अन्तर्राष्ट्रिय

  • ट्रम्प भन्छन्, ‘केही साताभित्र आमरूपमा वितरणका लागि कोरोनाको खोप तयार हुनेछ’

    ट्रम्प भन्छन्, ‘केही साताभित्र आमरूपमा वितरणका लागि कोरोनाको खोप तयार हुनेछ’

    एजेन्सी- अमेरिकामा आमरूपमा कोरोनाभाइरविरुद्धको खोप उपलब्ध हुने समयबारे राष्ट्रपति र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले परस्परविरोधी अभिव्यक्ति दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् भने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन्। कोरोनाभाइरसविरुद्धको खोप शुरूवाती चरणमा यो […]

    बिहिबार, अशोज १, २०७७
  • विश्वभरका मानिसलाई खोप लगाइसक्न ३ वर्ष लाग्ने

    विश्वभरका मानिसलाई खोप लगाइसक्न ३ वर्ष लाग्ने

    एजेन्सी- विश्वको सबैभन्दा ठूलो खोप निर्माण कम्पनी, सेरम इन्सटिटिउटले २०२४ को अन्त्यसम्ममा मात्र दुनियाँभरका सबै मानिसलाई खोप लगाइ सकिने बताएको छ । कोभिड–१९ विरुद्धको खोपको दुईवटा डोज आवश्यक पर्ने भएमा त्यो भन्दा अगाडि जति सुकै ठूलो स्तरमा उत्पादन गरेपनि विश्वभरका मानिसका लागि पर्याप्त नहुने कम्पनीले बताएको हो । २०२४ भन्दा छिटो सर्वत्र खोप उपलब्ध हुने […]

    बिहिबार, अशोज १, २०७७
  • भारतमा एकैदिन थपिए ९७ हजार कोरोना संक्रमित

    भारतमा एकैदिन थपिए ९७ हजार कोरोना संक्रमित

    काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार […]

    बिहिबार, अशोज १, २०७७
  • माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका बुबा विलियम हेनरीको निधन

    माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका बुबा विलियम हेनरीको निधन

    एजेन्सी – माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । हुड क्यानलस्थित निवासमा उनको सोमबार निधन भएको हो । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उनी अल्जाइमरको बिरामी थिए। विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ […]

    बुधबार, भदौ ३१, २०७७
  • अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

    अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

    काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६१९ पुगेको छ । संक्रमितमध्ये ४० लाख ६१ हजार ८७३ भन्दा बढी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ […]

    बुधबार, भदौ ३१, २०७७
  • अमेरिकी बैज्ञानिकले पत्ता लगाए कोरोना भाइरसको असर कम गर्ने सबैभन्दा सानो एन्टिबडी 

    अमेरिकी बैज्ञानिकले पत्ता लगाए कोरोना भाइरसको असर कम गर्ने सबैभन्दा सानो एन्टिबडी 

    एजेन्सी- अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ […]

    बुधबार, भदौ ३१, २०७७
  • भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ८ सय बढी संक्रमित थपिए

    भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ८ सय बढी संक्रमित थपिए

    काठमाडौं- भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८० हजार ७७६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । […]

    बुधबार, भदौ ३१, २०७७
  • भारतद्वारा नेपाललाई कोभिड–१९ विरुद्ध प्रयोग हुने रेमडेसिभिर सहयोग

    भारतद्वारा नेपाललाई कोभिड–१९ विरुद्ध प्रयोग हुने रेमडेसिभिर सहयोग

    काठमाडौं – भारतले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधि नेपाललाई सहयोग गरेको छ । सोमबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई २ हजार थान रेम्डेसिभिर प्रदान गरेका हुन् । ’एन्टी भाइरल ड्रग’ को रूपमा रहेको यो औषधि कोरोना संक्रमितलाई दिएपछि यसले भाइरसलाई परास्त गर्न सघाउ पु¥याउने विज्ञहरूको […]

    मङ्लबार, भदौ ३०, २०७७
  • भारतमा प्याज निर्यातमा प्रतिबन्ध : नेपाली बजारमा मूल्य आकाशियो

    भारतमा प्याज निर्यातमा प्रतिबन्ध : नेपाली बजारमा मूल्य आकाशियो

    एजेन्सी । भारतले बढ्दो मूल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपूर्ति गर्न प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले रोक लगाएको हो । निर्यातमा प्रतिबन्ध लगाएपछि भारतको दिल्लीमा प्याज प्रति केजी ४० भारतीय रुपैयासम्ममा बिक्री भैरहेको छ । भारतमा प्रतिबन्ध पछि […]

    मङ्लबार, भदौ ३०, २०७७
  • कोरोना संक्रमण बढेसँगै इजरायलमा दोस्रो पटक लकडाउन

    कोरोना संक्रमण बढेसँगै इजरायलमा दोस्रो पटक लकडाउन

    एजेन्सी– इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिने भएको छ । महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गर्न लागिएको हो । यो लकडाउन तीन सातासम्म जारी रहने जनाइएको छ । दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले फेरि लकडाउन गर्न लागिएको जनाएका हुन् । लकडाउनको विरोधमा एक […]

    सोमवार, भदौ २९, २०७७