अन्तर्राष्ट्रिय

  • इटालीमा कोरोनाका कारण १६ हजार ५ सय बढीको मृत्यु 

    इटालीमा कोरोनाका कारण १६ हजार ५ सय बढीको मृत्यु 

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ५९९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ । इटालीमा संक्रमितमध्ये २२ हजार ८३७ […]

    मङ्लबार, चैत्र २५, २०७६
  • स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७०० जनाको मृत्यु

    स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७०० जनाको मृत्यु

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७०० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ३४१ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ६७५ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ४० हजार ४३७ […]

    मङ्लबार, चैत्र २५, २०७६
  • कोरोना संक्रमित  ब्रिटिश प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

    कोरोना संक्रमित  ब्रिटिश प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

    बेलायत- ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई उनीमा देखिएको कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू “खराब” भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ। एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको “उत्तम हेरबिचार भइरहेको” बताएका छन्। ५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा […]

    मङ्लबार, चैत्र २५, २०७६
  • कोरोनाका कारण विश्वभर ७४ हजार बढीको मृत्यु, १३ लाख ४६ हजार बढी संक्रमित

    कोरोनाका कारण विश्वभर ७४ हजार बढीको मृत्यु, १३ लाख ४६ हजार बढी संक्रमित

    काठमाडौं- विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ संक्रमित […]

    मङ्लबार, चैत्र २५, २०७६
  • कोरोना भाइरसः एकैदिन भारतमा १८, पाकिस्तानमा ६ जनाको मृत्यु

    कोरोना भाइरसः एकैदिन भारतमा १८, पाकिस्तानमा ६ जनाको मृत्यु

    एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारत र पाकिस्तानमा बढ्दो रुपमा देखिएको छ । एकै दिन भारतमा १८ र पाकिस्तानमा ६ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ । भारतमा एकैदिन ४८९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ हजार ७७८ […]

    मङ्लबार, चैत्र २५, २०७६
  • पाकिस्तानमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) माग गर्दै प्रदर्शन गर्ने चिकित्सक पक्राउ

    पाकिस्तानमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) माग गर्दै प्रदर्शन गर्ने चिकित्सक पक्राउ

    पाकिस्तान । व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) उपलब्ध गराउन माग गर्दै प्रदर्शनमा उत्रिएका पाकिस्तानका दर्जनौ डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको विरोध प्रदर्शनका क्रममा चिकित्सकहरुलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा कोरोनाको उपचारमा संलग्न चिकित्सकले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को माग गर्दै विरोध गरेका थिए । प्रहरीले चिकित्सकलाई […]

    सोमवार, चैत्र २४, २०७६
  • लिवियाका पूर्वप्रधानमन्त्रीको कोरोनाका कारण मृत्यु

    लिवियाका पूर्वप्रधानमन्त्रीको कोरोनाका कारण मृत्यु

    काठमाडौं । लिवियाका पूर्वप्रधानमन्त्री मोहम्मद जिव्रीलको कोरोना भाइरसका कारण मृत्यु भएको छ । गत मार्च २७ गते जिव्रिलको परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको आइतबार मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ६७ वर्षीय उनी सन् २०१२ सम्म लिवियाको चुनावी सरकारको अन्तरिम प्रधानमन्त्री बनेका थिए ।

    सोमवार, चैत्र २४, २०७६
  • महारानी एलिजाबेथको दुर्लभ सम्बोधनः हाम्रा दिनहरु फर्किनेछन्, फेरि भेट्नेछौं

    महारानी एलिजाबेथको दुर्लभ सम्बोधनः हाम्रा दिनहरु फर्किनेछन्, फेरि भेट्नेछौं

    बेलायत- ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधन गर्दै कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ‘अरूका लागि सहयोग गर्न जुटेकाहरूको’ प्रशंसा गरिन्। उनले ‘प्रत्येक घण्टा’ काम गरेर “सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने” अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि […]

    सोमवार, चैत्र २४, २०७६
  • कोरोनाको त्रासले मोरक्कोमा ५ हजार कैदी रिहा गरिँदै

    कोरोनाको त्रासले मोरक्कोमा ५ हजार कैदी रिहा गरिँदै

    काठमाडौं- मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर्ने आदेश दिएका हुन् । मोरक्कोको न्याय मन्त्रालयले कैदी रिहाइबारे आएको समाचारलाई पुष्टि गर्दै जारी विज्ञप्तिमा भनेको छ, “बन्दीहरुको आचरण र व्यवहारिक बिषयलाई मध्यनजर राख्दै राजा मोहम्मद […]

    सोमवार, चैत्र २४, २०७६
  • कोरोना भाइरस संक्रमणको १० दिनपछि बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

    कोरोना भाइरस संक्रमणको १० दिनपछि बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

    बेलायत- ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै” देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा भर्ना गरिएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। उनका डाक्टरको सुझावपछि यो कदम “सावधानीको रुपमा” चालिएको बताइएको छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको […]

    सोमवार, चैत्र २४, २०७६