स्वास्थ्य/जीवनशैली

  • बैतडीमा स्क्रब टाइफसका संक्रमित बढे

    बैतडीमा स्क्रब टाइफसका संक्रमित बढे

    बैतडी- पछिल्लो समय बैतडीमा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस […]

    बुधबार, भदौ ३०, २०७८
  • लमजुङमा भाइरल ज्वरोका बिरामी बढे

    लमजुङमा भाइरल ज्वरोका बिरामी बढे

    लमजुङ- जिल्ला अस्पताल लमजुङमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । चिकित्सकका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका भाइरल ज्वरोका बिरामी बढेका हुन् । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिरहेका चिकित्सकले भाइरलका बिरामी जाँच्ने भएकाले दोहोरो व्यवस्थापनमा कठिनाइ भइरहेको बताए । भाइरल ज्वरोका बिरामीलाई कोरोनाको सङ्क्रमण छिटो सर्न सक्ने र आफूहरू दुवैको उपचारमा […]

    बुधबार, भदौ ३०, २०७८
  • यस्ता छन् अदुवा हालेको चिया पिउँदाका फाइदा

    यस्ता छन् अदुवा हालेको चिया पिउँदाका फाइदा

    काठमाडौं – अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ । तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ । – चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट […]

    मङ्लबार, भदौ २९, २०७८
  • तपाईंलाई यस्ता समस्या त छैनन्, नखानुस् लसुन

    तपाईंलाई यस्ता समस्या त छैनन्, नखानुस् लसुन

    काठमाडौं– लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई राम्रो भने गर्दैन । त्यसैले लसुन को प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा ख्याल गर्नुपर्छ । यस्ता व्यक्तिले लसुन नखानुस् हेपाटाइटिस भएका […]

    सोमवार, भदौ २८, २०७८
  • पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने १३ जनाको मृत्यु भएको छ । १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

    आइतवार, भदौ २७, २०७८
  • ११ लाखलाई निःशुल्क मास्क

    ११ लाखलाई निःशुल्क मास्क

    काठमाडौँ– प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाखयता (दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण)को अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो । काठमाडौँका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक […]

    आइतवार, भदौ २७, २०७८
  • सुदूरपश्चिममा कोरोना जोखिमकाबीच भाइरल ज्वरोका बिरामी बढे

    सुदूरपश्चिममा कोरोना जोखिमकाबीच भाइरल ज्वरोका बिरामी बढे

    सुदूरपश्चिम– कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण हुने त्रासका बीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताउनुभयो । सेती प्रादेशिक अस्पताल […]

    आइतवार, भदौ २७, २०७८
  • डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

    डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

    डोटी- कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको […]

    आइतवार, भदौ २७, २०७८
  • बर्दियाको राजपुरमा रहेको किसान माध्यमिक विद्यालयमा वायुस्याण्ड फिल्टर जडान

    बर्दियाको राजपुरमा रहेको किसान माध्यमिक विद्यालयमा वायुस्याण्ड फिल्टर जडान

    मुरली गोडिया, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ खल्ला जयपुरमा रहेको किसान माध्यामिक विद्यालयमा शुद्ध खानेपानीको समस्या थियो । अहिले राजापुर नगरपालिकाले अटोमेटिक कुलिङ्ग सिस्टम सहित ठूलो वायुस्याण्ड फिल्टर निर्माण गरि दिए पछि बल्ल विद्यार्थीले शुद्ध पानी पिउन पाएका छन । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ खल्ला जयपुरमा रहेको किसान माध्यामिक विद्यालयमा […]

    शनिबार, भदौ २६, २०७८
  • पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । भने १२ जनाको मृत्यु भएको छ । सो अवधिमा थप १ हजार ३६८ जना संक्रमणकुक्त भएका छन् । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा […]

    शनिबार, भदौ २६, २०७८