स्वास्थ्य/जीवनशैली

  • सगरमाथा कलेजमा रक्तदान

    सगरमाथा कलेजमा रक्तदान

    काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको सगरमाथा मल्टिपल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । कलेजमा पढ्ने विद्यार्थीहरूको अगुवाइमा भएको कार्यक्रममा झण्डै ५० यूनिट भन्दा बढि रगत संकलन भएको छ । कलेजमा अध्यापन गराउँदै आएका शिक्षक, अध्ययनरत विद्यार्थी लगायतले रक्तदान गरेका थिए । विहान ९ बजेदेखि शुरू रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो । […]

    शुक्रबार, भदौ ८, २०७५
  • मन्त्रालयमै डाकेर चिकित्सकलाई ‘केरकार’

    मन्त्रालयमै डाकेर चिकित्सकलाई ‘केरकार’

    काठमाडौं – वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भने अनुसार काम गर्न अनुचित दबाव दिएको छ । गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको भन्दै आपत्ति जनाएको छ । ट्रमा सेन्टरका चिकित्सकहरुले […]

    शुक्रबार, असार २९, २०७५
  • स्वास्थ्यकर्मीको आन्दोलनले सर्वसाधारण उपचारबाट वन्चित

    स्वास्थ्यकर्मीको आन्दोलनले सर्वसाधारण उपचारबाट वन्चित

    जाजरकोट । दुई सातादेखि जाजरकोट अस्पतालको सेवा अझै सुरु हुन नसक्दा विरामी मर्कामा परेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अस्पतालमा ओपिडी, एक्सरे, ल्याब, खोप लगायतको सेवा अवरुद्ध छ । सेवा ठप्प हुदा १ हजार बढी विरामी उपचार सेवाबाट बन्चित भएका छन् । चिकित्सक, पारामेडिसीन र कर्मचारी आन्दोलनमा उत्रिएपछि २ सातादेखि अस्पतालको ओपीडी लगायत सेवा ठप्प […]

    बिहिबार, असार २८, २०७५
  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]

    बुधबार, जेष्ठ २३, २०७५