अन्तर्राष्ट्रिय

  • भारतमा कोरोना संक्रमित ९० हजार नाघे, २८ सय ७१ को मृत्यु

    भारतमा कोरोना संक्रमित ९० हजार नाघे, २८ सय ७१ को मृत्यु

    काठमाडौं – कोरोना भाइरसको संक्रमण भारतमा तीव्र देखिएको छ । हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ […]

    आइतवार, जेष्ठ ४, २०७७
  • अमेरिकामा कोरोना स‌क्रमितको संख्या १५ लाख नाघ्यो, ८९ हजारको मृत्यु

    अमेरिकामा कोरोना स‌क्रमितको संख्या १५ लाख नाघ्यो, ८९ हजारको मृत्यु

    काठमाडौं –  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ३९९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको […]

    आइतवार, जेष्ठ ४, २०७७
  • खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल

    खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल

    एजेन्सी- खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन्। तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ। उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ । त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले “लक्की इमेजिङ” […]

    शनिबार, जेष्ठ ३, २०७७
  • कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

    कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

    एजेन्सी । रोजगार अनुमति  प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागी दक्षिण कोरिया पुगेका एक नेपाली सुतेकै अवस्थामा मृत फेला परेका छन । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सुतकै ठाँउमा मृत फेला परेका हुन । सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका […]

    शनिबार, जेष्ठ ३, २०७७
  • खोप नबने पनि सामान्य जीवनमा फर्किन थाल्नु पर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    खोप नबने पनि सामान्य जीवनमा फर्किन थाल्नु पर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप तयार नभए पनि लकडाउन हटाउने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताएको बीबीसीले जनाएको छ । ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका छन् । उनले खोप बनाउने अहिलेको अभियानलाई दोस्रो […]

    शनिबार, जेष्ठ ३, २०७७
  • रुसमा कोरोना भाइरस संक्रमणबाट २ हजार ४१८ जनाको मृत्यु

    रुसमा कोरोना भाइरस संक्रमणबाट २ हजार ४१८ जनाको मृत्यु

    काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ४१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको भने १० हजार ५९८ जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ पुगेको छ । २ लाख २ हजार १९९ जनाको उपचार भइरहेको छ […]

    शनिबार, जेष्ठ ३, २०७७
  • अमेरिकाको एक कम्पनिले कोरोना भाइरस संक्रमण निको पार्ने एन्टीबडी आविस्कार गरेको दाबी

    अमेरिकाको एक कम्पनिले कोरोना भाइरस संक्रमण निको पार्ने एन्टीबडी आविस्कार गरेको दाबी

    काठमाडौं – अमेरिकाको एक कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ४ दिनमै निको पार्ने एन्टीबडी बनाइएको दाबी गरेको छ । फक्स न्यूजका अनुसार क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको उल्लेख छ । अमेरिकी संचारमाध्यम फक्स न्यूजले उसको टिभी च्यानल र डिजिटल पत्रिका दुबैमा एक्ल्युसिभ न्यूज भन्दै प्रकाशित समाचारमा उक्त एन्टीबडी चार दिनभित्रै कोभिड १९ संक्रमण निको […]

    शनिबार, जेष्ठ ३, २०७७
  • फिलिपिन्समा आँधीबाट डेढलाख मानिस प्रभावित

    फिलिपिन्समा आँधीबाट डेढलाख मानिस प्रभावित

    मनिला– फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन् । भोङफोङ नाम दिइएको उक्त समुद्री आँधीले बिहीबार पूर्वी सामार प्रान्तको तटीय इलाकामा व्यापक असर पारेको थियो […]

    शनिबार, जेष्ठ ३, २०७७
  • अमेरिकामा कोरोना : ८८ हजार बढिको मृत्यु,१४ लाख ८३ हजार बढि संक्रमित

    अमेरिकामा कोरोना : ८८ हजार बढिको मृत्यु,१४ लाख ८३ हजार बढि संक्रमित

    एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) को असर अमेरिकामा बढि देखिएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या ८८ हजार ४२४ पुगेको हो । यो समाचार तयार पार्दासम्म मात्र अमेरिकामा थप २६ हजार […]

    शनिबार, जेष्ठ ३, २०७७
  • भारतमा  थपिए ३ हजार ७८७ कोरोना संक्रमित,संक्रमितको संख्या चीनमा भन्दा धेरै

    भारतमा थपिए ३ हजार ७८७ कोरोना संक्रमित,संक्रमितको संख्या चीनमा भन्दा धेरै

    एजेन्सी । भारतमा विगत २४ घण्टामा थप ३ हजार ७८७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ । उक्त संख्या चीनको भन्दा २ हजार ८५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनामा संक्रमण देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु […]

    शनिबार, जेष्ठ ३, २०७७