स्वास्थ्य/जीवनशैली

  • यसरी जोगिन सकिन्छ मधुमेहबाट

    यसरी जोगिन सकिन्छ मधुमेहबाट

    काठमाडौं- सामान्य बोलिचालिको भाषामा चिनी रोग भनेर चिनिने मधुमेहबाट जोगिन आफैले साबधानी अपनाउन जरुरी छ । अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैली कै कारण यो रोगले मानिसलाई पीडित बनाउने गर्छ । त्यसैले मधुमेहबाट जोगिन अपनाउनुहोस यी ७ कुरा : १ पेटको गोलाई घटाउनुस् : भुडी अर्थात पेटको गोलाई जति बढी भयो त्यति नै बढी मधुमेह रोग […]

    बिहिबार, कार्तिक २८, २०७६
  • डेंगुको संक्रमण अझै नियन्त्रणमा आएन

    डेंगुको संक्रमण अझै नियन्त्रणमा आएन

    काठमाडौं- १५ बर्ष अघि आर्थिक वर्ष २०६०/६१ मा नेपालमा एक जनामा मात्र पुष्टि भएको डेंगुबाट पछिल्लो ४ महिनाको अवधीमा ११ हजार भन्दा बढी प्रभावित बनेका छन् ।

    शुरुमा प्रि–मनसुनमै सुनसरीको धरानमा देखा परेको डेंगुको महामारि रोक्न स्वास्थ्य मन्त्रालयले पर्याप्त सर्तकता नअप्नाए कै कारण यो बीचमा ६ जनाको ज्यान गएको छ ।

    आइतवार, कार्तिक २४, २०७६
  • छातीको पानी सुक्न थालेपछि प्रधानमन्त्रीको तत्काल डायलासिस गर्न नपर्ने

    छातीको पानी सुक्न थालेपछि प्रधानमन्त्रीको तत्काल डायलासिस गर्न नपर्ने

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलाइसिस गर्नु नपर्ने भएको छ। छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचो नरहेको चिकित्सकहरूले बताएका छन्। ‘प्रधानमन्त्रीको छातीमा पानीको मात्रा सुकेको छ। स्वास्थ्यमा सुधार देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था छैन,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले भनिन्, ‘बीच–बीचमा स्वास्थ्य परीक्षण गरिन्छ, त्यतिवेला समस्या देखियो भने मात्रै फेरि डायलाइसिस […]

    बिहिबार, कार्तिक २१, २०७६
  • प्रधानमन्त्री ओली अस्पताल भर्ना

    प्रधानमन्त्री ओली अस्पताल भर्ना

    काठमाडाैं  । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएका छन् । बुधबार विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले नियमित औषधि खाँदै आएका छन् ।

    बुधबार, कार्तिक १३, २०७६
  • भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

    भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

    छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिनुभयो । जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो […]

    शनिबार, कार्तिक २, २०७६
  • २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

    २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

    काठमाडौँ । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अल्वान्डाजोल०, छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई […]

    बुधबार, अशोज २९, २०७६
  • चुरोट पिउने लतबाट यसरी छुटकारा लिनुहोस्

    चुरोट पिउने लतबाट यसरी छुटकारा लिनुहोस्

    तपाईं चुरोटको अम्बली हो ? अनि चुरोटको लतबाट टाढा हुन खोजिरहनुभएको छ ? यदी त्यसो हो भने तपाईंले के केही कुरामा ध्यान दिनुभयो भने चुरोटको लतबाट टाढा रहन सक्नुहुन्छ । चुरोटको लतबाट टाढा रहनका लागि निम्न उपाय अबलम्बन गर्नुहोस् : चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ। चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा […]

    बुधबार, अशोज २९, २०७६
  • ख्याल गर्नुहोस्, दशैंको मासु दशा बन्ला!

    ख्याल गर्नुहोस्, दशैंको मासु दशा बन्ला!

    नेपालीहरुको महान चार्ड दशैं घरघरमा भित्रिसकेको छ । यो पर्वको रौनक नै मिठो खाने र राम्रो लगाउने भन्ने मै केन्द्रित हुन्छ । बदलिँदो परिवेश सँगै दशैंको पर्याय फेरिएपनि अझै पनि दशैं भन्ने बित्तिकै हामीले घर घरमा खसी, राँगो काट्ने कल्पना गछौं । यदी नकाटेपनि अरु समयको तुलनामा बढी किन्छौं । दैनिक भोजन मासुसँग हुन्छ भने […]

    शुक्रबार, अशोज १७, २०७६
  • काठमाडौंका मेयर शाक्यलाई डेंगु

    काठमाडौंका मेयर शाक्यलाई डेंगु

    काठमाडौं । बिरामी भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले […]

    शुक्रबार, अशोज १७, २०७६
  • डेंगुपछि चितवनमा स्क्रब टाइफसको त्रास : दुईको मृत्यु, ९९ सङ्क्रमित

    डेंगुपछि चितवनमा स्क्रब टाइफसको त्रास : दुईको मृत्यु, ९९ सङ्क्रमित

    चितवन- जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो। स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष […]

    बुधबार, अशोज १५, २०७६