अन्तर्राष्ट्रिय

  • ओसामाविनका छोरा मारिएको पुष्टि गर्दै ट्रम्पले भने–प्रतिआतंकवाद कारबाहीमा मारिए

    ओसामाविनका छोरा मारिएको पुष्टि गर्दै ट्रम्पले भने–प्रतिआतंकवाद कारबाहीमा मारिए

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामाबिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको ‘अफगानिस्तान र पाकिस्तान क्षेत्रमा अमेरिकाले सञ्चालन गरेको प्रतिआतंकवाद कारवाहीमा मृत्यु भएको’ जनाएका हुन् । तर, ट्रम्पले […]

    शनिबार, भदौ २८, २०७६
  • जापानमा शक्तिशाली तूफान, एक जनाको मृत्यु, चालिस भन्दा बढी घाइते

    जापानमा शक्तिशाली तूफान, एक जनाको मृत्यु, चालिस भन्दा बढी घाइते

    जापानको मौसम एजेन्सीले तूफानको गति प्रतिघण्टा दुई सय १० किलोमिटर मापन गरेको छ । जापानमा भारी वर्षाका कारण बाढी आउन सक्ने भएकाले तुफान प्रभावित क्षेत्रका वासिन्दालाई बाहिर नजान स्थानीय अधिकारीले सुझाव दिएका छन् ।

    सोमवार, भदौ २३, २०७६
  • भारतको चन्द्रयान-२ सम्पर्कविहीन भएपछि मोदीले गरे सम्बोधन

    भारतको चन्द्रयान-२ सम्पर्कविहीन भएपछि मोदीले गरे सम्बोधन

    चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा विक्रमसँगको सम्पर्क टुटेको छ । चन्द्र धरातलबाट २ दशमलव १ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको थियो । यसबाट भारतीय चन्द्रयान अभियानअन्तर्गत विक्रमलाई सुरक्षित चन्द्र धरातलमा अवतरण गराउने योजना असफल भएको देखिएको छ । यसबारेमा इसरोमा प्रत्यक्ष अवलोकन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई […]

    शनिबार, भदौ २१, २०७६
  • जापानको योकोहो  शहरमा रेल र ट्रक ठोक्किंदा रेल चालकको मृत्यु

    जापानको योकोहो शहरमा रेल र ट्रक ठोक्किंदा रेल चालकको मृत्यु

    फलफूल बोकेको एउटा ट्रक केइक्यू एक्सप्रेस रेलसँग ठोक्किएपछि आगो लाग्दा रेलमा सवार तीस जना यात्रु घाइते भएका हुन् ।

    बिहिबार, भदौ १९, २०७६
  • डुङ्गा दुर्घटनामा २५ को मृत्यु, नौ व्यक्ति बेपत्ता

    डुङ्गा दुर्घटनामा २५ को मृत्यु, नौ व्यक्ति बेपत्ता

    सिन्ह्वा । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार […]

    मङ्लबार, भदौ १७, २०७६
  • सिरियामा एकतर्फी रुपमा युद्धविराम घोषणा, आक्रमणमा ५० हजार बढीको मृत्यु

    सिरियामा एकतर्फी रुपमा युद्धविराम घोषणा, आक्रमणमा ५० हजार बढीको मृत्यु

    एजेन्सी । रुसले उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविराम घोषणा गरेको छ । सिरियाका बिस्थापित नागरिक सीमा क्षेत्रबाट टर्की प्रवेश गर्न लागेपछि रसियाले एकतर्फी युद्धविराम घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघले सिरियामा जारी युद्धका कारण लाखौं नागरिकमा निम्त्याउने जोखिम विरुद्ध सचेत हुन आग्रह गरेको छ । यसअघि पनि सरकारी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौ सर्वसाधारण बिस्थापित […]

    शनिबार, भदौ १४, २०७६
  • कश्मिरका स्थानीयलाई भारतीय सेनाले कुटपिट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको आरोप

    कश्मिरका स्थानीयलाई भारतीय सेनाले कुटपिट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको आरोप

    कश्मिरको दक्षिणी क्षेत्रमा रहेका गाँउका स्थानीयले आफ्नो शरीरमा लागेको चोट देखाउदै भारतीय सेनाबाट यातना पाएको बताएका हुन् । उनीहरुलाई भारतीय सेनाले लठ्ठीले हान्ने, तारले पीट्ने र विद्युतको झट्का समेत दिने गरेको जनाईएको छ ।

    शुक्रबार, भदौ १३, २०७६
  • ब्राजिलले जी सेभेनका राष्ट्रले गर्ने सहयोग नलिने

    ब्राजिलले जी सेभेनका राष्ट्रले गर्ने सहयोग नलिने

    काठमाडौं– जी सेभेन सम्मेलन राष्ट्रहरुले अमेजन जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न दिने सहयोग ब्राजिलले अस्वीकार गरेको छ । ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारो जी सेभेन सम्मलेनमा सहभागी राष्ट्रले सहयोगका नाममा ब्राजिल र अमेजन क्षेत्रलाई उपनिवेशका रुपमा प्रयोग गर्ने भन्दै सहयोग अस्वीकार गरेको बीबीसीले जनाएको छ । ब्राजिलले सकेसम्म आफ्नै श्रोत साधन प्रयोग गर्दै अमेजन जङ्गललाई बचाउने […]

    मङ्लबार, भदौ १०, २०७६
  • सांगीतिक कार्यक्रममा भागदौड हुँदा अल्जेरियामा पाँच जनाको मृत्यु

    सांगीतिक कार्यक्रममा भागदौड हुँदा अल्जेरियामा पाँच जनाको मृत्यु

    ती मध्य दुई जना महिला र तीन जना पुरुष रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन । त्यहाँका “सुलकिङ्ग” नामक एक गायकको कार्यक्रममा सहभागि हुने क्रममा भागदौड भएपछि अरु २१ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन ।

    शुक्रबार, भदौ ६, २०७६
  • काबुलको विवाह मण्डपमा बम विस्फोट, ६३ जनाको मृत्यु, एक सय ८०भन्दा बढी घाइते

    काबुलको विवाह मण्डपमा बम विस्फोट, ६३ जनाको मृत्यु, एक सय ८०भन्दा बढी घाइते

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह मण्डपमा बम विस्फोट हुँदा ६३ जनाको ज्यान गएको छ । शनिबार राति १०ः४० बजे पश्चिमी काबुलस्थित शह्र–ए–दुबई विवाह मण्डपमा भइरहेको त्यस वैवाहीक कार्यक्रममा आत्मघाती बम विस्फोट भएको अफ्गानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नुसरत रहीमीले जनाएका छन् । विस्फोटमा परी एक सय ८० जना भन्दा बढी घाइते भएका छन् । […]

    आइतवार, भदौ १, २०७६