अन्तर्राष्ट्रिय

  • लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

    लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

    एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो । राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मङ्गलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ । सो आक्रमणमा परी मृत्यु हुनेको संख्या […]

    शनिबार, असार २१, २०७६
  • चीनमा रोजगारीको संख्या ७७ अर्ब भन्दा माथि, बेरोजगारी दर ४ दशमलव ९ प्रतिशत

    चीनमा रोजगारीको संख्या ७७ अर्ब भन्दा माथि, बेरोजगारी दर ४ दशमलव ९ प्रतिशत

    चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ ।

    शनिबार, असार २१, २०७६
  • अष्ट्रेलियामा धुम्रपानजन्य रोगका कारण दैनीक १७ जनाको मृत्यु

    अष्ट्रेलियामा धुम्रपानजन्य रोगका कारण दैनीक १७ जनाको मृत्यु

    जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर यो अनुसन्धान गरेको हो । अध्ययन टोलीले धुम्रपान गर्ने एक लाख ९० हजार अष्ट्रेलियालीमा अनुसन्धान गर्दा धुम्रपान नगर्नेको भन्दा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ ।

    बिहिबार, असार १९, २०७६
  • राजकुमारी हाया: दुबईका शासककी श्रीमती ‘जीवन खतरामा परेको त्रासमा’ यूकेमा

    राजकुमारी हाया: दुबईका शासककी श्रीमती ‘जीवन खतरामा परेको त्रासमा’ यूकेमा

    राजकुमारी हाया आफ्ना श्रीमानलाई छोडेर भागेको र लण्डनमा लुकेर बसेको बताइएको छ दुबईका शासक शेख मोहम्मद अल मकतुमकी एक श्रीमती राजकुमारी हाया बिन्त अल-हुसेन लण्डनमा लुकेर बसिरहेकी बताइएको छ। आफ्ना श्रीमानलाई छोडेर भागेपछि उनको ज्यान खतरामा परेको त्रासमा रहेको बताइएको छ। शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा आक्रोशपूर्ण कविता पोष्ट गर्दै एक अज्ञात महिलामाथि ‘धोखा दिएको […]

    बिहिबार, असार १९, २०७६
  • बंगलादेशमा भिषण आगलागी : अर्बौको क्षति, ६ जनाको शव फेला (फोटोफिचर सहित)

    बंगलादेशमा भिषण आगलागी : अर्बौको क्षति, ६ जनाको शव फेला (फोटोफिचर सहित)

    बंगलादेशको एक तयारी पोशाक उद्योगमा आज भएको भिषण आगलागीका कारण ६ जनाको ज्यान गएको छ। राजधानी ढाका नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। असावधानीका कारण तयारी पोशाक कारखानाहरुमा बारम्बार आगलागीका घटना हुने गरेका छन्। मंगलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक […]

    बुधबार, असार १८, २०७६
  • मुम्बईमा भारी वर्षाः पर्खाल भत्कँदा १९ को मृत्यु, एयरपोर्टको मुख्य रनवे बन्द

    मुम्बईमा भारी वर्षाः पर्खाल भत्कँदा १९ को मृत्यु, एयरपोर्टको मुख्य रनवे बन्द

    महाराष्ट्रको मुम्बईमा पछिल्लो पाँच दिनदेखि लगातार भारी वर्षा भइरहेको छ । पछिल्लो दुई दिनमा ५४ सेमी वर्षा भएको छ । थुप्रै इलाकामा पाँचदेखि ६ फिट पानी भरिएको छ । मौसम विभागको तर्फबाट मंगलबार पनि भारी वर्षाको अलर्ट जारी गरेको छ । सरकारले मंगलबार सबै सरकारी र नीजि स्कूल–कलेज र अफिस बन्द गर्ने निर्णय गरेको छ […]

    मङ्लबार, असार १७, २०७६
  • तत्काल कर फिर्ता लिन मोदीलाई ट्रम्पको चेतावनी

    तत्काल कर फिर्ता लिन मोदीलाई ट्रम्पको चेतावनी

    काठमाडौं । भारतले अमेरिकी सामानमा थप कर लगाउने घोषणा गरेपछि अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा कर वृद्धि गरेको विषय आफूलाई अहस्य भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट अमेरिकी सामानमा थप कर लगाउने विषय आफूहरुलाई मान्य नहुने भन्दै भारतको यस्तो कर नीति अमेरिकाले नमान्ने चेतावनी दिएका […]

    बिहिबार, असार १२, २०७६
  • भारतले अमेरिकी सामानको कर बढायो, मोदीलाई कर सम्बन्धि निर्णय फिर्ता लिन दबाब दिने ट्रम्पको दाबी

    भारतले अमेरिकी सामानको कर बढायो, मोदीलाई कर सम्बन्धि निर्णय फिर्ता लिन दबाब दिने ट्रम्पको दाबी

    भारतले अमेरिकी सामानमा थप कर लगाउने घोषणा गरेपछि अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा कर वृद्धि गरेको विषय आफूलाई अहस्य भएको उल्लेख गरेका छन् ।

    बिहिबार, असार १२, २०७६
  • अमेरिकी राष्ट्रपतिले लेखेको पत्र किमको हातमा !

    अमेरिकी राष्ट्रपतिले लेखेको पत्र किमको हातमा !

    एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन् । पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टि जनाएको पनि समाचारमा जनाइएको छ । पत्रमा के कुरा लेखिएको भन्ने […]

    आइतवार, असार ८, २०७६
  • सेफ्टी ट्यांकी सफा गर्ने क्रममा भारतमा सात जनाको मृत्यु

    सेफ्टी ट्यांकी सफा गर्ने क्रममा भारतमा सात जनाको मृत्यु

    एजेन्सी । भारतको गुजरात स्थित एउटा होटलको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जना कामदारको मृत्यु भएको छ । ट्यांकी सफा गर्न बोलाइएका चार जना मजदुर र होटलका तीन जना कामदारको ट्यांकी भित्र निसास्सिएर ज्यान गएको हो । प्रहरीले ट्यांकी सफाईका लागि आवाश्यक पर्याप्त स्रोत प्रयोग नगरेका कारण लापरबाहीले ज्यान गएको जनाएको छ । ट्यांकी […]

    आइतवार, असार १, २०७६