छन् । […]

    मङ्लबार, बैशाख २३, २०७७
  • रुसमा पछिल्लो २४ घण्टामा १० हजार ६३३ जनामा कोरोना भाइरस संक्रमण

    रुसमा पछिल्लो २४ घण्टामा १० हजार ६३३ जनामा कोरोना भाइरस संक्रमण

    काठमाडौं –  रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १६ हजार […]

    सोमवार, बैशाख २२, २०७७
  • अमेरिकी वैज्ञानिकले गरे कोरोना भाइरसविरुद्धको खोप पहिचान

    अमेरिकी वैज्ञानिकले गरे कोरोना भाइरसविरुद्धको खोप पहिचान

    अमेरिका । अमेरिकी वैज्ञानिकले कोरोना भाइरस विरुद्धको थप १४ वटा खोप पहिचान गरेको सिएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको हो । सिएनएनले उल्लेख गरे अनुसार, खोपको विकास चाँडै गरिने तयारी भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

    सोमवार, बैशाख २२, २०७७