स्वास्थ्य/जीवनशैली

  • रानीबारीमा स्याल रुँदै झाडिको खोजीमा, विरालो र मलसाप्रो रुख तिर चढ्दै, आपत परेकालाई कसले हेर्ने ?

    रानीबारीमा स्याल रुँदै झाडिको खोजीमा, विरालो र मलसाप्रो रुख तिर चढ्दै, आपत परेकालाई कसले हेर्ने ?

    काठमाडौ। विनायोजना बस्ती विकास हुने क्रम बढेका कारण जंगली जनावरको बासस्थान मासिदै गएको छ । जवनावरको बासस्थान मासिएका कारण जंगली जनावर बस्ती पसेका समाचारहरु आइरहेका हुन्छन् । ठुला जंगलमात्रै होइन, स–साना झाडी समेत बस्तीका कारण मासिएपछि अहिले स–साना झाडीमा बस्ने स्याल, वनविराला र मालसाप्रोको बासस्थान समेत मासिएको छ । काठमाडौको रानीवारी क्षेत्रमा रहेको झाडीको विनास […]

    बुधबार, भदौ २५, २०७६
  • आयु पत्ता लगाउन र्‍याल जाँचे पुग्ने

    आयु पत्ता लगाउन र्‍याल जाँचे पुग्ने

    वैज्ञानिकहरुले यस्तो प्रविधि पत्ता लगाएका छन्। जसबाट मानिसको र्‍याल परीक्षण गरेर आयु पत्ता लगाउन सकिन्छ । अर्थात् अब तपाइँले आफु कति वर्षसम्म बाँच्छु भन्नका लागि आफ्नो र्‍याल परीक्षण गरे पुग्ने भएको छ । शोधकर्ताहरुका अनुसार र्‍यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ । यो निष्कर्षमा […]

    मङ्लबार, भदौ २४, २०७६
  • डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड,सचेतता अपनाउन चिकित्सकको आह्वान

    डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड,सचेतता अपनाउन चिकित्सकको आह्वान

    पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको […]

    मङ्लबार, भदौ २४, २०७६
  • गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न

    गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न

    कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिए ।  आर्थिक वर्ष २०७३/७४ देखि सात प्याकेजमा […]

    सोमवार, भदौ २३, २०७६
  • डेंगुको संक्रमण बढ्यो, प्रभावितलाई सरकारले निःशुल्क उपचार गर्ने

    डेंगुको संक्रमण बढ्यो, प्रभावितलाई सरकारले निःशुल्क उपचार गर्ने

    काठमाडौं–गत भदौ १२ गते स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर डेंगु नियन्त्रण बाहिर गईसकेको घोषणा गरेपछि अहिले लामखुट्टे नष्ट गर्न सेना परिचालन गर्नेसम्मको समाचार आईरहेका छन् । डेंगु असाधारण तरिकाले फैलिएको भन्दै मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने जनाउ दिएपछि सेना तथा प्रहरी परिचालन गर्न सक्ने अवस्था आएको हो । जबकी पछिल्लो ४५ दिनको अवधिमा १ हजार ६ सय विरामी यसको संकमणमा परेका छन् ।

    आइतवार, भदौ १५, २०७६
  • प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार हुँदै

    प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार हुँदै

    प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षण तथा उपचारका लागि गत विहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारबाटै उपचार थालिएको हो । प्रधानमन्त्री ओलीका साथ सिंगापुर गएका निजी चिकित्सक डा दिव्या सिंह शाहले उनको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन् । ‘प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को […]

    सोमवार, भदौ ९, २०७६
  • स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान

    स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान

    काठमाडाैँ । स्वास्थ्य परीक्षण र थप उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली झण्डै १५ दिन सिंगापुरमा बस्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ २० गते थाई एयरको उडान नम्बर जिटी ३१९ बाट अपरान्ह […]

    बिहिबार, भदौ ५, २०७६
  • उपत्यका लगाएतका बिभिन्न जिल्लामा डेंगुको आतंक

    उपत्यका लगाएतका बिभिन्न जिल्लामा डेंगुको आतंक

    सिर्जना मिश्र । काठमाडौँ उपत्यका लगाएतका मुलुकका बिभिन्न जिल्लामा डेंगु रोगको संक्रमण फैलिएको छ । सुरुमा सुनसरी र धरानमा महामारीको रुप लिएको डेंगुका विरामी बढेपछि मोफसलका धेरै अस्पताल भरिएका छन् र काठमाडौका अस्पतालमा समेत डेंगु संक्रमितको संख्या बढेको छ । ज्वरो आउने, टाउको दुख्ने खान मन नलाग्ने, बान्ता हुने जस्ता सामान्य लक्षण देखिएर स्वास्थ्य परिक्षणका […]

    आइतवार, भदौ १, २०७६
  • उदयपुरमा खुल्यो सुविधा सम्पन्न आँखा अस्पताल

    उदयपुरमा खुल्यो सुविधा सम्पन्न आँखा अस्पताल

    गणेश उप्रेती उदयपुर । आखाँका विरामीहरुलाई सहजरुपमा उपचार गराउने उदेश्यले उदयपुरमा तीन करोडभन्दा बढीको लगानीमा सुविधा सम्पन्न आखाँ अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आखाँको प्रथामिक उपचार बाहेकाका उपचार गर्ने अस्पताल नहुँदा आँखाकै उपचारका लागि टाढासम्म जानुपर्ने बाध्यता हटाउन सुविधा सम्पन्न अस्पतालको निर्माण भएको हो । नेत्र ज्योती संघ उदयपुरले निर्माण शुरु […]

    बुधबार, साउन २९, २०७६
  • लसुनलाई सिनानेमुनी राखेर सुत्दाका ५ फाइदा

    लसुनलाई सिनानेमुनी राखेर सुत्दाका ५ फाइदा

    लसुन खाँदा हुने फाइदा त तपाईंले थाहा पाउनु भएको छ । शरीरका लागि उपयोगी लसुन खाँदा मात्र होइन नजिकै भयो भने पनि उपयोगी नै रहने चिकित्सकहरुले बताएका छन् । लसुनले रक्तसंचार सुधार्न, निन्द्रा लगाउन, कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । थाहा पाउनुहोस सिरानी मुनि लसुन राख्दाका ५ फाइदा १.लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले […]

    बुधबार, साउन २९, २०७६