अन्तर्राष्ट्रिय

  • अक्सफोर्डको कोरोना भ्याक्सिनको ट्रायल पुनः सुचारु हुँदै

    अक्सफोर्डको कोरोना भ्याक्सिनको ट्रायल पुनः सुचारु हुँदै

    एजेन्सी- एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले तयार पार्दै गरेको कोरोनाको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने भएको छ । ट्रायलमा सहभागि एक व्यक्तिमा केही समस्या देखिएपछि गत मंगलबार ट्रायल रोकिएको थियो । एस्ट्राजेनेकाले ती व्यक्तिमा देखिएको समस्या भ्याक्सिनसँग सम्बन्धित भए नभएको अनुसन्धान गर्नका लागि ट्रायल रोकेको जानकारी दियो । तर शनिबार युनिभर्सिटीले यसको ट्रायल सुचारु गर्ने जानकारी […]

    आइतवार, भदौ २८, २०७७
  • भारतमा एकैदिन थपिए ९४ हजार बढी कोरोना संक्रमित 

    भारतमा एकैदिन थपिए ९४ हजार बढी कोरोना संक्रमित 

    काठमाडौं– भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ […]

    आइतवार, भदौ २८, २०७७
  • उत्तर कोरियाले दियो चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश

    उत्तर कोरियाले दियो चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश

    एजेन्सी । उत्तर कोरियाले कोरोना नियन्त्रणका लागी भन्दै कडा कदम उठाएको छ । कोरियाली अधिकारीहरुले चीन हुँदै आफ्नो देशमा छिर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका हुन् । जबकी, चीन उत्तरको सबैभन्दा ठूलो सहयोगी हो । अन्तर्राष्ट्रिय न्युुज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो । अहिलेसम्म कोरोना भाइरसको एउटै […]

    शनिबार, भदौ २७, २०७७
  • इजरायल र बहराइनले गरे शान्ति सम्झौताको सहमति

    इजरायल र बहराइनले गरे शान्ति सम्झौताको सहमति

    एजेन्सी – इजरायल र खाडी देश बहराइनबीच शान्ति सम्झौतामा सहमति भएको छ । दुई देशबीच शान्ति सम्झौता गर्ने सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । आपसी सम्बन्ध पूर्णरुपमा सामान्य बनाउनका लागि इजरायल र बहराइन सहमत भएको ट्रम्पले बताएका हुन्। उनले ट्वीट गरेर इजरायलसँग शान्ति स्थापनाका सम्बन्धमा सहमति पुग्ने बहराइन पछिल्लो ३० दिनमा दोस्रो […]

    शनिबार, भदौ २७, २०७७
  • भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कारोना संक्रमित थपिए

    भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कारोना संक्रमित थपिए

    नयाँदिल्ली-भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कारोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यस्तै सोही अवधिमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको […]

    शुक्रबार, भदौ २६, २०७७
  • सेप्टेम्बर ११ : अमेरिकामा संसारकै ठूलो आतंककारी हमला भएको त्यो दिन 

    सेप्टेम्बर ११ : अमेरिकामा संसारकै ठूलो आतंककारी हमला भएको त्यो दिन 

    एजेन्सी- आज ११ सेप्टेम्बर । आजकै दिन सन् २००१ मा अमेरिकामा संसारकै ठूला आतङ्ककारी हमला भएको थियो । यस हमलामा झन्डै ३ हजार मानिसले ज्यान गुमाए । यसक्रममा ठूलो संख्यामा मानिसहरु घाइते भए । यस दिन बिहान वर्ल्ड ट्रेड सेन्टरमा मानिसहरु नियमित काम गर्दै थिए । स्थानीय समयअनुसार झन्डै बिहान ८ बजेर ४६ मिनेट जाँदा न्युुर्योकको […]

    शुक्रबार, भदौ २६, २०७७
  • रुसी कोरोना खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुन टर्की सकारात्मक

    रुसी कोरोना खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुन टर्की सकारात्मक

    स्तानबुल : रुसी कोरोना खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुन टर्की सकारात्मक देखिएको छ। रुसको आग्रहअनुसार खोपको परीक्षणमा सहभागी हुने बारे विचार गरिरहेको स्वास्थ्यमन्त्री फह्रेटीन कोकाले बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार स्वास्थ्यमन्त्री कोकाले बिहीबार पत्रकारसँग कुरा गर्दै यसबारे आउँदो साता निर्णय लिइने बताएका छन्। ‘हामीले यो खोपको तेस्रो चरणको परीक्षणका लागि अनुरोध पत्र प्राप्त […]

    शुक्रबार, भदौ २६, २०७७
  • विश्वमा एकैदिन करिब तीन लाख संक्रमित थपिए, ५८ सयको मृत्यु

    विश्वमा एकैदिन करिब तीन लाख संक्रमित थपिए, ५८ सयको मृत्यु

    काठमाडौं- विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ९९ हजार ६४३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ८२८ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार ७२७ र मृत्यु हुनेको संख्या नौ लाख १३ हजार १२८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये […]

    शुक्रबार, भदौ २६, २०७७
  • भारत–चीनबीच सीमा विवाद समाधान गर्न पाँच विषयमा सहमति

    भारत–चीनबीच सीमा विवाद समाधान गर्न पाँच विषयमा सहमति

    एजेन्सी- भारत र चीनबीच सीमा विवाद समाधान गर्न पाँच विषयमा सहमति भएको छ । दुई देशको सीमा क्षेत्र लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी विवाद कम गर्न सहमति बनेको हो । भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वाग यीबीच बिहीबार मस्कोमा भएको भेटवार्तामा सहमति बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनियाँ […]

    शुक्रबार, भदौ २६, २०७७
  • भारतमा स्थिति भयावह : एकै दिन थपिए ९६ हजार बढी कोरोना संक्रमित

    भारतमा स्थिति भयावह : एकै दिन थपिए ९६ हजार बढी कोरोना संक्रमित

    काठमाडौं– भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड पनि तोडिएको छ । पछिल्लो २४ घण्टामा […]

    शुक्रबार, भदौ २६, २०७७