अन्तर्राष्ट्रिय

  • अमेरिकामा कोरोनाविरुद्धको खोपको सबैभन्दा ठूलो परीक्षण शुरु

    अमेरिकामा कोरोनाविरुद्धको खोपको सबैभन्दा ठूलो परीक्षण शुरु

    काठमाडौं- अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । सोमबार शुरु परीक्षणमा ३० हजार जना सहभागी छन् । नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइसकेको छैन । परीक्षणमा सहभागी स्वयंसेवकलाई पनि उनीहरूलाई वास्तविक खोप दिइँदैछ वा नक्कली भन्ने बताइएको छैन […]

    मङ्लबार, साउन १३, २०७७
  • भारतमा कोरोना भयावह बन्दै, आज पनि थपिए ४६ हजार बढी संक्रमित

    भारतमा कोरोना भयावह बन्दै, आज पनि थपिए ४६ हजार बढी संक्रमित

    काठमाडौं–  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा भयावह बन्दै गएको छ । पछिल्लो केही दिन यता ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४६ हजार ४८४ जनामा संक्रमित थपिएका छन् । योसँगै  कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९ […]

    मङ्लबार, साउन १३, २०७७
  • भारतले फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमान ल्याउँदै

    भारतले फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमान ल्याउँदै

    पेरिस – भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमानको भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ । ती लडाकू विमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती विमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा […]

    सोमवार, साउन १२, २०७७
  • भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, एकैदिन थपिए ५० हजार ५ सय बढी

    भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, एकैदिन थपिए ५० हजार ५ सय बढी

    काठमाडौं- छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ५० हजार ५२५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ कारण ७१५ जनाको मृत्यु भएको छ। १० साउनमा भारतमा ४८ हजार ४७२ जना संक्रमित थपिएको भारतमा त्यसको अघिल्लो दिन ९ साउनमा ४८ हजार ८९२ जना […]

    सोमवार, साउन १२, २०७७
  • उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित भेटिए

    उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमित भेटिए

    एजेन्सी -उत्तर कोरियामा पहिलो पटकका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उत्तर कोरियाको समाचार संस्था केसिएनएले गएको हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो । तीन वर्षअघि देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए । संक्रमण पुष्टि भएपछि नेता किम जोङ्ग–उनले उच्च अधिकारीसँग बैठक […]

    आइतवार, साउन ११, २०७७
  • हाना समुद्री आँधी: अमेरिकाको दक्षिण टेक्सस उच्च जोखिममा

    हाना समुद्री आँधी: अमेरिकाको दक्षिण टेक्सस उच्च जोखिममा

    एजेन्सी- हाना नाम दिइएको एउटा समुद्री आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा बज्रिएसँगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन्। गभर्नर ग्रिग अबोटले ३२ वटा काउन्टी भनिने स्थानीय निकायका नाममा एउटा विपद् घोषणा गर्दै कोरोनाभाइरस महामारीले आपत्‌कालीन सेवाहरूलाई जटिल बनाउने बताएका छन्। शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको […]

    आइतवार, साउन ११, २०७७
  • विमान घरको छतमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    विमान घरको छतमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    एजेन्सी- सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना हुँदा जर्मनीमा तीन जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा तीन जनाको ज्यान गएको हो । विमानमा दुईजना रहेको हुन सक्ने जनाइएको छ । दुर्घाटनामा एक बालक घाइते भएका छन् । विमान ठोक्किएको घरमो छानोमा क्षति पुगेको […]

    आइतवार, साउन ११, २०७७
  • भारतमा आज पनि ५० हजारको हाराहारीमा थपिए कोरोना संक्रमित

    भारतमा आज पनि ५० हजारको हाराहारीमा थपिए कोरोना संक्रमित

    काठमाडौं- भारतमा दैनिक ५० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहेका छन् । शनिबार ४८ हजार ४७९ जना संक्रमित थपिएका छन् । शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए । अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १२ लाख ८५ हजार ४९४ जना पुगेका छन् । मृतक ३२ हजार ९६ पुगेका […]

    आइतवार, साउन ११, २०७७
  • अमेरिकामा पछिल्लो २४ घण्टामा ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    अमेरिकामा पछिल्लो २४ घण्टामा ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – अमेरिकामा एकै ७७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ७७ हजार ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ लाख ४८ हजार २०३ पुगेको छ। यस्तै एकै दिन १ हजार १२९ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ […]

    शनिबार, साउन १०, २०७७
  • चीन-अमेरिका तनाव : भिसा जालसाजीको अभियोगमा अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ

    चीन-अमेरिका तनाव : भिसा जालसाजीको अभियोगमा अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ

    बीबीसी-  अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोग लगाएको छ। चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाजी गरेको आरोप अमेरिकाले लगाएको हो। चारमध्ये तीनजनालाई पक्राउ गरिएको छ भने चौथो व्यक्तिलाई सङ्घीय जाँच ब्यूरो (एफबीआइ)ले खोजिरहेको छ। उनी सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ। एफबीआइका अधिकारीहरूले २५ वटा अमेरिकी शहरहरूमा चीनको सेनासँग […]

    शुक्रबार, साउन ९, २०७७