अन्तर्राष्ट्रिय

  • अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर

    अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर

    वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुवै देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो ।

    बिहिबार, माघ २, २०७६
  • पेन्सन सुधारविरुद्ध भइरहेको हड्ताल अन्त्य गर्न फ्रान्सेली प्रधानमन्त्रीको आग्रह

    पेन्सन सुधारविरुद्ध भइरहेको हड्ताल अन्त्य गर्न फ्रान्सेली प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री फिलिपले राष्ट्रव्यापी हड्ताल अन्त्यका लागि युनियनहरुलाई छुट दिने प्रस्तावसमेत गरेका छन् ।

    आइतवार, पुस २७, २०७६
  • इरान विमान दुर्घटना अपडेट : विमानमा सवार १६७ यात्रुसहित १७६ को मृत्यु

    इरान विमान दुर्घटना अपडेट : विमानमा सवार १६७ यात्रुसहित १७६ को मृत्यु

    इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक भएको दुर्घटनामा १६७ यात्रुसहित नौ चालक दलका सदस्य सबैको मृत्यु भएको हो। युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेस्कीले सबै यात्रू र चालकदलका सदस्यको मृतु भएको जनाएका हुन्। यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान […]

    बुधबार, पुस २३, २०७६
  • इरानद्वारा अमेरिकी दुई सैन्य क्याम्पमा क्षेप्यास्त्र आक्रमण

    इरानद्वारा अमेरिकी दुई सैन्य क्याम्पमा क्षेप्यास्त्र आक्रमण

    काठमाडौं- इरानले अमेरिकी सैनिक रहेको दुई अमेरिकी सैन्य अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको हो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित इरबिल र अलआसादमा […]

    बुधबार, पुस २३, २०७६
  • इराकबाट अमेरिकी सेना फिर्ता नहुने

    इराकबाट अमेरिकी सेना फिर्ता नहुने

    एजेन्सी । इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीले जनाएका छन् । अमेरिकी एक सैन्य जर्नलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रबारे रक्षामन्त्रीले स्पष्ट पारेका हुन् । रक्षामन्त्रीले इराकबाट सेना फिर्ता गर्ने उपयुक्त समय नआएको बताएका छन् । इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इराकमा रहेका अमेरिकी सेनाबारे चिन्ता गर्दै फिर्ता लैजाने बारे […]

    मङ्लबार, पुस २२, २०७६
  • भारतमा नागरिकता विधेयकको विरुद्धको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २३ पुग्यो

    भारतमा नागरिकता विधेयकको विरुद्धको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २३ पुग्यो

    एजेन्सी । नागरिकता विधेयकको विरोधमा भारतमा जारी आन्दोलनमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । नागरिकता सम्बन्धी नयाँ कानूनी व्यवस्थाको विरोधमा सातादिन देखि जारी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या २३ पुगेको हो । मुस्लिम विरोधी रहेको भनिएको नयाँ कानुनको विरोधमा मारिने अधिकांश युवा रहेका छन । आन्दोलनका क्रममा भारतीय जनता पार्टीले […]

    आइतवार, पुस ६, २०७६
  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग : के ट्रम्प राष्ट्रपतिबाट हट्छन् ?

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग : के ट्रम्प राष्ट्रपतिबाट हट्छन् ?

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट ट्रम्पलाई महाभियोग लगाइएको हो। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट महाभियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ। अमेरिकी कानुन अनुसार अहिले नै ट्रम्पको राष्ट्रपति पद जादैन। तर, हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट महाअभियोग प्रस्ताव पारित […]

    बिहिबार, पुस ३, २०७६
  • फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

    फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

    एजेन्सी- फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । अमेरिकी भौगर्भिक सर्भेले […]

    आइतवार, मंसिर २९, २०७६
  • छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा

    छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा

    यूरोपसँग समान सार्वभौमका आधारमा सहकार्य गर्दै विकास गर्ने र ब्रेक्जिटको विरोध गर्नेहरूलाई पनि नजरअन्दाज नगर्ने उनले प्रष्ट्याएका छन ।

    शनिबार, मंसिर २८, २०७६
  • सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु

    सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु

    एजेन्सी । चिलीमा सैन्य विमान दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ । विमान अन्टार्कटिका जाने क्रममा दुर्घटना भएको हो । ३८ जना यात्रु रहेको सी–१३० हर्कुलेस मोडलको विमान दुर्घटना भएको चिलीको वायु सेनाले जनाएको छ । विमानमा चालक दलका १७ सदस्य र २१ यात्रु सवार थिए । विमान चिलीको पुन्टा एरेनासबाट उडेको केही घण्टापछि […]

    मङ्लबार, मंसिर २४, २०७६