स्वास्थ्य/जीवनशैली

  • विपन्न नागरिक कोषबाट २३७ बिरामी लाभान्वित

    विपन्न नागरिक कोषबाट २३७ बिरामी लाभान्वित

    गुल्मी–सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभान्वित भएका छन् । तीमध्ये सबैभन्दा धेरै मुटु र अर्बुदरोगका बिरामी छन् । गत आर्थिक वर्षको शुरुदेखि हालसम्म मुटुरोगका ९५ र अर्बुद रोगका ८३ गरी कूल १७८ बिरामी छन् । त्यो कूल सङ्ख्याको ७५.१० प्रतिशत हो । सो सध्ये पनि मुटुरोगतर्फ ४८ महिला र ४७ पुरुष […]

    मङ्लबार, अशोज १४, २०७६
  • डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

    डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

    चितवन–जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उहाँका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको […]

    शुक्रबार, अशोज १०, २०७६
  • पूरै गाउँ भाइरल ज्वरोको जोखिममा

    पूरै गाउँ भाइरल ज्वरोको जोखिममा

    बाजुरा– जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताउनुभयोे । सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा […]

    मङ्लबार, अशोज ७, २०७६
  • डेङ्गु रोगबारे जनमानसमा  ज्ञानको कमी’

    डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी’

    हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ । सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मनाङमा समेत एक जनामा डेङ्गु देखापरेको छ । महाशाखाको […]

    शुक्रबार, अशोज ३, २०७६
  • डेंगुको डरलाग्दो तथ्यः ७ हजार ३ सय ७० संक्रमित

    डेंगुको डरलाग्दो तथ्यः ७ हजार ३ सय ७० संक्रमित

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको जनाएको छ । गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको […]

    बिहिबार, अशोज २, २०७६
  • भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

    भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

    देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक […]

    बिहिबार, अशोज २, २०७६
  • ५६ जिल्लामा संक्रमण फैलिएपछि डेङ्गुबारे बोल्यो सरकार, ‘नियन्त्रणबाहिर गएको छैन’

    ५६ जिल्लामा संक्रमण फैलिएपछि डेङ्गुबारे बोल्यो सरकार, ‘नियन्त्रणबाहिर गएको छैन’

    काठमाडौँ । सरकारले ५६ वटा जिल्लाका ५ हजार बढि डेङ्गु संक्रमित रहेको जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा डेङ्गु रोगका बारेमा जानकारी दिदै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ५६ जिल्लामा ५ हजार ९५ जनामा संक्रमण देखिएको छ । उनले अहिलेसम्म यो वर्षमा डेङ्गुका कारण ६ जनाको मृत्यु भएको जानकारी समेत संसदमा जानकारी दिए । नेपालका लागि […]

    बुधबार, अशोज १, २०७६
  • मज्जाले निदाउनुहोस्, नत्र यस्तो समस्या आउँछ

    मज्जाले निदाउनुहोस्, नत्र यस्तो समस्या आउँछ

    मानिसको दैनिकीमा निन्द्रा आवश्यक छ । यो हाम्रो जीवनको महत्वपूर्ण पाटो हो । शरीरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने अनेक रोगले सताउँछ । निद्रा राम्ररी पूरा भएन वा सुतेपनि निदाउन सकिएन भने त्यो अनिदोको अवस्था हो । समयमै सुतेर निदाएन भने मानिसमा आउने समस्या यस्ता छन् : मधुमेह : अनिद्राको कारणले कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि […]

    शुक्रबार, भदौ २७, २०७६
  • डेगु रोगको महामारीबारे जानकारी गराउन संसदको रूलीङ

    डेगु रोगको महामारीबारे जानकारी गराउन संसदको रूलीङ

    काठमाडौं । प्रतिनिधिसभाले डेंगु रोगको महामारीका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन सरकार र स्वास्थ्यमन्त्रीलाई रुलिङ गरेका हुन् । डेंगु रोग देशका धेरै जिल्लामा फैलिएर महामारिको रुप लिएको भन्दै यसअघिका संसद बैठकमा सांसदहरुले यस […]

    बिहिबार, भदौ २६, २०७६
  • रानीबारीमा स्याल रुँदै झाडिको खोजीमा, विरालो र मलसाप्रो रुख तिर चढ्दै, आपत परेकालाई कसले हेर्ने ?

    रानीबारीमा स्याल रुँदै झाडिको खोजीमा, विरालो र मलसाप्रो रुख तिर चढ्दै, आपत परेकालाई कसले हेर्ने ?

    काठमाडौ। विनायोजना बस्ती विकास हुने क्रम बढेका कारण जंगली जनावरको बासस्थान मासिदै गएको छ । जवनावरको बासस्थान मासिएका कारण जंगली जनावर बस्ती पसेका समाचारहरु आइरहेका हुन्छन् । ठुला जंगलमात्रै होइन, स–साना झाडी समेत बस्तीका कारण मासिएपछि अहिले स–साना झाडीमा बस्ने स्याल, वनविराला र मालसाप्रोको बासस्थान समेत मासिएको छ । काठमाडौको रानीवारी क्षेत्रमा रहेको झाडीको विनास […]

    बुधबार, भदौ २५, २०७६