स्वास्थ्य/जीवनशैली

  • सावधान ! बजारमा बिशाक्त केमीकलयुक्त स्यानिटाइजर छ्याप्छ्याप्ती

    सावधान ! बजारमा बिशाक्त केमीकलयुक्त स्यानिटाइजर छ्याप्छ्याप्ती

    काठमाडौं–कोरोना भाइरसबाट बच्न मुख्य तीन उपाय अर्थात मास्क, स्यानिटाइजर र सामाजिक दूरीको पालना गरिन्छ । जसमा स्यानिटाइजरको प्रयोग विश्वभर नै सुरक्षित मानिन्छ । तर नेपालमा भने मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बिशाक्त केमीकलयुक्त ओपेकल, सासा, पामाकेयर, युनिकेयर, सेफ ह्याण्ड, ह्याण्ड रब लगायतका २० भन्दा बढि कम्पनीको गुणस्तरहीन स्यानिटाइजर भेटिएको छ ।

    सोमवार, अशोज २६, २०७७
  • कोरोना पुष्टिपछि पूर्वमन्त्री थापा अस्पताल भर्ना

    कोरोना पुष्टिपछि पूर्वमन्त्री थापा अस्पताल भर्ना

    काठमाडौं- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई कोरोना पुष्टि भएको छ । पाँच दिनदेखि लगातार ज्वरो आएका उनलाई कोरोना पुष्टि भएपछि चाबहिलस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ । पूर्वमन्त्री थापा, उनकी श्रमती र चालकलाई कोरोना पोजेटिभ देखिएको छ। उनका छोरा सिद्धार्थ थापाका अनुसार परिवारका अरु सदस्यको स्वाब परिक्षण गर्दा नेगेटिभ देखिएको छ । ‘बुबालाई […]

    आइतवार, अशोज २५, २०७७
  • विदेशमा कोरोनाले थप १७ नेपालीको मृत्यु

    विदेशमा कोरोनाले थप १७ नेपालीको मृत्यु

    दोहा- गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना गरी थप १७ नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । […]

    आइतवार, अशोज २५, २०७७
  • डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको भन्दै चिकित्सकद्वारा जीवनरक्षाको अपिल

    डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको भन्दै चिकित्सकद्वारा जीवनरक्षाको अपिल

    काठमाडौं- २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै ९ जना चिकित्सकले जीवनरक्षाको माग गरेका छन्। ९ जना चिकित्सकले शनिबार सरकारसँग डा. केसीको जीवन रक्षाका लागि अपिल गरेका हुन्। ‘उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन […]

    शनिबार, अशोज २४, २०७७
  • अर्घाखाँचीमा एकै परिवारका ८ जनामा कोरोना पुष्टि

    अर्घाखाँचीमा एकै परिवारका ८ जनामा कोरोना पुष्टि

    अर्घाखाँची- सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण  पुष्टि भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए । यससँगै आज जिल्लामा थप […]

    शनिबार, अशोज २४, २०७७
  • आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

    आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

    काठमाडौं- नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ । आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका […]

    शनिबार, अशोज २४, २०७७
  • डा. केसीको अनसन तोडाउन निर्णायक भनिएको वार्तामा पनि जुटेन सहमति

    डा. केसीको अनसन तोडाउन निर्णायक भनिएको वार्तामा पनि जुटेन सहमति

    काठमाडौं- सरकार र डा केसी पक्षबीच बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएको छ। शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएपनि अन्त्यमा निष्कर्षविहीन भएको डा केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले जानकारी दिए। डा केसीले राखेका मागहरु मध्ये २०७५ साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने विषयमा सरकार पक्षले […]

    शुक्रबार, अशोज २३, २०७७
  • डा. पाण्डे भन्छन्- यसरी चिन्न सकिन्छ रुघाखोकी र कोरोना

    डा. पाण्डे भन्छन्- यसरी चिन्न सकिन्छ रुघाखोकी र कोरोना

    काठमाडौं- मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया  मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ। जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ। मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ । सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त […]

    शुक्रबार, अशोज २३, २०७७
  • विश्वमा एकैदिन ३ लाख ४२ हजार बढी संक्रमित थपिए

    विश्वमा एकैदिन ३ लाख ४२ हजार बढी संक्रमित थपिए

    काठमाडौँ– विश्वमा एकैदिन ३ लाख ४२ हजार बढी कोरोना संक्रमित थपिएका छन् । ५ हजार ८८२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ५९ हजार ९ सय नाघेको छ । त्यसैगरी विश्वर कोरोना संक्रमित हुनेको संख्या ३ करोड ६३ लाख ८० हजार नाघेको छ […]

    बिहिबार, अशोज २२, २०७७
  • अध्ययन भन्छ- संक्रमितबाटभन्दा हावाबाट कोरोना संक्रमण धेरै फैलियो

    अध्ययन भन्छ- संक्रमितबाटभन्दा हावाबाट कोरोना संक्रमण धेरै फैलियो

    काठमाडौँ- कोरोना संक्रमितको नजिकबाट भन्दा हावाबाट कोरोना संक्रमण बढी फैलिएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ । सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको दाबी गरिएको छ । सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तै लामो समयसम्म हावामा रहन सक्ने र संक्रमितको मुखबाट निस्केका छिटाहरू हावाको माध्यमबाट ६ फिट […]

    बुधबार, अशोज २१, २०७७