अन्तर्राष्ट्रिय

  • एकै दिन भारतमा ५ हजार बढी कोरोना संक्रमित थपिए

    एकै दिन भारतमा ५ हजार बढी कोरोना संक्रमित थपिए

    नयाँ दिल्ली- एकै दिन संक्रमितको संख्या ५ हजार भन्दा माथि पुगेपछि भारतमा २४ घन्टामा कोभिड १९ संक्रमितको नयाँ रेकर्ड बनेको छ। तेस्रो अवधिको लकडाउन सकिँदा आइतवार ५  हजारभन्दा धेरैमा संक्रमण देखिएको हो। भारतको महाराष्ट्रमा मात्र एकै दिन २ हजार ३ सय ४७ जना नयाँ संक्रमित थपिए, जुन अहिलेसम्मकै धेरै हो। आइतवारमात्रै भारतमा १ सय ५४ […]

    सोमवार, जेष्ठ ५, २०७७
  • इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै निवासमा मृत फेला

    इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै निवासमा मृत फेला

    एजेन्सी – इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै निवासमा मृत फेला परेका छन् । ५८ वर्षीय डु तेल अभिभ नजिकै आफ्नै कोठामा मृत भेटिएको बताइए पनि उनको मृत्युको कारणबारे खुलाइएको छैन । उनी गत फेब्रुअरीमामात्र उनि इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । इजरायली सञ्चारमाध्यमहरुका अनुसार राजदूत वेईको शरीरमा कुनै चोटपटक लागेको छैन […]

    आइतवार, जेष्ठ ४, २०७७
  • कोरोना भाइरसले खाडी मुलुकमा मात्र ६७१ जनाको मृत्यु

    कोरोना भाइरसले खाडी मुलुकमा मात्र ६७१ जनाको मृत्यु

    काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६७१ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार १९३ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३०२ जनाको मृत्यु भएको छ । त्यहाँ ५२ हजार १६ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २१४ जनाको मृत्यु भएको […]

    आइतवार, जेष्ठ ४, २०७७
  • जुन देखि अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध फुकाउने इटालीको घोषणा

    जुन देखि अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध फुकाउने इटालीको घोषणा

    काठमाडौं – इटालीले आउदो जुनदेखि अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । शुक्रबार राति बसेको इटालीको मन्त्रिपरिषद् बैठकले देशभित्र र देशबाहिरका लागि गरिएका यात्राका प्रतिबन्ध हटाउने आउदो जुन ३ बाट हटाउने निर्णय गरेको हो । यसअघि मे १८ मा अन्त्य हुने गरी अवागमनमा प्रतिबन्धहरू लगाइएकोमा यो समयसीमा अरू २ हप्ता बढाइएको हो । इटालीले […]

    आइतवार, जेष्ठ ४, २०७७
  • भारतमा कोरोना संक्रमित ९० हजार नाघे, २८ सय ७१ को मृत्यु

    भारतमा कोरोना संक्रमित ९० हजार नाघे, २८ सय ७१ को मृत्यु

    काठमाडौं – कोरोना भाइरसको संक्रमण भारतमा तीव्र देखिएको छ । हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ […]

    आइतवार, जेष्ठ ४, २०७७
  • अमेरिकामा कोरोना स‌क्रमितको संख्या १५ लाख नाघ्यो, ८९ हजारको मृत्यु

    अमेरिकामा कोरोना स‌क्रमितको संख्या १५ लाख नाघ्यो, ८९ हजारको मृत्यु

    काठमाडौं –  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ३९९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको […]

    आइतवार, जेष्ठ ४, २०७७
  • खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल

    खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल

    एजेन्सी- खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन्। तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ। उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ । त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले “लक्की इमेजिङ” […]

    शनिबार, जेष्ठ ३, २०७७
  • कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

    कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

    एजेन्सी । रोजगार अनुमति  प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागी दक्षिण कोरिया पुगेका एक नेपाली सुतेकै अवस्थामा मृत फेला परेका छन । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सुतकै ठाँउमा मृत फेला परेका हुन । सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका […]

    शनिबार, जेष्ठ ३, २०७७
  • खोप नबने पनि सामान्य जीवनमा फर्किन थाल्नु पर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    खोप नबने पनि सामान्य जीवनमा फर्किन थाल्नु पर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप तयार नभए पनि लकडाउन हटाउने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताएको बीबीसीले जनाएको छ । ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका छन् । उनले खोप बनाउने अहिलेको अभियानलाई दोस्रो […]

    शनिबार, जेष्ठ ३, २०७७
  • रुसमा कोरोना भाइरस संक्रमणबाट २ हजार ४१८ जनाको मृत्यु

    रुसमा कोरोना भाइरस संक्रमणबाट २ हजार ४१८ जनाको मृत्यु

    काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ४१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको भने १० हजार ५९८ जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ पुगेको छ । २ लाख २ हजार १९९ जनाको उपचार भइरहेको छ […]

    शनिबार, जेष्ठ ३, २०७७