स्वास्थ्य/जीवनशैली

  • अर्का एक नेपालीमा पनि देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

    अर्का एक नेपालीमा पनि देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

    काठमाडौं – नेपालमा अर्का एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलमा यस्तो जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको हो। उनले भने, ‘दोहाबाट काठमाडौं आएको QR – ६५२ उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको […]

    बिहिबार, चैत्र २०, २०७६
  • कोरोना भाइरसबाट करिव १० लाख मानिस संक्रमित : डब्लूएचओ

    कोरोना भाइरसबाट करिव १० लाख मानिस संक्रमित : डब्लूएचओ

    काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नजिक पुगेको जनाएको छ । डब्लूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले  आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका हुन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि […]

    बिहिबार, चैत्र २०, २०७६
  • वीर र पाटन अस्पतालमा मृत्यु भएका ३ जनामा कोरोना नभएको पुष्टि

    वीर र पाटन अस्पतालमा मृत्यु भएका ३ जनामा कोरोना नभएको पुष्टि

    काठमाडौं । वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका तीन जनामा कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ । वीर अस्पतालमा २ जनाको सोमबार र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरु तीनै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको […]

    मङ्लबार, चैत्र १८, २०७६
  • असारसम्म बैंकका सबै बिद्युतीय सेवा निःशुल्क

    असारसम्म बैंकका सबै बिद्युतीय सेवा निःशुल्क

    काठमाडौं –  सरकारले बिद्युतीय कारोबारलाई प्रत्साहित गर्दै अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बचाउन लकडाउन गरेसँगै मानिसहरु घरभित्रै बस्न बाध्य भइरहेका बेला सरकारले यस्ती निर्णय गरेको हो । यसअघि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नै उक्त निर्णय गरेपनि राष्ट्र बैंकले कोरोना संक्रमणसँगै अर्थतन्त्रमा प्रभाव पर्न थालेपछि बिद्युतीय कारोबारलाई प्रत्साहित हुने […]

    मङ्लबार, चैत्र १८, २०७६
  • कोरोनाको आशंकामा उपचाररत थप २ जनाको मृत्यु

    कोरोनाको आशंकामा उपचाररत थप २ जनाको मृत्यु

    काठमाडौं- काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेको बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष (आईसीयू)मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु भएकी युवती स्वास प्रस्वाससम्बन्धी समस्या भएर अस्पताल […]

    सोमवार, चैत्र १७, २०७६
  • कोरोना संक्रमण र उपचारबारे थाहा पाउने एप सार्वजनिक

    कोरोना संक्रमण र उपचारबारे थाहा पाउने एप सार्वजनिक

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ अर्थात कोरोना भाइरसको संक्रमण तथा उपचार विधिबारे जानकारी दिने एप सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रालयले बनाएको ‘हाम्रो स्वास्थ्य’ नामक एपको सार्वजनिक गरेका छन् । उक्त एपमार्फत घरमै बसेर कोभिड-१९ को स्व:मूल्यांकन गर्न सकिने छ । तत्कालका लागि नयाँ मोबाइल एप ‘हाम्रो स्वास्थ्य’  गुगल प्लेस्टोरमा […]

    आइतवार, चैत्र १६, २०७६
  • एक जना कोरोना संक्रमितका कारण २० गाउँका ४० हजार बढी क्वारेन्टाइनमा

    एक जना कोरोना संक्रमितका कारण २० गाउँका ४० हजार बढी क्वारेन्टाइनमा

    एजेन्सी- भारतमा एकजना कोरोना भाइरस संक्रमितले गर्दा ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । पञ्जाब राज्यका कोरोना संक्रमित एक व्यक्तिले गर्दा २० गाउँका ४० हजार मानिस पञ्जाब सरकारले क्वारेन्टाइनमा राखेको बीबीसीले जनाएको हो । इटली र जर्मनी भ्रमण गरेर भारत फर्किएका एक ७० वर्षीय धर्म प्रचारक गुरुका कारण ४० हजार मानिस क्वारेन्टाइनमा जानु परेको हो […]

    आइतवार, चैत्र १६, २०७६
  • बिरालोमा समेत देखियो कोरोना भाइरसको संक्रमण !

    बिरालोमा समेत देखियो कोरोना भाइरसको संक्रमण !

    काठमाडौं- बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ । द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा […]

    आइतवार, चैत्र १६, २०७६
  • चीनबाट आवश्यक स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुग्यो विमान

    चीनबाट आवश्यक स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुग्यो विमान

    काठमाडौं– कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको हवाईजहाज चीनबाट आवश्यक स्वास्थ्य सामग्री ल्याएकार आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे अवतरण गरेको हो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको […]

    आइतवार, चैत्र १६, २०७६
  • ‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’

    ‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’

    दैलेख- ‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ । कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला […]

    बुधबार, चैत्र १२, २०७६