अन्तर्राष्ट्रिय

  • नाइजेरियामा २० आतङ्ककारी मारिए

    नाइजेरियामा २० आतङ्ककारी मारिए

    लेगोस । नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गर्नुभएको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ । लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको […]

    मङ्लबार, जेष्ठ २१, २०७६
  • अमेरिकाद्वारा भिसामा कडाइ, सामाजिक सञ्जालका विवरण पेश गर्नुपर्ने प्रावधान

    अमेरिकाद्वारा भिसामा कडाइ, सामाजिक सञ्जालका विवरण पेश गर्नुपर्ने प्रावधान

    एजेन्सी । अमेरिकाकाले आफ्नो मुलुकको प्रवेशाज्ञा पाउनका लागि अनिवार्य सामाजिक सञ्जालहरुको विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ । आफ्ना मुलुकको नागरिकको सुरक्षालाई ध्यानमा दिदै यस्तो नियम ल्याइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यसअघि आतङ्कवादी […]

    आइतवार, जेष्ठ १९, २०७६
  • चीनद्वारा १५० नेपाली कामदार फिर्ता, नेपालीबाट सीमा पास खोसियो

    चीनद्वारा १५० नेपाली कामदार फिर्ता, नेपालीबाट सीमा पास खोसियो

    चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका –२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा रहेका थिए । यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली […]

    शनिबार, जेष्ठ १८, २०७६
  • मेक्सिको दुर्घटनामा ३० बढीको मृत्यु, दुईदर्जन बढि घाईते

    मेक्सिको दुर्घटनामा ३० बढीको मृत्यु, दुईदर्जन बढि घाईते

    एजेन्सी । मेक्सिकोमा पर्यटक चढेको एउटा बस दुर्घटना हुंदा कम्तिमा २१ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु ३० जना घाईते भएका छन् । भेराक्रुज राज्यको पहाडी राजमार्गमा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । समुन्द्र सतहबाट करिव दुई हजार उचाईमा रहेको उक्त राजमार्ग माल्ट्राथा पहाडको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र मानिन्छ । भिरालो बाटोमा […]

    बिहिबार, जेष्ठ १६, २०७६
  • अफगानिस्तानको दुई प्रान्तमा सैन्य कारवाही,१४ जना लडाकू मारिए

    अफगानिस्तानको दुई प्रान्तमा सैन्य कारवाही,१४ जना लडाकू मारिए

    एजेन्सी । अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारवाहीका परी हक्कानी नेटवर्कका १४ जना लडाकू मारिएका छन । अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा आज सबेरै गरेको कारवाहीमा परी हक्कानी नेटवर्कका १४ जना लडाकू मारिएका हुन । हक्कानी नेटवर्क पनि तालिवान लडाकू सञ्जालकै एक समूह हो । अफगान विशेष सैन्यबलका कमाण्डरले जनाए […]

    मङ्लबार, जेष्ठ १४, २०७६
  • ब्राजिलका कारागारमा ४२ कैदी मृत अवस्थामा फेला

    ब्राजिलका कारागारमा ४२ कैदी मृत अवस्थामा फेला

    एजेन्सी । ब्राजिलका विभिन्न कारागारमा ४२ जना कैदी बन्दी मृत अवस्थामा फेला परेका छन् । अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा भेटिएका हुन् । अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको मृत्यु भएको हुनसक्ने बताइएको छ । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न […]

    मङ्लबार, जेष्ठ १४, २०७६
  • भारतको गुजरातस्थित तक्षशिला कम्प्लेक्समा आगलागी, ट्युसन पढदै गरेका १९ विद्यार्थीको मृत्यु

    भारतको गुजरातस्थित तक्षशिला कम्प्लेक्समा आगलागी, ट्युसन पढदै गरेका १९ विद्यार्थीको मृत्यु

    भारत गुजरातको सुरतस्थित तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । तक्षशिला कम्प्लेक्समा ट्युसन कक्षा सञ्चालन भइरहेको थियो । आगलागी भएपछि अध्ययनरत विद्यार्थी भवनको छतबाटै हाम फालेका थिए । भवनमा विद्युत सर्ट भएर आगलागी भ्रएको हो । आगलागीको समयमा ४० विद्यार्थी थिए । आगो लाग्नथालेपछि सो भवनका मानिसलाई सुरक्षित स्थान सारिएको थियो । […]

    शुक्रबार, जेष्ठ १०, २०७६
  • बेलायती प्रधानमन्त्री टेरिजाले राजीनामा दिने

    बेलायती प्रधानमन्त्री टेरिजाले राजीनामा दिने

    एजेन्सी–बेलायती प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । उनले आफ्नो राजीनामाबारे महारानीलाई जानकारी गराइसकिएको प्रधानमन्त्रीको भनाइ छ । राजीनामापत्र आगामी जुन ७ मा महारानीलाई बुझाउने छन् । पछिल्लो समय बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफ्नै पार्टीभित्र विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । प्रधानमन्त्री मेले ब्रेक्जिटबारे ईयूसँग […]

    शुक्रबार, जेष्ठ १०, २०७६
  • प्रतिपक्षी दल पनि हुनै नसक्ने गरी कांग्रेसको पराजय ?

    प्रतिपक्षी दल पनि हुनै नसक्ने गरी कांग्रेसको पराजय ?

    भारतमा भएको पछिल्लो आम निर्वाचनमा भारतीय जनता पार्टीले विशाल बहुमत ल्याउँदा कांग्रेसको भने लज्जास्पद पराजय भएको छ । पार्टी प्रमुख राहुल गान्धी आफ्नो परम्परागत निर्वाचन क्षेत्र अमेठीमा पराजित भए । त्यस्तै कांग्रेस लगातार दुई पटक संसद्मा विपक्षी दलको भूमिकामा समेत नआउने निश्चित बन्यो ।

    शुक्रबार, जेष्ठ १०, २०७६
  • भारतीय चुनावको मतपरिणाम आउनेक्रम जारी, मोदीले दोस्रो कार्यकाल सम्हाल्ने करिब पक्का

    भारतीय चुनावको मतपरिणाम आउनेक्रम जारी, मोदीले दोस्रो कार्यकाल सम्हाल्ने करिब पक्का

    भारतमा भएको आम निर्वाचनपछिको मतगणनाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले दोश्रो कार्यकाल समेत सम्हाल्ने देखिएको छ । उनको भारतीय जनता पार्टी एक्लैले ३ सय सिटभन्दा धेरै जित्ने देखिएको छ भने कांग्रेस पार्टीले भने अनपेक्षित पराजय व्यहोर्ने देखिएको छ ।

    बिहिबार, जेष्ठ ९, २०७६