अन्तर्राष्ट्रिय

  • कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो, १४ लाख ३१ हजार बढी संक्रमित

    कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो, १४ लाख ३१ हजार बढी संक्रमित

    काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ८० पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ७०६ जनामा देखिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १५० जना निको भएर अस्पतालबाट फर्किएका छन् । बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै […]

    बुधबार, चैत्र २६, २०७६
  • भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो 

    भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो 

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् […]

    बुधबार, चैत्र २६, २०७६
  • कोरोना भाइरसः इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय नाघ्यो

    कोरोना भाइरसः इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय नाघ्यो

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ५८६ पुगेको छ । इटालीमा संक्रमितमध्ये २४ हजार ३९२ […]

    बुधबार, चैत्र २६, २०७६
  • डब्लूएचओलाई दिइँदै आएको सहयोग रोक्ने अमेरिकी चेतावनी

    डब्लूएचओलाई दिइँदै आएको सहयोग रोक्ने अमेरिकी चेतावनी

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् । ‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारी भएको छ, हामी अति […]

    बुधबार, चैत्र २६, २०७६
  • बेलायतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

    बेलायतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार २४२जना पुगको छ । जसमा एकै दिन ३ हजार ६ सय ३४ जना संक्रमित भएको जनाइएको छ । […]

    बुधबार, चैत्र २६, २०७६
  • फ्रान्समा कोरोनाले एकैदिन १ हजार ४१७ जनाको मृत्यु

    फ्रान्समा कोरोनाले एकैदिन १ हजार ४१७ जनाको मृत्यु

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । एकै ११ हजार ५९ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये १९ […]

    बुधबार, चैत्र २६, २०७६
  • कोरोना भाइरसः अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

    कोरोना भाइरसः अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ६१२ पुगेको छ । […]

    बुधबार, चैत्र २६, २०७६
  • भारतको अस्पतालबाटै भागेका कोरोना संक्रमित नेपाली पक्राउ

    भारतको अस्पतालबाटै भागेका कोरोना संक्रमित नेपाली पक्राउ

    काठमाडौं –  भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको एक अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई पुनः नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ । धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जानकारी दिएको छ । कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई शुक्रबार उत्तर प्रदेशको खेकडास्थित लेभल वान […]

    मङ्लबार, चैत्र २५, २०७६
  • जापानका ७ प्रान्तमा आपतकाल घोषणा

    जापानका ७ प्रान्तमा आपतकाल घोषणा

    काठमाडौं । जापानले विभिन्न ७ वटा प्रान्तमा आपतकाल  अवस्था घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जापानी प्रधानमन्त्री सिन्जो आवेले आज (मंगलबार) देखि आपतकाल घोषणा गरेका हुन् । जापानको राजधानी टोकियोसहित, साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओका क्षेत्रमा मंगलबादेखि सुरु भएको आपतकाल मे ६ तारिख अर्थात एक महिनासम्म जारी रहने छ ।

    मङ्लबार, चैत्र २५, २०७६
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

    अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

    अमेरिका- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २४३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ८५९ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार ४३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ६६ हजार ११२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १९ हजार […]

    मङ्लबार, चैत्र २५, २०७६