अन्तर्राष्ट्रिय

  • बिरामी भएपछि दलाइ लामा अस्पताल भर्ना

    बिरामी भएपछि दलाइ लामा अस्पताल भर्ना

    नयाँ दिल्ली । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन् । उनको स्वास्थ्यमा सुधार आएको र छिटै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताएका छन् । उनलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताए […]

    बुधबार, चैत्र २७, २०७५
  • फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा

    फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा

    एजेन्सी । फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ । बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा “नाफामुलक र दिगो वृद्धि”लाई सुनिश्चित गर्ने सोसाइटीको […]

    मङ्लबार, चैत्र २६, २०७५
  • अफगानिस्तानमा आत्मघाती बस बिष्फोट, पाँच जना मारिए

    अफगानिस्तानमा आत्मघाती बस बिष्फोट, पाँच जना मारिए

    एजेन्सी । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै एक आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा परि कम्तीमा पाँच जनाको ज्यान गएको छ । अधिकारीहरुका अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् । बाग्राम हवाई अखाडा नजिकै सोमबार […]

    मङ्लबार, चैत्र २६, २०७५
  • भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको छ : नेता नरेन्द्र मोदी

    भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको छ : नेता नरेन्द्र मोदी

    उडिसा । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गर्नुभएको छ । शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उहाँले काँग्रेसको नाम उल्लेख नगरी भन्नुभयो, “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।” […]

    शनिबार, चैत्र २३, २०७५
  • तीन मुलुकहरुलाई दिँइदै आएको आर्थिक सहायता अमेरिकाबाट बन्द

    तीन मुलुकहरुलाई दिँइदै आएको आर्थिक सहायता अमेरिकाबाट बन्द

    एजेन्सी । अमेरिकाले मध्य अमेरिकी महादेशका तीन मुलुकहरुलाई दिँइदै आएको आर्थिक सहायता बन्द गरिदिएको छ । मध्य अमेरिकाका तीन मुलुकहरु होण्डुरस, निकारागुवा र एल साल्भाडोरले अमेरिकातर्फ आप्रवासीलाई पठाइरहेको भन्दै ती मुलुकहरुलाई दिँइदै आएको आर्थिक सहायता बन्द गरिएको हो । अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार ‘नर्दन ट्रायाङ्गल’ भनिने ती […]

    आइतवार, चैत्र १७, २०७५
  • भारतीय आमनिर्वाचनमा विश्वको नजर, को के चाहन्छन् ?

    भारतीय आमनिर्वाचनमा विश्वको नजर, को के चाहन्छन् ?

    हिमाल काेइराला । काठमाडौँ । भारतमा आम निर्वाचन आगामी अप्रिल ११ बाट शुरु हुँदैछ । विभिन्न ७ चरणमा हुने निर्वाचन मे महिनाको १९ तारिखका दिन सकिनेछ । मतगणना भने मे महिनाकै २३ तारिखबाट शुरु हुनेछ । भारतमा हुने चुनावले भारतभित्र मात्र प्रभाव पार्ने छैन । यसको प्रभाव समग्र दक्षिण एशिया र केही हदसम्म विश्वभर पर्नेछ […]

    शुक्रबार, चैत्र १५, २०७५
  • पिता बन्दै गायक जस्टिन बिबर

    पिता बन्दै गायक जस्टिन बिबर

    काठमाडौं – गायक जस्टिन बिबर लगातार जसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर संकेत दिएका छन् जस्टिनको पोस्टरका कारण मिडियामा यो खबर छाएको छ […]

    शुक्रबार, चैत्र १५, २०७५
  • अमेरिका र चीनबीचको व्यापार वार्ता बेइजिङमा शुरु

    अमेरिका र चीनबीचको व्यापार वार्ता बेइजिङमा शुरु

    एजेन्सी । अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता आज(बिहिवार) बेइजिङमा शुरु हुँदैछ । विश्वका सर्वा्धिक दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ठ अधिकारीहरुको वार्ता चल्दै आएको छ । अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ पगिसकेका छन […]

    बिहिबार, चैत्र १४, २०७५
  • काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

    काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

    नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ । पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सूचीमा काँग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी […]

    बुधबार, चैत्र १३, २०७५
  • आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

    आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

    मोजाम्बिक । आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् । आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित […]

    बुधबार, चैत्र १३, २०७५