अन्तर्राष्ट्रिय

  • भारतमा दैनिक ९ हजारका दरले बढ्न थाले कोरोना संक्रमित

    भारतमा दैनिक ९ हजारका दरले बढ्न थाले कोरोना संक्रमित

    काठमाडौं – भारतमा कोरोना भाइरसका संक्रमित दैनिक ९ हजारका दले बढ्न थालेका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ […]

    शनिबार, जेष्ठ २४, २०७७
  • हात्तीको मृत्यु प्रकरणमा अभियुक्तको बयानः ‘विस्फोटक भुइँकटहरमा होइन, नरिवलमा थियो’

    हात्तीको मृत्यु प्रकरणमा अभियुक्तको बयानः ‘विस्फोटक भुइँकटहरमा होइन, नरिवलमा थियो’

    एजेन्सी – केरलमा गर्भवती हात्तीको मृत्यु प्रकरणलाई लिएर केरल प्रहरी तथा वन विभागका अधिकारीको संयुक्त टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ भने अन्य दुई व्यक्तिको खोजीकार्य भइरहेको छ । प्रहरी अधिकारी जी सिवाविक्रमले बीबीसीसँगको कुरानीमा अभियुक्त रबरको खेतीमा मजदुरी गर्ने जानकारी दिए । अभियुक्तलाई एकदिन अघि सोधपुछका लागि हिरासतमा लिइएको थियो र शुक्रबार उनलाई पक्राउ […]

    शनिबार, जेष्ठ २४, २०७७
  • कोरोना भाइरसबाट विश्वभर ६८ लाखभन्दा बढी संक्रमित, ३ लाख ९७ हजार बढीको मृत्यु

    कोरोना भाइरसबाट विश्वभर ६८ लाखभन्दा बढी संक्रमित, ३ लाख ९७ हजार बढीको मृत्यु

    काठमाडौं । ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । शनिवार विहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ६८ लाख २७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ६५५ […]

    शनिबार, जेष्ठ २४, २०७७
  • भारतमा गर्भिणी हात्ती मारेको आरोपमा दुई जना पक्राउ

    भारतमा गर्भिणी हात्ती मारेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । भारतमा गर्भिणी हात्ती मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा भारतीय राज्य केरलाको वन विभागले उनीहरुलाई हिरासतमा लिएको हो । स्थानीयले प्रमनाराकादु प्रहरी चौकीमा हात्तीको हत्या भएको भन्दै उजुरी दिएका थिए। भारतको वातावरण, वन तथा ‍जलवायु परिवर्तन मन्त्रालयले घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताएको छ । विस्फोटक […]

    शुक्रबार, जेष्ठ २३, २०७७
  • खाडी मुलुकमा २ लाख ६० हजारमा कोरोना संक्रमण

    खाडी मुलुकमा २ लाख ६० हजारमा कोरोना संक्रमण

    काठमाडौं – लाखौं नेपालीहरु रहेको खाडीका ६ मुलुक र मलेसियामा कोरोना भाइरसले करिव २ लाख ६० हजार संक्रमित भएका छन् । कोरोना भाइरस सम्बन्धिको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डो मिटर्सले शुक्रबार विहान ११ बजेसम्म अद्यावधिक गरेको तथ्याङ्क अनुसार मलेसिया र खाडीका ६ मुलुक (साउदी, कतार, युएई, ओमान, बहराइन र कुवेत) मा २ लाख ५९ हजार […]

    शुक्रबार, जेष्ठ २३, २०७७
  • अमेरिकामा एकै दिन थपिए २१ हजार बढि कोरोनाका संक्रमित

    अमेरिकामा एकै दिन थपिए २१ हजार बढि कोरोनाका संक्रमित

    एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार बढि कोरोनाका संक्रमित थपिएका छन । योसँगै कुल संक्रमितको संख्या १९ लाख २३ हजार ६३६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा थप १ हजार २९ जनाको मृत्यु भएसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १० हजार १७१ पुगेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको […]

    शुक्रबार, जेष्ठ २३, २०७७
  • ‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

    ‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

    एजेन्सी- भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ। अरु तीन जना घाइते भएका बताइएको छ। आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो। बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो। भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान […]

    बिहिबार, जेष्ठ २२, २०७७
  • दक्षिण कोरियामा कोरोनाको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरको प्रयोग

    दक्षिण कोरियामा कोरोनाको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरको प्रयोग

    काठमाडौं – दक्षिण कोरियाले पनि कोरोना भाइरस संक्रमितको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई प्रयोग गर्न अनुमति दिइएको छ । दक्षिण कोरियामा रेम्डेसिभरको प्रयोगपछि बिरामी चाडै निको भएपछि त्यहाँको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले उक्त औषधि प्रयोगमा अनुमति दिएको हो । मन्त्रालयले अनुमति दिएलगत्तै उक्त औषधि आयात गर्न सहज भएको छ। मन्त्रालयले उक्त औषधि आयातका लागि अमेरिकी […]

    बिहिबार, जेष्ठ २२, २०७७
  • छिमेकी मुलुक भारतमा कोरोना सक्रमितको सङ्ख्या २ लाख नाघ्यो

    छिमेकी मुलुक भारतमा कोरोना सक्रमितको सङ्ख्या २ लाख नाघ्यो

    काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना सक्रमितको सङ्ख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र आठ हजार नौ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा संक्रमित हुनेको सङ्ख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ । अमेरिका, ब्राजिल र बेलायतसहित विश्वको सबैभन्दा धेरै प्रभावित […]

    बुधबार, जेष्ठ २१, २०७७
  • सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरू बन्द

    सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरू बन्द

    कोरिया– दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोनाभाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो । कोरोनाभाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालन गरियो । हजारौँ विद्यार्थी विद्यालय पुगे । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला पर्यो । पछिल्लो दुई महिनामा दक्षिण […]

    बुधबार, जेष्ठ २१, २०७७