स्वास्थ्य/जीवनशैली

  • वीर अस्पतालका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलित

    वीर अस्पतालका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलित

    काठमाडौँ- वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलित भएको एक महिना नाघेको छ । वीरका स्वास्थ्यकर्मी आन्दोलित भएको ३१ दिन हुँदा पनि अझै उनीहरूको मागको सुनुवाई भएको छैन । कोभिड-१९ मा काम गरेको भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै स्वास्थ्यकर्मीहरु ३१ दिनदेखि आन्दोलित छन् । तर, […]

    बुधबार, मंसिर ३, २०७७
  • नयाँ तथ्यः माउथवासले गर्छ ३० सेकेन्डभित्रै कोरोनाभाइरसलाई नष्ट

    नयाँ तथ्यः माउथवासले गर्छ ३० सेकेन्डभित्रै कोरोनाभाइरसलाई नष्ट

    माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कुरा कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको […]

    बुधबार, मंसिर ३, २०७७
  • किन हुन्छ एलर्जी ? यस्ता छन्  बच्ने उपाय

    किन हुन्छ एलर्जी ? यस्ता छन् बच्ने उपाय

    एजेन्सी- हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्वको प्रवेश गर्दा शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसलाई हामी एलर्जी भन्ने गर्छौं । हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । प्रदूषणको कारण छालामा दाग आउने, डण्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । […]

    बुधबार, मंसिर ३, २०७७
  • चिसो मौसममा कोरोना भाइरस संक्रमणको जोखिम कति ?

    चिसो मौसममा कोरोना भाइरस संक्रमणको जोखिम कति ?

    काठमाडौँ– गर्मी मौसममा कोरोना भाइरसको संक्रमण रोकिने धेरैको अनुमान थियो। तर रोकिएन। चिसो मौसममा कोरोनाको संक्रमण बढ्न सक्ने स्वास्थ्य विज्ञहरुले समेत बताउँदै आएका छन्। केही दिनयता काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ। गर्मीमा भन्दा जाडो मौसममा भाइरल इन्फेक्सनको जोखिम पनि बढी हुन्छ। चिसो समयमा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने चिकित्सक बताउँछन्। […]

    मङ्लबार, मंसिर २, २०७७
  • यस्तो छ नेपालमा कोरोनाको खोप खरिदको तयारी

    यस्तो छ नेपालमा कोरोनाको खोप खरिदको तयारी

    काठमाडौं – नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी प्रयोग गर्न पाइने गरी आवश्यक कानुनी व्यवस्था संशोधन गर्न आवश्यक छ। नेपालले निम्न तथा मध्यम आय भएका […]

    शनिबार, कार्तिक २९, २०७७
  • कोरानाको तथ्यांक कार्तिक २७: थप १ हजार ९१३ संक्रमित, १५ को मृत्यु (भिडियो रिपोर्ट)

    कोरानाको तथ्यांक कार्तिक २७: थप १ हजार ९१३ संक्रमित, १५ को मृत्यु (भिडियो रिपोर्ट)

    पुष्कर खतिवडा काठमाडौं पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाले ज्यान गुमाएका छन् । एकैदिन १५ को मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटमा उल्लेख छ । भिडियो रिपोर्ट हेर्नुहोस्ः बिहिबार नेपालमा एकैदिन थप १ हजार ९ सय १३ जनामा […]

    बिहिबार, कार्तिक २७, २०७७
  • रुसी खोप ९२ प्रतिशत प्रभावकारी बनेको दावी

    रुसी खोप ९२ प्रतिशत प्रभावकारी बनेको दावी

    एजेन्सी- रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । रुसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा खोपको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो । अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रुसले उक्त खोपबारे विवरण सार्वजनिक गरेको हो । रुसले गत अगस्टमै स्पुतनिक […]

    बिहिबार, कार्तिक २७, २०७७
  • नेगेटिभ पीसिआर रिपोर्ट पोजेटिभ बनाउने ३ अस्पताल कर्मचारी पक्राउ

    नेगेटिभ पीसिआर रिपोर्ट पोजेटिभ बनाउने ३ अस्पताल कर्मचारी पक्राउ

    कोरोना संक्रमितले गर्दै आएको पीसिआर रिपोर्ट नेगेटिभ आएपनि पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजे अस्पतालमा छापा मारी नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा अस्पतालमा कार्यरत तीन कार्यालय सहयोगी सुरक्षा गार्डलाई पक्राउ गरेको छ । […]

    बुधबार, कार्तिक २६, २०७७
  • कोराना तथ्यांक (कार्तिक २६): थप २ हजार ५६९ संक्रमित (भिडियो रिपोर्ट)

    कोराना तथ्यांक (कार्तिक २६): थप २ हजार ५६९ संक्रमित (भिडियो रिपोर्ट)

    पुष्कर खतिवडा काठमाडौं पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् । एकैदिन २६ को मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । भिडियो रिपोर्ट हेर्नुहोस्ः बुधबार नेपालमा एकैदिन थप २ हजार […]

    बुधबार, कार्तिक २६, २०७७
  • तिहार आउन २ दिन बाँकी छँदा समेत बजारमा तिहारको किनमेल बढेन (भिडियो रिपोर्ट)

    तिहार आउन २ दिन बाँकी छँदा समेत बजारमा तिहारको किनमेल बढेन (भिडियो रिपोर्ट)

    पुष्कर खतिवडा काठमाडौं हिन्दु नेपालीहरुको महान चाड तिहार आउन अब २ दिन मात्र बाँकी छ । कोरोना कहरकबीच आएको यसपालिको तिहार भने अन्य वर्षको तुलनामा फरक छ । चाडपर्वमा खुलेर किनमेल गर्ने नेपालीहरू र चाडपर्व छोपेर आफ्ना सामान रित्याउने ब्यापारी दुबै यस पटक खुसी छैनन् । यस पटक बजारमा तिहार लक्षित ब्यापर घटेको छ । […]

    मङ्लबार, कार्तिक २५, २०७७