अन्तर्वार्ता

  • निर्मला हत्या प्रकरणमा निलम्बित एसपी बिष्टले मुख खाेले-‘समय आएपछि बोल्छु’

    निर्मला हत्या प्रकरणमा निलम्बित एसपी बिष्टले मुख खाेले-‘समय आएपछि बोल्छु’

    मंगलबार – साँझ सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज विष्टसँगको संक्षिप्त संवाद आजको नयाँ पत्रिकामा छापिएको छ । निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ? -अहिले म केही बोल्दिनँ । सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव […]

    बुधबार, भदौ १३, २०७५
  • नेकपाकै नेता भन्छन्– अहिलेको व्यवस्था टिक्न गाह्रो छ

    नेकपाकै नेता भन्छन्– अहिलेको व्यवस्था टिक्न गाह्रो छ

    काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता लिलामणि पाेखरेलले अहिलेको व्यवस्था टिक्न गाह्रो भएको बताएका छन् । उनी भन्छन्– यो वेष्ट मिनिष्टर प्रणाली संसारमै असफल छ, हामी कहाँ पनि सफल हुन गाह्रो छ ।  

    आइतवार, साउन १३, २०७५
  • ५ वर्षभित्रमा नेपाल गृहयुद्धमा फस्ने चेतावनी

    ५ वर्षभित्रमा नेपाल गृहयुद्धमा फस्ने चेतावनी

    काठमाडाैँ । राजनितीक विष्लेशक डा. राजेश अहिराजले ५ बर्ष भित्र मुलुक गृहयुद्धमा फस्ने चेतावनी दिएका छन् । यस्तो छ उनको तथ्य र बुंदागत् दाबी । विस्तृत अन्तर्वार्ता हेर्नुस ।

    शनिबार, साउन १२, २०७५
  • नेकपाकै नेता रायमाझी भन्छन्– सरकारको समर्थन गर्ने आधार छैन

    नेकपाकै नेता रायमाझी भन्छन्– सरकारको समर्थन गर्ने आधार छैन

    काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सरकारको समर्थन गर्ने आधार नभएको बताएका छन् । उनले सरकार जोगाउन नसकेपनि व्यवस्था जोगाउनतर्फ लाग्ने बताए । विस्तृत अन्तर्वार्ताबाटै

    मङ्लबार, साउन ८, २०७५
  • योगेश भट्टराइ भन्छन्– डा. केसी असल

    योगेश भट्टराइ भन्छन्– डा. केसी असल

    काठमाडाै । नेकपाका नेता याेगेश भट्टराइले अनसरत डा. गाेविन्द केसी असल भएको बताएका छन् । केसी असल भएपनि काँग्रेसको कार्डका रूपमा प्रयोग हुन थालेको उनको तर्क छ । विस्तृत अन्तरवार्तावाटै

    आइतवार, साउन ६, २०७५
  • ‘यो अन्तिम परीक्षण हो, अन्यथा खतरनाक विकल्पमा जान्छ’

    ‘यो अन्तिम परीक्षण हो, अन्यथा खतरनाक विकल्पमा जान्छ’

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी समित सदस्य मणि थापाले सगरमाथा टेलिभिनजमा भने यो अन्तिम परीक्षण हो, अन्यथा मुलुक खतरनाक विकल्पमा जाने दाबी गरेका छन् । विस्तृत अन्तरवार्तावातै  

    बिहिबार, साउन ३, २०७५
  • दीपक ज्ञवालीले भने- यथास्थितिले मुलुकमा भयावहको खतरा

    दीपक ज्ञवालीले भने- यथास्थितिले मुलुकमा भयावहको खतरा

    विकास अध्यता दीपक ज्ञवालीले यथास्थितिले नेपालमा भयावह अवस्था आउने संकेत देखिएको बताएका छन् । सगरमाथा टेलिभिजनको STV Chat मा कुरा गर्दै ज्ञवालीले अहिलेको जस्तै स्थिति रहे मुलुकमा उथलपुथल हुने संकेत देखिएको बताएका हुन् । विस्तृत भिडियाेबाटै… 

    बिहिबार, साउन ३, २०७५
  • ‘सभापति देउवाले जनतासंग माफी माग्नुपर्छ’

    ‘सभापति देउवाले जनतासंग माफी माग्नुपर्छ’

    नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसी नेपाली कांग्रेस गुट–उपगुट भन्दा पनि असक्षम नेतृत्वका कारण यो हालतमा पुगेको बताएका छन् । सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा बन्दै नेता केसीले पार्टी सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै जनतासँग माफी माग्नुपर्ने तर्क गरेका छन् । विस्तृतमा अन्तरवार्ता भिडियोबाटै … 

    बिहिबार, साउन ३, २०७५
  • ‘मुलुक मुठभेडमा जाने खतरा बढ्यो’

    ‘मुलुक मुठभेडमा जाने खतरा बढ्यो’

    नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले मुलुक मुठभेडमा जाने खतरा बढेको बताएका छन् । सरमाथा टेलिभिजनको सगरमाथा विशेषमा बोल्दै नेता अधिकारीले ओली सरकारले रवैलाले मुलुक मुठभेडमा जाने खतारा बढेको बताउनुभएको हो । विस्तृतमा भिडियोबाटै  

    बिहिबार, साउन ३, २०७५
  • ‘कांग्रेस असफल भयो, वाम असफल हुने बाटोमा गयो’

    ‘कांग्रेस असफल भयो, वाम असफल हुने बाटोमा गयो’

    सांसद तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले भने– ‘कांग्रेस असफल भयो, वाम असफल हुने बाटोमा गयो, विकल्प हामीले दिन नसके देश बर्बाद् हुन्छ, होस गरौं ।’ विस्तृत भिडियोबाट 

    बिहिबार, साउन ३, २०७५