अन्तर्राष्ट्रिय

  • अमेरिकामा कोरोना संक्रमीतको उपचारमा औषधिको प्रयोग सुरु

    अमेरिकामा कोरोना संक्रमीतको उपचारमा औषधिको प्रयोग सुरु

    काठमाडौं । अमेरिकामा कोरोना भाइरस संत्रमीतको उपचारमा औषधि प्रयोग सुरु गरिएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले इबोलाको औषधि रेम्डेसिभिरलाई नै कोरोनाभाइरस सङ्क्रमणको उपचारमा प्रयोग गर्न स्वीकृत दिएसँगै औषधी प्रयो गरिएको हो । अबउप्रान्त अमेरिकामा कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ। एफडीएको […]

    शनिबार, बैशाख २०, २०७७
  • पाकिस्तानका सभामुख कोरोना भाइरस संक्रमण

    पाकिस्तानका सभामुख कोरोना भाइरस संक्रमण

    एजेन्सी- पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उनले स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत देशवासीहरूलाई स्वास्थ्यलाभको कामनाका लागि आग्रह गरेका छन् । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनका छोरा र छोरीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ […]

    शनिबार, बैशाख २०, २०७७
  • कोरोना भाइरसबाट अमेरिकामा ६५ हजार बढीको मृत्यु

    कोरोना भाइरसबाट अमेरिकामा ६५ हजार बढीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा ६५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिएका छन् । […]

    शनिबार, बैशाख २०, २०७७
  • उत्तर कोरियाली शासक किम जोङ उन २० दिनपछि देखिए

    उत्तर कोरियाली शासक किम जोङ उन २० दिनपछि देखिए

    काठमाडौं । अनेकौं हल्लबीच उत्तर कोरियाली शासक किम जोङ उन सार्वजनिक भएका छन् । उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहँदा किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ । किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको छ । समाचार एजेन्सी केसीएनएका अनुसार किमले उत्तर कोरियाका उच्च […]

    शनिबार, बैशाख २०, २०७७
  • रुसमा कोरोना भाइरसबाट ११ सयको मृत्यु

    रुसमा कोरोना भाइरसबाट ११ सयको मृत्यु

    काठमाडौं –  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या ११ सय ६९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम १ लाख १४ हजार ४३१ जना संक्रमित भएका छन् । रुसमा एकैदिन ९६ जनाको मृत्यु भएको छ भने अरु ७ हजार ९३३ जनामा संक्रमण देखिएको छ । सङ्क्रमितमध्ये १३ हजार २२० […]

    शनिबार, बैशाख २०, २०७७
  • भारतमा थप दुईसाताका लागि लकडाउन थप

    भारतमा थप दुईसाताका लागि लकडाउन थप

    काठमाडौं- कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउनको अवधि दुई साता थप गरेको छ । यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको बीबीसीले जनाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउनको अवधि दुई हप्ता बढाउने घोषणा गरेको जनाइएको छ । मन्त्रालयले स्थानीयलाई […]

    शुक्रबार, बैशाख १९, २०७७
  • कोरोना फैलाएको भन्दै भारतमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान

    कोरोना फैलाएको भन्दै भारतमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान

    एजेन्सी । कोरोना भाईरसको महामारी फैलाएको आरोपमा भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान गरिएको छ । उनीहरुलाई १४ दिनसम्म क्वोरेन्टाइनमा राखेपछि जेल चलान गरिएको हो । जेल चलान गरिएकाहरुमा २ जना भारतीयसहित ९ जना थाइ नागरिक छन् । उनीहरु मध्ये १ जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि उपचार पछि […]

    शुक्रबार, बैशाख १९, २०७७
  • कोरोना संक्रमण भएपछि रुसी प्रधानमन्त्री अस्पताल भर्ना

    कोरोना संक्रमण भएपछि रुसी प्रधानमन्त्री अस्पताल भर्ना

    एजेन्सी–कोरोना भाइरस संक्रमण देखिएपछि रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन अस्पताल भर्ना भएका छन्। रुसमा एकैदिन ७ हजार ९९ जनामा संक्रमण देखिएकै दिन प्रधानमन्त्री मिशुस्तिनमा पनि पोजेटिभ देखिएको हो। रुसी टेलिभिजनहरुले राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई उपचार गर्न भनेको दृश्य प्रसारण गरेका छन्। रुसमा कोरोना संक्रमण भएका पहिला वरिष्ठ अधिकारी हुन्। गत जनवरीमा प्रधानमन्त्री भएका उनी यतिखेर कोरोना […]

    शुक्रबार, बैशाख १९, २०७७
  • मास्क नलगाउनेलाई ५ हजार रुपैयाँ जरिवाना !

    मास्क नलगाउनेलाई ५ हजार रुपैयाँ जरिवाना !

    नयाँ दिल्ली- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम रोक्न भारतमा प्रहरीले कडा नियम लागू गरेको छ । भारतको केरलास्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको हो। वयानाद प्रहरी प्रमुखले सो जानकारी दिएका हुन्। केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने उनले जनाएका […]

    बिहिबार, बैशाख १८, २०७७
  • विश्वमा कोरोना संक्रमित १० लाख निको भएर घर फर्किए

    विश्वमा कोरोना संक्रमित १० लाख निको भएर घर फर्किए

    काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व त्रसित छ । विहीबार विहान समाचार तयार पार्दासम्म विश्वमा ३२ लाख २० हजार बढी संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख २८ हजार २२३ जनाले ज्यान गुमाएका छन् भने १० ला ३५३ जना कोरोनाविरुद्धको सफल उपचारपछि निको भएर घर फर्किएका छन् । १९ लाख ८१ […]

    बिहिबार, बैशाख १८, २०७७