अन्तर्राष्ट्रिय

  • भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

    भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । गएको २४ घण्टामा कोरोनाका कारण थप ११६ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या २ हजार १०१ पुगेको हो । भारतमा एकैदिन थप ३ हजार ११३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६२ हजार ८०८ पुगेको छ । भारतमा संक्रमितमध्ये […]

    आइतवार, बैशाख २८, २०७७
  • कोरोनाले भारतमा थप ९६ जनाको मृत्यु,३ हजार बढी नयाँ संक्रमित

    कोरोनाले भारतमा थप ९६ जनाको मृत्यु,३ हजार बढी नयाँ संक्रमित

    एजेन्सी । भारतमा कोरोना भाईरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगेको छ । त्यस्तै एकैदिन अरु ३ हजार ३ सय ४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ । उपचाररत […]

    शनिबार, बैशाख २७, २०७७
  • दक्षिण एशियामा कोरोना भाइरस संक्रमित एक लाख नजिक

    दक्षिण एशियामा कोरोना भाइरस संक्रमित एक लाख नजिक

    काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध भएका आठ देशमा कोभिड-१९ बाट संक्रमितको संख्या करीब एक लाख पुगेको छ। कोभिड-१९ बारे सूचना आदान-प्रदान गर्नका लागि सार्क प्रकोप व्यवस्थापन केन्द्रले सञ्चालनमा ल्याएको वेबसाइट covid19-sdmc.org का अनुसार आज (शुक्रबार) दिउँसोसम्मको तथ्याङ्क अनुसार ९९ हजार ७४१ जना संक्रमित भएका छन्। यो क्षेत्रमा दुई हजार ७९६ जनाको […]

    शुक्रबार, बैशाख २६, २०७७
  • भारतमा प्रहरी र एम्बुलेन्स चालकमा पनि कोरोना संक्रमण

    भारतमा प्रहरी र एम्बुलेन्स चालकमा पनि कोरोना संक्रमण

    एजेन्सी । भारतमा प्रहरी र एम्बुलेन्स चालकमा समेत कोरोना संक्रमण देखिएको छ । दिल्लीस्थित लक्ष्मीनगरमा एम्बुलेन्स सेवाका १ सय २ कर्मचारी मध्ये ४५ जनामा कोरोना संक्रमण भेटिएको हो । कैट्स एम्बुलेन्स कम्पनीका ८० जना कर्मचारीको परीक्षण गर्दा ४५ जनामा कोरोना पोजिटिभ पाइएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिल्लीकै थप […]

    शुक्रबार, बैशाख २६, २०७७
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो

    अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो

    एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ७६ हजार ९ सय २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बीबीसीले जनाएको छ । संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ […]

    शुक्रबार, बैशाख २६, २०७७
  • कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १२ हजार बढी संक्रमित

    कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १२ हजार बढी संक्रमित

    काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ३९ लाख १२ हजार ३२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् […]

    शुक्रबार, बैशाख २६, २०७७
  • भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु

    भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु

    भारत – भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ग्यास चुहिएका कारण कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको बताएका छन् । ग्यास […]

    बिहिबार, बैशाख २५, २०७७
  • भारतको महाराष्ट्रमा मात्र १८ हजार बढीले गरे लकडाउन उल्लंघन

    भारतको महाराष्ट्रमा मात्र १८ हजार बढीले गरे लकडाउन उल्लंघन

    काठमाडौं –  भारतको महाराष्ट्र राज्यमा मात्रै १८ हजारभन्दा बढीले लकडाउनको अवज्ञा गरेक छन् । लकडाउन अवज्ञा गरेका १८ हजार ७ सय २२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको भारतीय प्रहरीले जनाएको छ । यस्तै ५३ हजार ७१ यातायातका साधन पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउनको अवज्ञा गर्नेहरुबाट करिव ३ करोड भारतीय रुपैयाँ राजश्व समेत असुल […]

    बिहिबार, बैशाख २५, २०७७
  • अमेरिकामा रहेका नेपाली स्वदेश फर्कन इच्छुक

    अमेरिकामा रहेका नेपाली स्वदेश फर्कन इच्छुक

    काठमाडौं – कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अमेरिकाबाट ६४१ जना नेपालीले स्वदेश फर्कन चाहेको पाइएको छ । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले शुरु गरेको तथ्याङ्क संकलनमा अमेरिकामा रहेका ६४१ नेपालीले तत्काल नेपाल फर्कन इच्छुक रहेको फारम भरेका छन् । एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिमा मे २ सम्म ६४१ जना नेपालीले नेपाल फर्कन चाहेको फराम भरेका […]

    बिहिबार, बैशाख २५, २०७७
  • कोरोना भाइरस: ‘अमेरिकामाथि अहिलेसम्म भएका सबै हमलाभन्दा घातक’

    कोरोना भाइरस: ‘अमेरिकामाथि अहिलेसम्म भएका सबै हमलाभन्दा घातक’

    अमेरिका- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेक खाले आक्रमणभन्दा घातक भएको बताएका छन्। उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाए। ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा […]

    बिहिबार, बैशाख २५, २०७७