अन्तर्राष्ट्रिय

  • खाडी मुलुकमा कोरोना भाइरस संक्रमणबाट १ हजार १२० जनाको मृत्यु

    खाडी मुलुकमा कोरोना भाइरस संक्रमणबाट १ हजार १२० जनाको मृत्यु

    काठमाडौं – लाखौंको संख्यामा नेपाली श्रमिक रहेको खाडी मुलुकमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १२० जना पुगेको छ । त्यस्तै २ लाख ३२ हजार ६२३ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५२५ जनाको मृत्यु भएको छ । त्यहाँ ८७ हजार १४२ जना संक्रमित भएका छन् […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • अमेरिकाले एकतर्फी रुपमा डब्ल्युएचओसँग सम्बन्ध तोडेको चीनको आरोप

    अमेरिकाले एकतर्फी रुपमा डब्ल्युएचओसँग सम्बन्ध तोडेको चीनको आरोप

    काठमाडौं – अमेरिकाले एकतर्फी रुपमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँग सबै प्रकारका सम्बन्ध तोडेको चिनको आरोप छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार डब्ल्युएचओसँग सम्बन्ध तोड्न् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम ‘एकतर्फी सोच’ को उपज भएको संज्ञा दिएको हो । अमेरिकी कदमको आलोचना गर्दै चीनले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • हिंसात्मक प्रदर्शन रोक्न सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको चेतावनी

    हिंसात्मक प्रदर्शन रोक्न सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको चेतावनी

    अमेरिका- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन्। टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, “दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • एकैदिन अमेरिकामा कोरोनाले ७२६ को मृत्यु

    एकैदिन अमेरिकामा कोरोनाले ७२६ को मृत्यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ७२६ जनाको मृत्यु भएको छ । सोही अवधीमा संक्रमित हुनेको संख्या अमेरिकामा २१ हजार ७६१ छ । हालसम्म अमेरिकामा १८ लाख ५८ हजार ९३१ हजारमा संक्रमण देखिसकेको छ । जसमध्ये १ लाख ६ हजार ९६१ को मृत्यु भइसकेको छ । विश्वमा हालसम्म कोरोनाका कारण ६३ लाख […]

    मङ्लबार, जेष्ठ २०, २०७७
  • अश्वेत व्यक्ति मृत्यु प्रकरण : ट्रम्पलाई बंकरभित्र राखियो, ४० शहरमा कर्फ्यू तोडेर प्रदर्शन

    अश्वेत व्यक्ति मृत्यु प्रकरण : ट्रम्पलाई बंकरभित्र राखियो, ४० शहरमा कर्फ्यू तोडेर प्रदर्शन

    काठमाडौं –  प्रहरीले एक अश्वेत व्यक्तिको हत्या गरेको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका ४० शहरमा पुगेको छ । आन्दोलनमा तोडफोड, आगजनी लगायतका हिंसात्मक घटनाले उग्र रुप लिएपछि विभिन्न ४० शहरमा कर्फ्यु जारी गरिएको सिएनएनले जनाएको छ । जर्ज फ्लोइडको प्रहरीले यातना दिएरै मृत्यु भएको भन्दै मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले शनिवारबाट उग्ररूप लिएपछि […]

    सोमवार, जेष्ठ १९, २०७७
  • खाडी मुलुकमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८५ पुग्यो

    खाडी मुलुकमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८५ पुग्यो

    काठमाडौं – लाखौं नेपालीहरु रहेको खाडी मुलुकहरुमा कोरोना भाइरसका कारण ज्यान गुमाउने संख्या १ हजार ८५ जना पुगेको छ भने २ लाख २६ हजार ६०६ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५०३ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ हजार २६१ जना संक्रमित भएका छन् । यस्तै यूएईमा […]

    सोमवार, जेष्ठ १९, २०७७
  • अमेरिकामा पछिल्लो २४ घण्टामा २० हजार बढीमा कोरोना भाइरस संक्रमण

    अमेरिकामा पछिल्लो २४ घण्टामा २० हजार बढीमा कोरोना भाइरस संक्रमण

    काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार […]

    सोमवार, जेष्ठ १९, २०७७
  • रुसमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघ्यो

    रुसमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघ्यो

    काठमाडौं – कोरोना भाइरसबाट रुसमा ४ लाख ५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ९ हजार २६८ जनामा संक्रमण देखिएसँगै रुसमा संक्रमित हुनेको संख्या ४ लाख ५ हजार ८४३ पुगेको हो। पछिल्लो २४ घण्टामा १३८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ६९३ पुगेको छ । २ लाख २९ हजार २६७ […]

    सोमवार, जेष्ठ १९, २०७७
  • पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १८५ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १८५ जनाको मृत्यु

    काठमाडौं- कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वमा ३ हजारभन्दा धेरैको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार १८५ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै अमेरिकामा ६३३ कोरोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा ४८०, मेक्सिकोमा ३६४, भारतमा २२३, रुसमा १३८ जनाको मृत्यु भएको छ । चीनको बुहानबाट सुरु भएको […]

    सोमवार, जेष्ठ १९, २०७७
  • पछिल्लो २४ घण्टामै भारतमा ८ हजार बढि कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामै भारतमा ८ हजार बढि कोरोना संक्रमित थपिए

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा आठ हजार तीन सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो एकैदिन संक्रमित हुनेको सङ्ख्या अहिलसम्मकै सबै भन्दा बढि हो । त्यसैगरी, पछिल्लो २४ घण्टामा एक सय ९३ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको सङ्ख्या एक लाख ८२ हजार […]

    आइतवार, जेष्ठ १८, २०७७